Free songs
Home / समाचार / प्रमुख समाचार / प्रतिपक्षीले कमजोर त्यान्द्रो समायोः प्रम

प्रतिपक्षीले कमजोर त्यान्द्रो समायोः प्रम

युगबो ध समाचारदाता

काठमाडौ   । प्रधानमन्त्री के पी शर्मा ओ लीले  प्रतिपक्षी दलले  कमजो र त्यान्द्रो  समाएर आन्दो लन गर्न खो जे को  बताउनुभएको  छ । ने पाल कम्युनिष्ट पार्टीको  संसदीय दलको  बै ठकलाई सम्बो धन गदैर्  उहाले  सरकारले  जनताको  पक्षमा गरिरहे को  कामलाई ओ झे लमा पार्न अने कन प्रयास भएको  बताउनुभयो  ।

‘निर्वाचनमा वाम गठबन्धनलाई जनताले  बुहमत दिएर पठाए । यो  गठबन्धन एउटा पार्टी भइसक्यो ’– उहाले  भन्नुभयो – ‘पार्टीले  निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रममार्फत लागु गर्छ । यसमा आत्तिनुपदैर् न ।’ प्रधानमन्त्रीले  बे मौ सममा कराउने हरु के ही दिनमा आफै ं चुप लाग्ने समे त स् पष्ट पार्नुभयो  । उहा“ले  शान्ति प्रक्रियाका के ही अवशे ष पनि अब चा“डै  नै  टुंग्याइने  धारणा राख्नुभयो  । प्रधानमन्त्री ओ लीले  चिकित्सा शिक्षा विधे यकलगायतका विषयमा सांसदलाई अडानका साथ कुरा राख्न आग्रह गर्नुभयो  ।

‘हामीले  नराम्रो  के ही गरे का छै नौ ं । दृढताका साथ कुरा राख्नुपर्छ’– प्रधानमन्त्री ओ लीले  भन्नुभयो – ‘अरु चाहि“ साउनको  सिस् नुजस् तो  फस् टाउने  अनि हामी चाहि ओ इलाउने  हुन्छ ?’– उहा“ले  कांग्रे सतर्फ लक्षित गदैर्  हरे क विषयमा संसदमा बहस गर्न चुनौ ती दिनुभयो  । ‘विधि, विधान, कानून संसदले  बनाउने  हो  कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठो क्ने  हो  ?’– प्रधानमन्त्रीले  भन्नुभयो  ।

काठमाडौ ंमा १० वर्ष मे डिकल कले ज खो ल्न नपाउने , एउटा विश्वविद्यालयले  पा“चवटा भन्दा बढी कले जलाई सम्बन्धन नदिने  जस् ता कुरा व्यवहारिक नभएको  प्रधानमन्त्रीको  भनाइ थियो  । ‘कुन विषयमा कति कले ज आवश्यक छ त्यसको  अध्ययन गरौ ं, अनि आवश्यकताअनुसार कले जलाई सम्बन्धन दिऔ ं’– उहाले  भन्नुभयो  । संसदमा पे श भएको  चिकित्सा शिक्षा विधे यक सरकारको  नीतिअनुसार नै  भएको  उहा“ले  बताउनुभयो  ।

ने पाली विद्यार्थीलाई स् वदे शमा पढ्न नदिएर विदे श पठाउनुपनेर् , हजारौ ं विगाह जमिन खरीद गरे र, भवन बनाएर चलाएका अस्पताललाई कले ज बनाउन रो क्न नमिल्ने  प्रधानमन्त्री ओ लीको  भनाइ थियो  । संस् कृत विश्वविद्यालयका उपकुलपति स्वीकृति नलिई विदे श जान लागे काले  रो किएको  पनि उहाले  स्पष्ट पार्नुभयो  । संस्कृत विश्वविद्यालयका उपकुलपतिको  बारे मा थुप्रै  उजुरी परे को  र तिनको  निष्पक्ष छानबिन हुने  बताउदै  उहाले  अहिले को  हल्लाले  यो  छानबिन रो किदै न भन्नुभयो  । निर्वाचन आचारसंहिता लागु भएपछिका राजनीतिक नियुक्ति खारे ज गरिएको  र त्यो  विधि बसाउनका लागि गरिएको  प्रधानमन्त्रीको  भनाइ थियो  । ‘सार्वजनिक संस् थाहरुलाई राजनीतिक प्रदूषणबाट मुक्त गर्न त्यस्तो  गरिएको  हो ’– उहाले  भन्नुभयो  ।

उपकूलपतिलाई अनुमति नलिएकाले  रो कियो  : शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  ने पाल संस् कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद को इरालाले  प्रचलित कानूनबमो जिम विदे श जाने  अनुमति नलिएको  स् पष्ट पारे को  छ । मन्त्रालयका प्रवक्ता वै कुण्ठप्रसाद अर्यालले  उपकुलपति को इरालालाई क्यानाडामा आयो जित कार्यक्रममा जान रो क लगाएको  विषयमा विज्ञप्तिमार्फत सरकारको  धारणा सार्वजनिक गर्दै  प्रचलित कानूनबमो जिम त्यसरी विदे श जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्ने मा कुनै  अनुमति नलिएको  जनाएको  हो  । को इरालालाई असार २३ गते  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस् थलबाट फिर्ता गरिएको  थियो  ।

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई पाच लाख राहत

सरकारले  मुस् ताङको  स् याङ्बो चे मा टिप्पर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई ५ लाखका दरले  राहत उपलब्ध गराउने  भएको  छ । गृहमन्त्री रामबहादुर थापाले  टिप्पर दुर्घटनामा परी मृत्यु भएकाहरुको परिवारलाई राहतस्वरुप पाँच लाखका दरले  आर्थिक सहायता उपलब्ध गराउने  निर्णय गरिएको  जानकारी दिनुभयो  । गत शुक्रवार दिउ“सो  करीब साढे  १ बजे तिर मुस् ताङको  स्याङ्बो चे मा टिपर दुर्घटनामा परी सो ही सडक खण्ड निर्माण कार्यमा संलग्न २० जना मजदुरहरुको  मृत्यु भएको  थियो  । सो ही घटनाबारे  सो मवार प्रतिनिधिसभामा जानकारी गराउदै  गृहमन्त्री थापाले  घटनाबारे  गहिरो  शो क पनि व्यक्त गर्नुभयो  । उहा“ले  दुर्घटनामा परी घाइते  भएका १२ जनाको  पो खरास् िथत मणिपाल अस् पतालमा उपचार भइरहे को  र उनीहरु खतरामुक्त रहे को  पनि जानकारी दिनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top