Free songs
Home / फोटो ग्यालरी / खडेरीबीच रोपाई दिवस

खडेरीबीच रोपाई दिवस

 

युगबोध समाचारदाता

तुलसीपुर  । लामो  खडे रीका समस्यामा परे पनि दाङका किसानले  असार १५ लाई उत्सवककै  रुपमा मनाएका छन् । मनै दे खि भन्दा पनि औ पचारिकताका लागि उनीहरुले  रो पाइ दिवस मनाए ।

कुनै  ठाउमा हलो  नलाग्ने  भएका कारण साविक हलवार गाविसको  बम्नै लाई छनौ ट गरी धान रो पाइलाई दिवसको  रुपमा मनाउन तुलसीपुर उपमहानगरपालिकाले  कार्यक्रम बनाएको  थियो  । हाल तुलसीपुर ७ रहे को  स् थानमा भएको  कार्यक्रममा बो ल्दै  नगर प्रमुख घनश्याम पाण्डे ले  कृषकका लागि असार १५ उत्सवकै  रुपमा मनाउनुपनेर्  दिन भए पनि अहिले को  अवस्थामा त्यसो  हुन नसके को  बताउनुभयो  ।

प्रमुख पाण्डे ले  आगामी चार वर्षभित्र उपमहानगरपालिकाभित्र पानीको  ब्यवस् था गर्नका लागि आफूले  यो जना अगाडि बढाएको  बताउनुभयो  । उहा“ले  किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउन आवश्यक रहे काले  कृषिलाई महत्व दिएर अगाडी बढ्ने  प्रतिवद्धता जनाउनुभयो  । उहा“ले  सि“चाई सुविधा सवै तिर पु¥याउनका लागि डीप वो रिङ सञ्चालनका लागि काम अगाडि बढाइएको  बताउनुभयो  ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख तिलक के सी र वडा नम्वर ७ का वडाध्यक्ष टो पवहादुर के सीले  कृषि क्षे त्रलाई वडाको  बजे टमा प्राथमिकता दिइएको  बताउनुभएको  थियो   । बहुमुखी कृषि सहकारी संस् थाका अध्यक्ष कृष्णप्रसाद शर्माको  अध्यक्षतामा भएको  कार्यक्रम सञ्चालन माधवा शर्माले  गर्नुभएको  थियो  । सो  अवसरमा जनप्रतिनिधि, कर्मचारी सबै ले  धान रो पे र कार्यक्रमको  शुरुवात गरे का थिए ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top