Free songs
Home / समाचार / प्रमुख समाचार / गास जुटाउन गएका लाश बनेर फर्किए

गास जुटाउन गएका लाश बनेर फर्किए

दाङ र रोल्पामा १२ जनाको  शव झारियो 

 

दशरथ घिमिरे 

दे उखुरी  । राजपुर गाउपालिका वडा नं. १ गुरुङखो ला निवासी जमानसिंह गिरी, कमल र बालकुमारका मिल्ने  साथी हुनुहुन्थ्यो  । बे रो जगारी समस् याले  सताएपछि बालकुमार घर्ती र कमल बुढा रो जगारीका लागि बाटो  खन्ने  काममा मुस् ताङ जानु भयो  । साझ बिहानको  गास जुटाउन गएका उनीहरु दुबै  लाश बने र फर्किए । ‘आफ्नै  ठाउ मा रो जगारी पाएको  भए किन जानुपथ्र्याे  अन्त’– जमानसिंहले  प्रश्न गर्दै  भन्नुभयो – ‘अहिले  बे रो जगारी समस्याले  लाश बने र फर्किनुप¥यो  । गाउ शो कमा डुबे को  छ । शव बुझ्न लमही आएका हौ ं ।’

मुस् ताङमा भएको  टिप्पर दुर्घटनामा मृत्यु भएकाहरुको  शव हे लिको प्टरमार्फत ल्याइएको  छ । दाङको  लमहीमा कपिलवस् तु निवासी ३५ वर्षीय कमानसिंह रो कासहित दाङ राजपुर गाउ“पालिका वडा नं. १ गुरुङखो ला निवासी २५ वर्षीय कमल बुढा, सो ही ठाउ“ निवासी ३० वर्षीय बालकुमार घर्ती, राप्ती गाउ“पालिका वडा नं. ३ निवासी ३१ वर्षीया कविता घर्ती मगर, सो ही ठाउ“ निवासी ३५ वर्षीय सुवे र चौ धरी, सो ही ठाउ“ माइत भएकी २२ वर्षीया विन्ति घर्तीको  शव हे लिको प्टरमार्फत लमहीमा झारिएको  वडा प्रहरी कार्यालय लमहीले  जनाएको  छ ।

यस् तै  दाङ राप्ती गाउ“पालिका वडा नं. ९ निवासी हाल कास् की जिल्लामा बस् दै  आएका श्रीमान श्रीमती ५० वर्षीय गुरुदत्त थापा र ४३ वर्षीया शान्ति थापाको  शव आफन्तले  कास् कीमै  बुझे को  राप्ती गाउ“पालिकाका अध्यक्ष नुमानन्द सुवे दीले  बताउनु भयो  ।

यस् तै  रो ल्पा थवाङ गाउ“पालिका वडा नं. १ निवासी २८ वर्षीय सुकमान रो का, सो ही गाउ“पालिका वडा नं. ५ निवासी १९ वर्षीय महे श रो का, सुनछहरी गाउ“पालिका वडा नं. १ निवासी ३२ वर्षीय रामकुमार पुन, सो ही ठाउ“ निवासी ३२ वर्षकै  सो न्तु घर्ती, थवाङ गाउ“पालिका वडा नं. ५ निवासी सिर्जना मगर, सो ही ठाउ“ निवासी २३ वर्षीय राष्ट्रे  रो काको  शव हे लिको प्टरमार्फत रो ल्पामा झारिएको  हो  । मृतकका शव पो ष्टमार्टमपश्चात आफन्तको  जिम्मा लगाइने छ । उनीहरुको  पो ष्टमार्टमपछि आइतवार फुलिवन लगे र आफन्तलाई जिम्मा लगाइने  छ । त्यस् तै  रो ल्पा थवाङ ५ की जीतकुमारी पुन, सो ही वडाका जितमायाँ घर्ती र थवाङ १ का मौ सम घर्तीको  शव पनि पो खरामा नै  राखिएको  छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गजे न्द्रबहादुर श्रे ष्ठसहित सुरक्षा अधिकारी, स् थानीय सरकारका प्रमुखहरु लमही अस्पताल पुगे का थिए । बसाइ सरेका समेत दाङ र रो ल्पाका गरी १७ जनाको  ज्यान गएको  छ । बा“की ओ खलढुंगाका जीवन माझी, चालक धादिङका सुजन घलान र स् याङ्जाका कृष्ण क्षे त्रीको  ज्यान गएको  छ ।

कमाउने  व्यक्ति गुमाउदाको  पीडा

टिनले  छाएको  घर । आफन्तहरु जम्मा भएर सान्त्वना दिने  प्रयत्न गरिरहे का छन् । खाटमा पल्टिएकी छन् १३ वर्षीया सिर्जना घर्ती । उहा“का आ“खा ओ भाएका छै नन् । छिन–छिनमा भक्कानिएर रुनुहुन्छ । शुक्रवार मुस् ताङमा भएको  टिप्पर दुर्घटनामा सिर्जनाले  आमा कविता घर्तीलाई गुमाउन पुग्नु भयो  ।

आमा र बुवा सगै  मजदुरी गर्न मुस् ताङ जानु भएको  थियो  । वै शाख महिनामा काम गर्न भन्दै  मुस् ताङ जानुभएको  हो  । आमाको मुख दे ख्न नपाई सिर्जनाले  मातृत्व गुमाउनुप¥यो  । वीरबहादुर शुक्रवार विरामी भएकाले  साइडमा जानु भएन । त्यही भएर उहा“ भने  सकुशल हुनुहुन्छ ।

श्रीमान सुवे र चौ धरीको  मृत्युको  खबरले  मुर्छा परे र मुढो  ढले  झै  ढल्नुभएको  छ दे वन्ती चौ धरी । खरले  छाएको  घरमा टिनको  छानो  लगाउन कमाउन जानुभएको  थियो  सुवे र मुस् ताङ । घरमा ८० वर्षीया हजुर आमा धनवासी चौ धरी नाति सुवे रलाई कुरे र बस् नुभएको  थियो  । तर नातिको  अनुहार सम्म दे ख्न पाउनुभएन उहा“ले  । गहभरी आसु झादैर्  उहाले  भन्नुभयो – ‘आफ्नो  घर बनायो  अनि कमाउन जान्छु भने र गयो  तर नफर्किने  गरी गयो ’– उहाले  भन्नुभयो – ‘घरमा अब कमाउने  मान्छे  छै न, अब कस् को  सहारामा बा“च्ने  ?’ सुवे रका दुई छो री र एक छो रा छन् । विन्ति रो का मगर सुकमानकी बहिनी हुनुहुन्छ । विन्तिको  पनि टिप्पर दुर्घटनामा मृत्यु भयो  । बहिनीको  लाश कुरे र बस् नुभएको  छ सुकमान । ‘टिकापुर विवाह भएको  हो  । तर बहिनीको  लाश यतै  बुझ्छौ ं’– उहाले  भन्नुभयो – ‘पै सा कमाउन जान्छु भने र काम गर्न गएकी हुन् । उनको  मृत्युको  खबर सुने र विछिप्त छौ ं ।’

राप्ती गाउ“पालिका वडा नं. ३ एउटै  टो लका तीनजनाको  टिप्पर दुर्घटनामा परे र मृत्यु भएपछि सिंगो  गाउ शो कमा डुबे को  छ । सुवे र, विन्ति र कविताको  घर एकै  टो लमा छ । नया वस्तीका विन्ति र कविताको  घर पर्छ भने , ६५ नम्वर टो लमा सुवे रको  घर । यहा“का महिला तथा पुरुषको  मुख्य पे शा भने कै  मजदुरी गर्ने  हो  । ‘धे रै जसो  बाटो  बनाउने , घर बनाउने  काममा मजदुरी गर्न अन्यत्र जान्छन्  । के ही विदे शमा छन्’– स् थानीय दलबहादुर घर्ती मगरले  भन्नुभयो – ‘राप्ती प्राविधिक शिक्षालय रहे को  स्थानमा हाम्रो  बसो बास थियो  । पछि त्यहा प्राविधिक शिक्षालय बस्ने  भएपछि हामीलाई यता जंगलमा सारियो  । तर, अहिले सम्म पुर्जा छै न । मजदुरी नगरी साझ बिहान खान पुग्दै न ।’ दै निक खाना खाएर ६ सय रुपै या“ ज्याला दिने  भन्दै  मजदुरहरुलाई यहाबाट मुस्ताङ लगिएको  थियो  । नया वस्तीकै  १९ वर्षीय श्याम बुढा घाइते  हुनुभएको  छ । श्यामको  घाटीदे खि मुन्तिरको  भाग नचले को  उहा“की भाउजू शान्ति बुढाले  बताउनुभयो  ।

धनपुरीको  काख रित्तियो 

रो ल्पा  थवाङ गाउपालिका–५ उवा रो ल्पाकी धनपुरी रो काको  काख रित्तिएको  छ । दुई श्रीमानबाट गरी चार सन्तानकी आमा रहे की रो काले  एकै पटक चारै जना सन्तान गुमाउनुभएको  छ ।

पहिले का श्रीमान्बाट जन्मे का कमानसिंह रो का र कर्मजिता (कविता) घर्ती तथा दो स्रो  श्रीमानबाट जन्मे का राष्ट्रे  रो का र महे श रो काको  मुस् ताङमा भएको  टिप्परमा दुर्घटनामा परे र निधन भएपछि उहा“ले  सम्पूर्ण सन्तान गुमाउनुपरे को  हो  ।

पहिले का श्रीमान्को  निधन भएपछि रो काले  गाउकै  हितबहादुर रो कासग विवाह गर्नुभएको  थियो  । यो स“गै  हित रो का पनि सन्तानविहीन भएका छन् । दुर्घटनामा ज्यान गुमाएका कमानसिंहकी श्रीमती र कविताका श्रीमान पनि घाइते  भएका छन् । कमानसिंह रो ल्पाबाट बसाइ सरे र कपिलवस् तुमा बस् दै  आएका थिए भने  कविताको  दाङमा विवाह भएको  थियो  ।

रो ल्पाको  थवाङ–५ उवा बस् ने  र त्यहाँ जन्मे र अन्यत्र गएकासहित ६ जनाको  ज्यान गएपछि पूरै  गाउँमा रुवाबासी चले को  वडाध्यक्ष गो बद्र्धन घर्ती मगरले  जानकारी दिनुभयो  । एउटै  घरपरिवारसँग जो डिएका पाचजनासम्मको  निधन भएपछि वडा पूरै  शो कमा डुबे को  उहा“ले  बताउनुभयो  । यस क्षे त्रका बासिन्दा वर्षायाममा कमाइ गनेर्  र दशै ं तिहारमा फर्कने  गरी बाहिर जाने  गरे को  उहा“ले  बताउनुभयो  ।

 

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top