Free songs
Home / विचार / नेपाल स्वच्छ वातावरण महाअभियान २०७५

नेपाल स्वच्छ वातावरण महाअभियान २०७५

डिल्लीबहादुर रावत

संसारभरि साझा चिन्ताको  विषय भने कै  पर्यावरण प्रदूषण र विनाश कसरी रो क्ने  भन्ने  नै  छ । ने पाल सरकार वन तथा वातावरण मन्त्रालयले  ने पाल स् वच्छ वातावरण महाअभियान २०७५ कार्ययो जना बनाएको  छ । उक्त कार्ययो जनालाई सम्माननीय प्रधानमन्त्री के .पी. शर्मा ओ लीले  २०७५ जे ठ २२ गते  ललितपुरस् िथत जाउलाखे लको  फूटबल मै दानमा आयो जित विशाल कार्यक्रममा सार्वजनिक गर्नुभएको  थियो  । यति मात्रै  हो इन, उक्त महाअभियान सफल पार्न आफू र उपस् िथत सबै लाई सामूहिक शपथ खुवाउनुभएको  थियो  । उठे र त्यो  शपथ खाने मा यो  स् तम्भकार पनि थियो  । यो  स् तम्भकारले  शपथ नखाएरै  पर्यावरण संरक्षणको  क्षे त्रमा कलम चलाउन थाले को  दुई दशक बितिसके को  छ भने  काम गर्न लागे को  पनि एक दशक बितिसके को  छ । त्यसै ले  यो  महाअभियानलाई हरतरह ले  सफल बनाउन आ–आफ्नो  क्षे त्रबाट लाग्नुपर्दछ । हुन त उक्त कार्यक्रममा पर्यावरणीय दिगो  विकास एवं अनुसन्धान के न्द्रलाई पर्यावरणको  क्षे त्रमा उत्कृष्ट काम गरे को  भन्दै  वातावरण संरक्षण पुरस् कार २०७५ प्रधानमन्त्रीज्यूको  हातबाट संस् थाको  अध्यक्षको  है सियतले  यो  स् तम्भकारले  लिएको  थियो  । उक्त कार्ययो जनामा अति राम्रो  कुरा समे टिएको  छ । तर यो  महाअभियानलाई सफल पार्न प्रकृतिको  निःशुल्क कुचीकार गिद्धको  महत्व दर्शाइएको  रहे नछ । त्यसै ले  यो  महाअभियान सफल पार्न गिद्धलाई पनि कुनै  न कुनै  रुपमा सहभागी गराउनुपर्दछ भन्ने  मे रो  मान्यता हो  ।

कार्ययो जना बनाउन सहज हुन्छ । महाअभियान घो षणा गर्न पनि सहजै  हुन्छ । अप्ठ्यारो  र कठिन त व्यावहारिक रुप दिन हुन्छ । यसमा अलिकति पनि लापरवाही कसै ले  ग¥यो  भने  यो  महाअभियान तुहिन सक्छ । महाअभियानको  कार्ययो जना असफल हुन सक्छ । यो  ‘ने पाल स् वच्छ वातावरण महाअभियान’ असफल हुनु भने को  प्रधानमन्त्री के पी शर्मा, राष्ट्र र व्यक्तिहरुलाई पनि साथमा लिएर अगाडि बढ्न सकियो  भने  मात्र यो  महाअभियान सफल हुने छ ।

सबै को  जानकारीका लागि ‘ने पाल स् वच्छ वातावरण महाअभियान’ २०७५ को  कार्ययो जनाले  लिएको  लक्ष यस् तो  छ– ने पालका सबै  गाउ र शहरहरुमा जनताले  अनुभूत गर्न सक्ने गरी प्रदूषण नियन्त्रण, सरसफाइ र फो हो रमै ला व्यवस् थापन गदैर्  शहरको  खाली भागमा हरियाली प्रबद्र्धन भएको  हुने  । यस् तै गरी यस् तो  उद्दे श्य लिएको  छ–

१. सार्वजनिक स् थानमा फो हो र मै ला फाल्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने  र सम्बन्धित स् थानीय तह र सरो कारवाला निकायहरुस“ग समन्वय गरी फो हो र मै लाको  उचित व्यवस् थापन गनेर्  ।
२. काठमाडांै  उपत्यकालगायत ने पालका शहरहरुलाई फो हो रमै ला, धुलो , ध्वनि, धुवा“जस् ता प्रदूषण रो कथाम गरी सफा र सुन्दर बनाउने  ।
३. ने पालभरि सडक किनार, सिंचाई कुलो , नदी किनार तथा खुला खाली र पर्ती जग्गामा फलपूmल लगायत बहुउपयो गी र सौ न्दर्यजन्य प्रजातिका रुखबिरुवा रो पण गरी हरियाली प्रबद्र्धन गनेर्  । यसलाई पूरा गर्न निम्न निदेर् शक सिद्धान्त तय गरिएको  छ जस्तै  ः

१. वातावरण र विकासबीच सन्तुलन ।
२. ने पाली संस् कृति र सम्पदाको  पहिचान ।
३. हरित तथा दिगो  विकास ।
४. वातावरण प्रदूषण गनेर् बाट दायित्व बहन ।
५. वातावरण संरक्षणप्रति नागरिकको  दायित्व ।
६. साझे दारी सहकार्य ।
अभियानबाट आशातित उपलब्धिहरु ः
१. सबै  स् थानीय तहका खाली जग्गामा कम्तिमा पा“च प्रतिशत बृक्षारो पण भएको  हुने  ।
२. सबै  स् थानीय तहमा न्यूनतम एउटा नमूना उद्यान स् थापना हुने  ।
३. काठमाडांै  उपत्यकालगायत दे शभरका सबै  शहरमा दै निक उत्सर्जन हुने  फो हो रमा २० प्रतिशत कमी आउने  ।
४. व्यक्ति र संस् थाहरुमा आफ्नो  फो हो र आफै  व्यवस् थापन गनेर्  प्रणालीको  विकास हुने  ।
५. फो हो र मै लाको  सुरक्षित भण्डारण तथा प्रशो धन गरी उचित व्यवस् थापन एवं पुनः प्रयो ग गनेर्  प्रणालीको  विकास हुने  ।
६. विकास निर्माण कार्य, अस् पताल, औ द्यो गिक क्षे त्र, हो टल रे ष्टुरे न्टलगायतका क्षे त्रबाट निस् कासन हुुने  धुलो , धुवा“, जल र ध्वनि प्रदूषणको  मात्रामा ३०प्रतिशत कमी आउने  ।
७. प्लाष्टिक झो लाको  उत्पादन र प्रयो गमा कमी ल्याइ दे शभरमा ५० प्रतिशत प्लाष्टिक झो लाको  प्रयो गमा कमी आई कपडा र कागजका बै कल्पिक झो लाको  प्रयो गमा प्रबद्र्धन हुने  ।
८. गाउ, घर, शहर, वस् ती, चो क सबै  क्षे त्र सफा र सुन्दर हुने  र सबै  ने पालीले  दे श आर्थिक समृद्धिको  दिशातर्फ उन्मुख भएको  अनुभूति गनेर्  ।

माथि उल्ले खित लक्ष, उद्दे श्य, निदेर् शक सिद्धान्तलाई यसले  कति इमानदारीस“ग लागु गनेर्  गम्भीर प्रश्न खडा भएको  छ । यसबाट प्राप्त उपलब्धिहरु हासिल हुन्छ कि हुदै न हे र्नु छ । कुरा साधारण छ । तर सम्बन्धित निकायमा इच्छाशक्ति, इमानदारिता सक्रियता भए सहज उपलब्धि हासिल गर्न सकिन्छ अन्यथा महाअभियान हा“सो को  पात्र मात्र हुने छ ।

हामीले  लक्ष उद्दे श्यहरु तय गर्दछांै  । त्यसलाई पूरा गर्न मानिस र रकमका कुरा मात्र गर्दछांै  । यस् तो  सो चले  न लक्ष प्राप्ति गर्न सकिन्छ न त उद्दे श्य पूरा गर्न सकिन्छ । हामीले  तय गरे को  लक्ष उद्दे श्य आशा गरे को  प्रगति प्राप्त गर्नमा बाधक पक्ष के  हो  र सहयो गी मान्छे बाहे क सहयो गी भूमिका कस कसले  निर्वाह गर्न सक्छ भने र विचार गरी एकीकृत कार्यक्रम बनाउन सके  मात्र सहजरुपमा उपलब्धि प्राप्त गर्न सकिन्छ । अन्यथा ने पाल स् वच्छ वातावरण महाअभियान नारामै  सीमित हुने छ । राज्यले  यसका नाममा धे रै  खर्च गर्नु सिवाय उपलब्धि न्यून हुन जाने छ । उदाहरणको  लागि वृक्षारो पणलाई लिउ“ – पशु (मुख्य त गाई, गो रु) छाडा छो ड्ने  प्रबृत्ति बढ्दो  छ । राष्ट्रिय जनावर र हिन्दूहरुको  आस् थास“ग जो डिएकाले  मारे र मासु बिक्री गर्न कानुनी रुपमा अपराध मानिन्छ ।

धार्मिक भावनास“ग पनि जो डिएको  र आम ने पालीको  लागि पूजनीय हो  । तर पाल्नतिर कसै ले  चासो  दिदै नन् । दूध खाइसके पछि छाडा गनेर्  प्रबृत्ति बढे को  छ । जसले  गर्दा किसानको  कृषिबाली खाएर चौ पट बनाइरहे का छन् भने  रो पिएका बिरुवा खाइदिने  गर्दछन् । अनि कसरी हुन्छ वृक्षारो पण अभियान सफल ? त्यसै ले  यो  अभियान सफल पार्न गाईको  संरक्षण गर्नुपर्दछ । गाई यस् तो  प्राणी हो  जो  जंगलमा बस् न सक्दै न । रात परे पछि मानिसको  घर छे उछाउमा आएर बस् छ । त्यसै ले  जंगलमा छो डे  पनि आइहाल्छ । यसलाई स्थानीय सरकारले  व्यवस् िथत गरी पाल्नुपर्दछ । अनि मात्र बृक्षारो पण सफल हुन्छ । हो इन भने  यो  महाअभियानको  बाधकको  रुपमा गाई अगाडि आउने छन् । यसतर्फ पनि सो च्ने  कि ?

 

सरकारले  घो षणा गरे को  सुन्दर महाअभियान सफल पार्न गिद्धको  पनि अहं भूमिका हुने  गर्दछ । गिद्ध यस् तो  पंक्षी हो  जसले  फलफूल, खाद्यबाली खा“दै न । यस् तै  गरी न यसले  जिउ“दो  प्राणीलाई आक्रमण गरी आफ्नो  शिकार बनाउ“छ न त मान्छे लाई डिस् टर्ब गर्दछ । प्रकृतिले  यस् को  सृष्टि त के वल धर्ती स् वच्छ बनाएर मान्छे को  रक्षा गर्ने गरी दिएको  हुनुपर्दछ । किनभने  यसले  के वल मरे को  सिनो  मात्र खान्छ । यति मात्रै  हो इन, कतिपय जनावरले  आफ्नो  आहाराको  लागि अन्य जनावर मार्छन् । आफूले  खाएर बचे को  मासु गिद्धले  खाएर सफा बनाइदिन्छन् । त्यसै ले  प्रकृतिको  निःशुल्क कुचीकार भनिएको  छ । ने पाल स् वच्छ महाअभियान सफल पार्न गिद्धको  पनि महत्वपूर्ण भूमिका हुन्छ । एउटा गाई म¥यो  भने  त्यसलाई कहा“ फाल्ने  समस् या आउछ । जहा फाले  पनि दुर्गन्ध र फो हो र यत्रतत्र भइहाल्छ । अझ कुकुर बिरालो  कौ वाजस् ता जनावर पंक्षीले  मानव वस् तीमा ल्याइ पु¥याए भने  महामारी रो गको  चपे टामा मानिस पर्न सक्छन् । गाड्ने  खाली जमिन हुनुप¥यो  ।

त्यसलाई गाड्न खाडल खन्ने  र खाडलसम्म लानको  लागि पै सा खर्च हुन्छ । यस् तो  अवस्थामा गिद्ध संरक्षित क्षे त्र (गिद्ध रे ष्टुरे न्ट) र पशु बृद्धाश्रम अति नै  उपयो गी बन्न सक्छ । सानो  लगानीले  पनि यो  गर्न सकिन्छ प्रत्ये क स् थानीय सरकारले  वार्षिक दुई लाख जति खर्च गरे  बृद्ध गाईको  पालनपो षण पनि हुने  कालगतिले  मरे  गिद्धलाई सुरक्षित आहारा पनि हुने  । एउटै  खर्चले  दुई काम सहजै  गर्न सकिन्छ । अनि मात्र वृक्षारो पण कार्य सफल हुने  र किसानको  कृषि बाली पनि बच्ने  । महाअभियान पनि सफल हुने  भएकाले  सरकारले  यतातिर पनि ध्यान दिन अति आवश्यक दे खिन्छ । यस् तै गरी उद्यो गहरुले  आफ्नो  क्षे त्रको  आम्दानीको  के ही भाग अनिवार्यरुपमा पर्यावरण संरक्षणमा पारदर्शीरुपमा लगाउनै पनेर्  कानुनी बाध्यता बनाउनु पर्दछ । यसले  पनि ने पाल वातावरण स् वच्छ महाअभियान सफल हुने छ ।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top