वर्षायाम लागे सँगै जनजीवन प्रभावित हुने क्रम शुरु भएको छ । अरु समयको तुलनामा वर्षायाममा समस् या बढी नै हुने गरे का छन् । त्यसमा अझ ने पालजस् तो विकासो न्मुख मुलुकका नागरिकले बढी नै समस्या भो ग्नुपनेर् अवस् था छ । सडक निर्माणको दृष्टिले ने पालले अझै पनि बामे सदैर् गरे को अवस् था छ । शहर बजार क्षे त्रमा सडक निर्माणको राम्रो प्रगति दे खिए पनि ग्रामीण क्षे त्रको अवस् था निकै पछाडि छ । अधिकांश गाउँहरु अहिले पनि सडक सञ्जालमा जो डिएका छै नन् भने जो डिएका गाउँमा पनि वर्षायाममा आवागमन ठप्प हुने स् िथति छ । अरु समयमा गाउँमा गाडी गए पनि हरे क वर्षको वर्षायाममा गाउँहरु यातायात सम्पर्कबाट विच्छे द हुने गरे का छन् । यो क्रमलाई कसरी न्यून गदैर् लै जान सकिन्छ, सो च्न जरुरी छ । वर्षायाममा गाउँलाई सडक सम्पर्कबाट विच्छे द हुन नदिन सरकारले विशे ष यो जना बनाउन आवश्यक छ ।
पूर्वको तुलनामा पश्चिम ने पाल पूर्वाधार विकास हिसाबले धे रै नै पछि छ । खासगरी ७ नम्बर प्रदे शको ग्रामीण अवस् था अहिले पनि निकै पछाडि छ । कर्णाली प्रदे श साविक कर्णालीका दुई जिल्ला अहिले पनि सडक सञ्जालसँग जो डिन सके का छै नन् । जिल्ला सदरमुकाम नै सडक सञ्जालमा नजो डिएको अवस् थामा गाउँहरुको अवस् था कस् तो छ आफै प्रष्ट हुन्छ । पछिल्लो समयमा सडक निर्माणले गति त लिएको छ तर प्रायः अधिकांश ग्रामीण सडकहरु मौ समी सडकमा सीमित छन् । हिउँद लागे सँगै सडक सञ्जालमा आउने र वर्षात लागे सँगै बन्द हुने स् िथतिमा यी सडकहरु छन् । नागरिकका लागि सडक बढी आवश्यक पनेर् समय वर्षायाम नै हो । वर्षायाममा विभिन्न प्रकारका प्राकृतिक विपत र रो गब्याधिको प्रको प दे खिने गर्दछ । यस्तो अवस्थामा गाउँहरुको शहर बजारसँग सम्पर्क कायमै रहनु आवश्यक हुन्छ । कम्तिमा सबै मौ सममा सबै गाउँमा एम्बुले न्स पुग्ने अवस् था बनाउनु आजको पहिलो आवश्यकता हो ।
राजनीतिकरुपमा मुलुकमा धे रै परिवर्तन भएको छ । राज्यसंरचना पनि हिजो को भन्दा धे रै फे रिएको छ । गाउँकै जनता जागे र दे शमा यति चाँडो राजनीतिक परिवर्तन भएको हो । त्यसै ले पनि राजनीतिक परिवर्तनको लाभ गाउँमा पु¥याउनतिर सरकार र दलहरुले जो ड दिनुपर्छ । अहिले तीन तहका सरकार सञ्चालनमा छन् । संघीय सरकारले ठूला, प्रदे श सरकारले मझौ ला र स् थानीय सरकारले साना विकास आयो जना सञ्चालन गनेर् गरी अधिकार संविधानमै बाँडफाँड गरिएको छ । त्यसका साथै आम नागरिकको जीवनस् तरमा सुधार ल्याउने र उनीहरुको जीवन सहज बनाउने मुख्य दायित्व स् थानीय सरकारको भनिएको छ । ग्रामीण क्षे त्रको सडक सम्पर्कविच्दे हुन नदिनु पनि स् थानीय सरकारकै दायित्व हो । हरे क वर्षजस् तै यो वर्ष पनि वर्षायामको शुरुवातसँगै गाउँहरु सडक सम्पर्कबाट विच्छे द हुने क्रम शुरु भएको छ । यो क्रमलाई तत्काल रो क्न र सडक सम्पर्क जीवन्त राख्न स् थानीय तह तदारुकताका लागि साथ लाग्नु जरुरी छ । त्यसका लागि जो खिमयुक्त सडकको पहिचान गरी ती सडकको पहुँचमा वर्षातभरि डो जरलगायतका अत्यावश्यक सामग्री तयारी हालतमा राख्नु जरुरी छ । अब नयाँ सडक निर्माण मात्र हो इन् भएका सडकलाई जीवन्त राख्न पनि स् थानीय तहले बजे ट व्यवस् थापन गर्नु जरुरी छ । अब राजनीतिक र राज्यसंरचनामा यति धे रै परिवर्तन आइसक्दा पनि नागरिकले पुरानै समस् या ब्यहो र्नु राम्रो हो इन । अब स् थानीय सरकारहरुले यति किलो मिटर सडक बनायौ ं भने र मात्र हुँदै न यति किलो मिटर सडक बाह्रै महिना चल्छन् भने र गर्व गनेर् अवस् था सिर्जना गरिनुपर्छ ।