Free songs
Home / समाचार / संक्षिप्त समाचार / नेपालगञ्ज गोल्डकपको राशी बढ्यो

नेपालगञ्ज गोल्डकपको राशी बढ्यो

युगबो ध समाचारदाता

ने पालगञ्ज  । बाके  जिल्ला फूटबल संघले  अब हुने  ने पालगञ्ज गो ल्डकपको  राशी बृद्धिको  घो षणा गरे को  छ ।

गत जे ठ २६ गते  सम्पन्न भएको  ते स्रो  ने पालगञ्ज गो ल्डकपमा पुरस् कार राशी पा“च लाख रहे को मा अब सात लाख पु¥याइएको  संघका अध्यक्ष भो जराज शाहीले  बताउनुभयो  । २०७३ मा एक लाख ५१ हजारबाट ने पालगञ्ज गो ल्डकप शुरु भएको  थियो  ।

सो मवार ने पालगञ्जमा पत्रकार सम्मे लन गदैर्  संघका अध्यक्ष भो जराज शाहीले  प्रतियो गिता सफल बनाउनमा पत्रकारहरुको  ठूलो  भूमिका भएको  भन्दै  धन्यवाद दिनुभयो  । उहा“ले  अबको  प्रतियो गिता चिसो  मौ सममा गनेर्  बताउनुभयो  ।

‘माघ–फागुनतिर गनेर्  यो जना छ । एन्फाले  कस्तो  तालिका दिन्छ’– अध्यक्ष शाहीले  भन्नुभयो  ।

यसपालि जे ठको  अन्तिम साता प्रतियो गिता हुदा ठूला क्लवले  सहभागिता जनाएका थिएनन् । त्यसमा पनि आठौ ं राष्ट्रियको  तयारीले  गर्दा ने पालगञ्ज रंगशालाको  मर्मत चलिरहे पछि प्रतियो गिता खजुराको  डीगाउ“मा गरिएको  थियो  ।

ने पालगञ्ज गो ल्डकपको  चौ थो  संस् करण पुरस् कार राशी बढाएर चिसो  मौ सम गनेर्  र ठूला–ठूला क्लवलाई सहभागी गराउने  संघले  जनाएको  छ । अध्यक्ष शाहीले  आगामी गो ल्डकपमा स् थानीय खे लाडीको  सहभागिताका लागि प्रयास थालिसके को  बताउनुभयो  । आयो जकले  ने पालगञ्ज–११ को  टीम बनाए पनि हरे क वर्ष बाहिरी जिल्लाका खे लाडी ल्याउने  गर्दछ । पश्चिममै  पहिलो  पटक गो ल्डकपको  शुरुवात गरे र फूटबलको  क्रे ज बढाएको  संघले  स्थानीय खे लाडीको  गो ल्डकपमा सहभागिताका लागि १२ वर्षका बालकदे खि नै  तालिम के न्द्र सञ्चालन गरे र अघि बढ्नुपनेर्  निष्कर्ष निकाले को  छ । त्यसका लागि उसले  ने पालगञ्ज–१, धम्बो झीमा एक विगाह जमिन लिजमा लिएर फूटबल प्रशिक्षण के न्द्र बनाउन थाले को  जनाएको  छ ।

संघका के न्द्रीय सदस् य प्रदे शसिंह राठौ र, पूर्वके न्द्रीय उपाध्यक्ष गो वद्र्धन सिंह सम्झनालगायतले  गो ल्डकपले  जिल्लाको  फूटबल क्रे ज बढाइरहे को  र आगामी वर्षदे खि पुरस् कार राशी बढाएर जादा अझ राम्रा–राम्रा टो लीको  सहभागिता रहने  विश्वास व्यक्त गर्नुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top