Free songs
Home / समाचार / संक्षिप्त समाचार / सुर्तीजन्य पदार्थ  रो कथाम अभिमुखीकरण

सुर्तीजन्य पदार्थ  रो कथाम अभिमुखीकरण

युगबो ध समाचारदाता

तुलसीपुर । तुलसीपुरमा सो मवारदे खि सुर्तीजन्य पदार्थ तथा नसनेर्  रो ग रो कथाम गर्न तीनदिने  अभिमुखीकरण शुरु भएको  छ ।

रो टरी क्लब अफ तुलसीपुर र रो ट्रयाक्ट क्लब अफ तुलसीपुरको  समन्वयमा सो मवार तुलसीपुरस् िथत हो टल वे ष्टर्न प्याले समा विभिन्न विद्यालयका ६० बढी विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई प्रशिक्षण दिइएको  छ ।

समाजमा विभिन्न किसिमका घरे लु हिंसा तथा कुतलमा फसे काहरुलाई समे त सचे त पादैर्  परिणामुखी कार्यक्रम सञ्चालन गर्न भन्दै  ने पाल सरकार तथा जनसंख्या मन्त्रालयस“गको  सहकार्यमा तुलसीपुरमा अभिमुखीकरण सञ्चालनमा ल्याइएको  रो टरी क्लबका अध्यक्ष राजे न्द्रप्रसाद श्रे ष्ठले  जानकारी दिनुभयो  ।

साथै  कार्यक्रममा नसनेर्  रो गका बारे मा समे त ब्यापकरुपमा छलफल तथा जानकारी गराइएको  थियो  । पहिलो  दिन डिभाइन टे म्पल र आइडियलका विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी बनाइएको  रो ट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपे श शर्माले  जानकारी दिनुभयो  ।

सो मवार मन्त्रालयका शिक्षा अधिकृत भरत क“वर, स् वास् थ्य अधिकृत अनिल के सी र जनवास्थ्य निरीक्षक उमे श गौ तमले  सहभागीहरुलाई प्रशिक्षण दिनुभएको  थियो  । उद्घाटन कार्यक्रमको  सहजीकरण रो टरी क्लबका महासचिव विनिल के सीले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top