Free songs
Home / समाचार / संक्षिप्त समाचार / सरसफाइ अभियानको  समीक्षा

सरसफाइ अभियानको  समीक्षा

नारायण भण्डारी

तुलसीपुर  । तुलसीपुरमा दुई वर्षअघि शुरु भएको  सरसफाइ अभियानलाई अब नया मो डे लबाट अगाडि बढाइने  भएको  छ । अभियान शुरु भएको  एक सय हप्ता पुग्न लाग्दा अभियन्ताहरुले  नयँ“ मो डलबाट अगाडि बढ्ने  निष्कर्ष निकाले का हुन् । तुलसीपुर उपमहानगरपालिकाले  सरसफाइ अभियानको  समीक्षाका लागि सो मवार आयो जना गरे को  छलफलमा नगर प्रमुख घनश्याम पाण्डे ले  सरसफाइ अभियानलाई अब नया“ढंगबाट अगाडि बढाउनुपनेर्  बताउनुभयो  ।

‘सधंै  सडकका फो हो र टिपे र नहुने  रहे छ, सचे तनामूलक र कारवाहीका कार्यक्रम अगाडि बढाउनु पनेर्  दे खियो ’– पाण्डे ले  भन्नुभयो  । सरसफाइ अभियान सय हप्तामा पुग्न लाग्दा अभियानका रुपमा बिरुवा रो प्ने  कार्यक्रम बनाएर अगाडि बढ्नुपनेर्  मे यर पाण्डे ले  बताउनुभयो  । नगर विकास समितिले  प्लानिङ गरे को  दो घरे को  सात किलो मिटर सडक र अन्य स् थानका सडकका किनारमा अभियानका रुपमा बिरुवा रो पिने  उहा ले  जानकारी दिनुभयो  ।

कार्यक्रममा सहभागी सरो कारवालाहरुले  सरसफाइ तथा बृक्षारो पण अभियानमा सबै लाई सहभागी बनाउनुपनेर्  बताए । वडा, टो ल, विद्यालय, क्याम्पस तथा विभिन्न संघसंस्थाहरुलाई अभियानमा सहभागी बनाउनुपनेर्  उनीहरुको  सुझाव थियो  । ९९ हप्तासम्म सरसफाइमा के न्द्रीत अभियानलाई अब नया ढंगबाट अगाडि बढाउनुपनेर्  उनीहरुको  सुझाव थियो  ।

छलफलमा उद्यो ग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरे श हमाल, टो पबहादुर महतरा, पत्रकार शरद रे ग्मीलगायतले  सरसफाइ अभियानलाई अगाडि बढाउने  विषयमा सुझाव राखे का थिए ।

यसै बीच छलफलबाट एक सय हप्ता र त्यस पछिको  सरसफाइ अभियानको  मो डल तयार पार्न समिति गठन गरिएको  छ । वातावरण तथा विपत व्यवस्थापन समितिका संयो जक नवराज लामिछाने को  संयो जकत्वमा गठित समितिमा उद्यो ग वाणिज्य संघ, यातायात व्यवसायी, तुलसीपुर खाने पानी तथा सरसफाइ उपभो क्ता समिति, पत्रकारलगायत सदस्य रहे का छन् ।

सो  समितिले  एक सय हप्ताको  सरसफाइ अभियानलाई कसरी अगाडि बढाउने  र त्यसपछिका सरसफाइ अभियानहरु कुन मो डलमा लै जाने  भन्ने  विषयमा यो जना बनाउने  समितिका संयो जक लामिछाने ले  बताउनुभयो  । उद्यो ग वाणिज्य संघको  अगुवाइमा दुई वर्षअघि शुरु भएको  क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर अभियानलाई उपमहानगरमा जनप्रतिनिधि आएपछि स्वामित्व लिएका थिए । सरसफाइ अभियानले  ाउन १ गते  एक सय हप्ता पार गदैर् छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top