Free songs
Home / समाचार / संक्षिप्त समाचार / भन्सारमा नाम एक सामान अनेक

भन्सारमा नाम एक सामान अनेक

 

बुटवल  (युस)– भन्सारमा नाम एक सामान अने क ल्याउने  बुटवलका एक ब्यापारी पक्राउ परे का छन् ।

बिल विजकमा उल्ले ख गरे  भन्दा फरक सामान र बढी परिमाणमा सामान आयात गरे को  पाइएपछि जय मातादी ट्रे डर्स बुटवलका सञ्चालक राजे न्द्र शर्मा पक्राउ परे का हुन् ।

सीमा सुरक्षा सशस् त्र प्रहरी गुल्मको  टो लीले  रुपन्दे ही दे वदह नगरपालिका–११ शुक्रौ ली भन्ने  स् थानमा लु १ च ९५८९ नम्बरको  पिकअप गाडी जाच गर्दा विजक र भन्सार प्रज्ञापनपत्र भन्दा फरक सामान र परिमाण भे टिएको  हो  ।

पक्राउपछि शर्मालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको  राजश्व अनुसन्धान कार्यालय बुटवलले  जनाएको  छ ।

विजकमा स्टो भ पार्ट्स तीन सय थान उल्ले ख गरिएको मा सो  नभएर ग्या“स रे गुले टर भएको  र ले डिज ब्रा नौ  हजार पाच सय थान हुनुपनेर् मा १९ हजार तीन सय ७४ थान रहे को  पाइएको  हो  । सामानको  भन्सार मूल्य प्रज्ञापनपत्र अनुसार छ लाख ७६ हजार पा“च सय ३१ रुपै या“ रहे को  राजस् व अनुसन्धान कार्यालय बुटवलले  जनाएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top