Free songs
Home / सम्पादकीय / बढ्दो बलात्कार रोक्ने दायित्व

बढ्दो बलात्कार रोक्ने दायित्व

 

बाँके मा घरभित्रै  सुते को  अवस्थामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । के ही दिन पहिले  सुखेर्तमा छाउगो ठमा सुतिरहे की १५ वर्षीया किशो री सामूहिक बलात्कारको  शिकार भएकी थिइन् । यसरी दिनहुँजसो  बलात्कारजस् ता जघन्य अपराध भइरहे का समाचार सार्वजनिक भइरहे का छन् । पछिल्लो  समय बालिका बलात्कारका घटना डरलाग्दो  गरी बढिरहे को  तथ्य बाहिर आइरहे को  छ । बिते को  छ महिनामा दाङमा मात्रै  २७ घटना बलात्कार र बलात्कारको  प्रयासका भए । इन्से कको  सो  तथ्यांकअनुसार तीमध्ये  २३ घटना बालिका बलात्कारका थिए । सो  तथ्यांकले  अकोर्  तथ्य के  पनि बाहिर ल्याएको  छ भने  बलात्कारका त्यस् ता घटनामा अधिकांश पीडक आफ्नै  बाबु, दाजु, काका र छिमे की दे खिएका छन् । दाङको  कुरा मात्र हो इन, बलात्कारलगायत महिलाबिरुद्ध हुने  हिंसाका घटना सबै भन्दा धे रै  परिवारभित्र हुने  गरे को  पीडक सबै भन्दा नजिकको  आफन्त हुने  गरे को  यथार्थ हो  ।

बालिका, किशो री, युवा, महिला जो सुकै  उमे रको  हो स् बलात्कारजस् तो  घृणित अपराधको  शिकार हुनु समाजमा हरे कका लागि चिन्ताको  विषय बन्नुपर्छ । त्यसमाथि घरभित्रै  सुते का ससाना बालिका किशो रीमाथि बलात्कार गनेर्  धृष्टता हुनु, अभिभावकत्व निर्वाह गर्नुपनेर्  बाबुले  आफ्नै  सन्तानमाथि गिद्धे दृष्टि लगाएको  दे खिनु हरे क मानवको  मन मस् ितष्क हल्लाइदिने  घटना हुन् । तर दुःखको  कुरा कतिपय अवस् थामा यस् ता अपराधीहरुले  कानुनीरुपमा उन्मुक्ति पाएको , सामाजिकरुपमा प्रतिष्ठित जीवन बिताएको  र पीडितहरु उल्टै  विस् थापित हुनुपरे को  दृष्टान्त पनि दे खिन्छ । यस् तो  हुनुका पछाडि कानुन कार्यान्वयन गनेर्  निकाय, न्यायिक प्रणाली दो षी त छँदै छ, हाम्रो  सामाजिक सो च र अपराधीलाई संरक्षण गनेर्  सामाजिक वातावरण पनि कम दो षी छै न । अपराध गरे को  छ भने  पनि उसलाई दण्डित हुनबाट जो गाउन अने क प्रपञ्च रच्ने  खे ल शुरु गनेर् हरु पाइलै पिच्छे  छन् । ती खे लाडी शक्तिको  तुजुक दे खाउँदै  समाजमा अगुवाका रुपमा, न्यायिक अर्धन्यायिक निकायका हर्ताकर्ताका रुपमा, जनप्रतिनिधिका रुपमा र राजनीतिक पार्टीका ने ताका रुपमा जहाँतहीँ बिराजमान छन् । उनीहरुका डर धम्कीका अघि पीडित निरीह हुनु स् वाभाविक नै  हो  । कानूनले  बर्जित गरे को  काम भएको  छ भने  त्यसलाई रो क्न पहल गर्नुको  सट्टा पीडितलाई कुल्चिएर अपराधीको  मनो बल बढाउने  काम हुने  गरे को ले  पनि बलात्कारजस् ता अपराध न्यून हुन सके का छै नन् ।
अपराधीलाई उन्मुक्ति दिने  भने को  उसलाई अकोर्  अपराधका लागि मौ का दिनु त हो  नै , त्यो  सँगै  कुनै  एक अपराधीलाई दिइने  उन्मुक्तिले  आपराधिक मनो वृत्तिले  टाउको  उठाउने  मौ का पाउँछ । यो  नबुझे को  कुरा हो इन, तर न्याय सम्पादनमा यसको  मर्मलाई आत्मसात गरे को  दे खिएको  छै न । त्यसै ले  आफ्ना संयन्त्रबाट अपराधीलाई उन्मुक्ति दिने  काम हुन नदिन कानून कार्यान्वयन गनेर्  निकायले  विशे ष ध्यान पु¥याउनुपर्छ ।

कुनै  पनि अपराधीले  उन्मुक्ति नपाउन् भन्नका लागि प्रहरीको  कार्यसम्पादनले  निकै  ठूलो  भूमिका निर्वाह गर्छ । घटना भइसके पछि त्यस् ता घटना दो हो रिन नपाउन् भन्नका लागि बलात्कारजस्ता जघन्य अपराधका घटनामा शून्य सहिष्णुताको  नीति अवलम्बन गर्नुपर्छ । त्यसो  त धे रै  पहिले दे खि नै  बलात्कारमा मात्र हो इन, महिलाबिरुद्धका सबै  हिंसाका घटनामा शून्य सहिष्णुताको  नीति अवलम्बन गरिएको  भनिँदै  आइएको  छ । तर व्यवहारमा नागरिकले  त्यस् तो  अनुभूति गर्न पाएको  अवस् था छै न । हामी सबै लाई थाहा छ आज पनि समाजमा बलात्कारीहरु छाती तन्काउँदै  हिँड्ने  र पीडित पीडाको  भारीले  थिचिएर छिप्दै  हिँड्नुपनेर्  अवस् था छ । यस् तो  किन छ ? हामी सबै ले  गहिरो  चिन्तन मनन गर्न जरुरी छ । पीडकलाई कानुनी र सामाजिक दुबै रुपमा दण्डित हुनुपनेर्  अवस्थाको  सिर्जना गर्नु उत्तिकै  जरुरी छ । समाजमा बलात्कारलगायतका अपराध मौ लाउने  मौ का नपाओ स् भन्नका लागि सामाजिकरुपमा पारिवारिकरुपमा समानतामा आधारित, महिला पुरुष एकले  अकोर् लाई सम्मान गनेर्  वातावरण बनाउने  कुरामा ध्यान दिनुपर्छ । महिलालाई यौ नवस्तुको  रुपमा गरिने  व्यवहार र सो च नै  वास् तवमा बलात्कारजस्ता अपराध निम्त्याउने  जड कुरा हुन् । यो  सो च परिवर्तनले  मात्र बलात्कारजस् ता अपराध न्यून हुन सक्छन् ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top