Free songs
Home / फोटो ग्यालरी / मानवअधिकार अवस्था सुधार

मानवअधिकार अवस्था सुधार

 

ने पालगञ्ज  (युस)–। साविकको  मध्यपश्चिमका १६ जिल्लाको  मानव अधिकारको  अवस् थामा सुधार आएको  छ ।

अनौ पचारिक क्षे त्र से वा के न्द्र (इन्से क) ले  जारी गरे को  पछिल्लो  ६ महिनाको  तथ्यांकमा त्यस्तो  दे खिएको  हो  । अघिल्लो  ६ महिनामा भन्दा यो  ६ महिनामा मानव अधिकार उल्लंघनका घटनामा कमी आएको  इन्से कका क्षे त्रीय संयो जक भो ला महतले  बताउनुभयो  । ५ र ६ नम्बर प्रदे शका १६ जिल्लामा अघिल्लो  ६ महिनामा ४ सय २३ घटनामा ६ सय ६० जना पीडित भएका थिए । यस अवधिमा अहिले  दुई सय ७९ घटनामा तीन सय ३० जना पीडित भएको  इन्से कको  अभिले ख छ ।

इन्से कले  शुक्रबार ने पालगञ्जमा एक समारो हका बीच उक्त अभिले ख सार्वजनिक गरे को  हो  । पछिल्लो  समयमा विप्लव ने कपाको  गतिविधि बढे को , स्वास्थ्यकर्मीको  अभाव भएको , कारागारमा क्षमता भन्दा बढी कै दी बन्दी राखिएको , अस्पतालमा अत्यावश्यक औ षधी अभाव रहे को  उल्ले ख गरिएको  छ ।

प्रमुख जिल्ला अधिकारी रमे शकुमार के सीले  समय परिवे श बदलिदै  जाँदा मानव अधिकार उल्लंघनका घटनामा कमी आइरहे को  बताउनुभयो  । ‘दश वर्षअगाडि एक प्रकारको  समय थियो , परिवर्तन हुँदै  आयो  । अब नयाँ प्रकारका समस् याहरु दे खिन्छन्’– प्रजिअ के सीले  भन्नुभयो े  । प्रजिअ के सीले  मानव अधिकार संरक्षणका लागि सबै ले  जवाफदे हीयुक्त व्यवहार प्रदर्शन गर्न जरुरी रहे को  बताउनुभयो  । राष्ट्रिय मानव अधिकार आयो गकी द्वारिका अधिकारीले  नयाँ संरचनाहरु अपाङ्गमै त्री बन्न नसके को , निशुल्क औ षधी कमसल दिने  गरे को , असारमा बढी विकासका गतिविधि हुँदा हिड्डुलमा समस् या आएको , आमाको  नामबाट नागरिकता दिन अहिले  पनि कन्जुस् याँइ गरे को  गुनासो  आफूकहाँ आउने  गरे को  बताउनुभयो  ।

उच्च अदालत वारका अध्यक्ष बलबहादुर चन्दले  अपराध अनुसन्धान अझै  पुरानै  ढर्रामा हुने  गरे को , प्रमाणमा आधारित अनुसन्धान हुन नसके को , अदालतका आदे शहरु कार्यान्वयन नभएको  बताउनुभयो  । इन्से कका सदस् य कृष्णमुरारी भट्ट, वारका पूर्व उपाध्यक्ष प्रल्हाद कार्की, अधिकारकर्मीहरु के शव को इराला, प्रकाश उपाध्याय, बसन्त गौ तम, पत्रकार महासंघ बाँके का अध्यक्ष ठाकुरसिंह थारुलगायतले  आफ्नो  अधिकारको  लागि अर्काको  मानवअधिकार हनन् हुने  गतिविधि भइरहे को  धारणा राख्नुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top