कुनै बे ला हरियो वन ने पालको धन भन्ने भनाइ निकै चर्चामा थियो । विशे षगरी पञ्चायतकालमा वनको महिमा धे रै गाइन्थ्यो । त्यो बे ला वनको विकास गनेर् र विनाश गनेर् दुबै काम एक साथ भए । अहिले पनि यो प्रक्रिया रुके को छै न । तर सामुदायिक वन र निजी वनको अवधारणा आएपछि वनप्रतिको अपनत्व स् थानीय समुदायमा निश्चितरुपमा बढे को छ । यसबाट समुदायमा चे तना र जागरण आएको छ ।
हरे क वर्ष सरकारी तहबाट विभिन्न फलफूल, जडीबुटीलगायतका पै दावार एवं बिरुवा किसानहरुलाई वितरण गनेर् काम भइरहे को हुन्छ । यस कामका लागि लाखौ ं बजे ट खर्च भइरहे को छ । बो ट बिरुवाहरु वितरण गर्नु र लगाउनु भन्दा पनि त्यसको उचित स् याहार सुसार, संरक्षण गनेर् काम महत्वपूर्ण हो । यसपछि उत्पादनबाट लाभ लिने कुरो झनै महत्वपूर्ण हुन आउ“छ । तर ने पालमा यसको व्यावसायिकीकरण राम्ररी हुन सकिरहे को छै न । त्यसै ले यथो चित प्रतिफल प्राप्त गर्न नसके को अवस् था छ ।
दे शभित्र श्रमशक्तिको अभाव र अन्य विविध कारणले खे तीयो ग्य जमिन बा“झो राख्ने क्रम बढ्दै जान थाले को छ । यसरी जमिनलाई बा“झो राख्नुभन्दा फार्महाउस सञ्चालन गनेर् , फलफूल खे ती गनेर् , घा“स लगाएर पशुपालन गरी जमिनको सदुपयो ग गर्नु उत्तम हुन्छ । यति गर्न नसक्ने ले बृक्षारो पण गरे र बा“झो जमिनलाई हराभरा बनाएर के ही न के ही फाइदा लिन सक्ने ठाउ“ रहन्छ । हाम्रो स् िथति यति बिग्रिसके को छ कि जमिन बा“झो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यससम्बन्धी कानून बनाउनुपनेर् अवस् था सिर्जना भइसके को छ ।
ने पालले आफूस“ग भएको प्राकृतिक स्रो त साधनलाई उपयो ग गर्न नसक्दा नै विकासमा पछाडि परे को हो । अहिले पनि मले सियाबाट काठ, चीनबाट स् याउलगायतका फलफूल, भारतबाट अनाज र तरकारी ल्याएर हाम्रो जीवन चलिरहनु विडम्बनापूर्ण छ । जब कि हाम्रो यहा“ यी वस् तुहरु उत्पादन हुने अपार सम्भावना छ र सानो तिनो रुपमा उत्पादन समे त भइरहे को छ । उत्पादन भए पनि त्यसको व्यवस् थापन हुन सकेको छै न ।
फलफूल र तरकारीमा मात्रै मुलुकलाई आत्मनिर्भर बनाउने हो भने वार्षिक अबौर् ं रुपै या“ स् वदे शमै बचाउन सकिन्छ । तरकारीमा बढीमा एक वर्ष र फलफूलमा २–३ वर्षभित्र आत्मनिर्भरता ल्याउन सकिन्छ । तर यो काम भाषण गरे जस् तो सजिलो छै न । यसका लागि नागरिकमा जा“गर र उत्साह पै दा गनेर् गरी नीति निर्माण गर्नुपर्छ । कृषि उपकरण, बीउ बिजन र बिरुवामा राज्यको अनुदान, बै ंक व्याजमा न्यूनतम दररे ट तो के र किसानलाई व्यवसायप्रति आकर्षित र उत्पे ्ररित गर्न सक्नुपर्छ । आम जनतालाई उत्पादनमूलक काममा लगाउन सकियो भने बे रो जगारी समस् या सहजढंगले हल गर्न सकिन्छ ।
अहिले पनि ने पाली समाज निर्बाहमुखी कृषि प्रणालीमा रमाइरहे को छ । यसको व्यावसायिकीकरण नगर्दासम्म न उत्पादन बढ्न सक्छ न यसबाट यथो चितरुपमा लाभ लिन सकिन्छ । खे तीयो ग्य जमिनमा खे ती गनेर् , बाँकीमा फलफूल, जडीबुटी र विभिन्न प्रजातिका वन पै दावार लगाएर आयआर्जन गर्न सकिन्छ । यो काम हरे क वर्ष असार साउनमा बो टबिरुवा वितरण गरे र मात्र पूरा हुँदै न । कृषि क्रान्ति गनेर् र कृषिको औ द्यो गिकीकरण गनेर् कुरा हिजो नारामा थियो । अहिले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपनेर् चुनौ ती खडा भएको छ । उत्पादनमुखी र रो जगारमुखी काममा आम जनतालाई परिचालित गर्न सकियो भने मात्रै लक्ष भे टाउन सकिने छ ।