Free songs
Home / सम्पादकीय / मजदुर सुरक्षाको कमजोर अवस्था

मजदुर सुरक्षाको कमजोर अवस्था

 

अस् ित मात्रै  मुस्ताङमा एउटा हृदयविदारक घटना भएको  छ । विभिन्न जिल्लाका मजदूर चढे को  टिप्पर दुर्घटना हुँदा २० जनाको  ज्यान गएको  छ भने  के ही घाइते  छन् । ज्यान गुमाउने मा दशजना रो ल्पा र पाँचजना दाङका रहे का छन् । जीविका धान्नका लागि मजदूरी गर्न हिमालपारिको  जिल्ला पुगे को  बे ला यति ठूलो  संख्यामा मजदूरको  ज्यान गएको  छ । सम्बन्धित परिवार र जिल्लालाई मात्र हो इन मुलुकलाई शो काकूल बनाएको  छ । धनपै सा कमाएर परिवारको  गजोर्  टार्न त्यति टाढा पुगे का मजदूर आफै  जीवित फर्कन सके नन् । यसबाट उनीहरुको  परिवारमा पर्नजाने  क्षतिले  लामो  समयसम्म पनि असर गरिरहने छ । तत्कालका लागि क्षतिको  असर न्यून गर्न परिवारको  समस् या टानेर्  गरी राहतको  व्यवस् था गर्नु जरुरी छ । साथै  घाइते को  शीघ्र उपचार गरी उनीहरुलाई पनि राहतसहित घरपरिवारमा पठाउनतिर सरकारले  ध्यान दिनु जरुरी छ ।

मुस् ताङ दुर्घटनालाई धे रै  को णबाट विश्ले षण गर्न जरुरी छ । पहिलो  कुरा त आफ्नै  गाउँठाउँमा रो जगारीको  व्यवस् था भएको  भए टाढा गएर मजदूरी गर्नुपनेर्  बाध्यता हुने  थिएन । दो स्रो  कुरा, निर्माण कम्पनीहरुले  मजदूरको  मानवीय मूल्यबो ध नै  गदैर् नन् । त्यसो  गथेर्  भने  मजदूरको  आवागमनका लागि एउटा टिप्पर प्रयो ग गनेर्  थिएनन् । ३५ जना मजदूरलाई एउटै  टिप्परमा राखे र आवतजावत गराउनु के  मानवीय ब्यवहार हो  ? त्यसो  नगरे को  भए यति ठूलो  दुर्घटना नै  हुने  थिएन । अन्य दे शमा वासस् थानदे खि निर्माणस् थलसम्म जान मजदूरका लागि मानिस बस् न मिल्ने  गाडीको  व्यवस् था गरिएको  हुन्छ तर यहाँ टिप्पर, ट्रक र ट्याक्टरमा चढाएर मजदूरलाई जनावरजस् तै  ओ सारपसार गनेर्  गरिएको  दे खिन्छ । आगामी दिनमा यसमा सुधार ल्याउन सरकारले  कस् तो  कदम चाल्छ, यो  दुर्घटनाबाट सिक्नुपनेर्  यो  एउटा शिक्षा हो  । एउटा टिप्परमा ३५ जना मजदूर राखे र एक ठाउँबाट अकोर्  ठाउँमा लै जानु अपराध नै  हो , यस्ता कार्यमा संलग्न निर्माण कम्पनीमाथि कारवाही हुनुपर्छ ।

मजदूरको  सवालमा उठाउनै पनेर्  सबै भन्दा महत्वपूर्ण विषय हो – सामाजिक सुरक्षा । घटना दुर्घटनामा मजदूरको  मृत्यु हुन्छ तर उसको  आश्रित परिवारले  बिमा पाउँदै न । घाइते  हुन्छन्, उनीहरुको  सहज र निःशुल्क उपचारको  ब्यवस् था हुँदै न । मजदूर घाइते  अपांग हुन्छ तर उसले  बाँकी जीवन धान्न कुनै  पे न्सन वा बिमा पाउँदै न । यसरी हे र्दा मजदूरको  सामाजिक सुरक्षाको  अवस् था निकै  कमजो र छ । यसमा सरकारले  न आफै  के ही गरे को  छ, न निर्माण कम्पनीलाई त्यसका लागि बाध्य बनाउन सके को  छ । निर्माण कम्पनीले  एउटा डो जर वा टिप्पर किन्दा बिमा गरे का हुन्छन् तर सयौ ं मजदूर परिचालन गर्न उनीहरुको  जीवन बिमा गर्नुपदैर् न ? राज्यले  उद्यो गधन्दा स् थापना हुने  ठाउँसम्म सहज बाटो , बत्ती र फो न पु¥याउन बजे ट लगानी गर्छ तर ती उद्यो गमा काम गनेर्  मजदूरको  सामाजिक सुरक्षालाई अनिवार्य र बाध्यकारी बनाउन सके को  छै न । के  अब पनि यसरी नै  चल्नसक्छ, समाजवादउन्मुख अर्थतन्त्र ?

अहिले  अधिकांश मजदूर अनौ  पचारिक क्षे  त्रमा नै   काम गर्छन् । एकातिर उनीहरुको   पारिश्रमिक सुनिश्चित छै  न भने   अकोर् तिर भौ  तिक सुरक्षा, बिरामी हुँदा औ  षधिउपचार गने र्  अवस्  था, छो  राछो  रीको   शिक्षादीक्षा र काम गर्न नसक्ने   अवस्  था भएपछि उनीहरुको   जीवन सुरक्षाको   सवाल निकै   गम्भीर र संवे  दनशील सवालको   रुपमा रहे  को   छ । यसलाई सम्बो  धन गर्न भने  र नै   संविधानले   मजदूरको  सामाजिक सुरक्षाको   सवाल सम्बो धन गरे को  छ । तर सरकारले  आवश्यक कानून बनाएर यसलाई लागु गनेर् तर्फ अझै  काम गर्न सके को  छै न । मजदूरको  भौ तिक र सामाजिक सुरक्षाबिना जतिसुकै  लगानी बढाए पनि, जस् तासुकै  विकास यो जना सञ्चालन गरे  पनि त्यसबाट जनताले  सो चे जस्तो  परिवर्तन हुने छै न । आधारभूत तहका जनताले  यसबाट राहत महसुस गनेर्  छै नन् । त्यसै ले  पनि यस् ता हृदयविदारक घटनासँगै  यस् ता विषयमा पनि बहस के न्द्रित गर्नु जरुरी छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top