Free songs
Home / अन्तर्वार्ता / ‘हाम्रो  प्राथमिकता शिक्षा र कृषि हो ’

‘हाम्रो  प्राथमिकता शिक्षा र कृषि हो ’

 

सहजराम यादव
अध्यक्ष– गढवा गाउँपालिका

नया आर्थिक वर्षको  पूर्वसन्ध्यामा स्थानीय सरकारहरुले  नया नीति तथा कार्यक्रम र बजे ट ल्याएका छन् । कसै ले  भौ तिक पूर्वाधारलाई प्राथमिकता दिएका छन् भने  के हीले  कृषिलाई । कतिपयले  शिक्षा नै  विकासको  पहिलो  आधार हो  भन्दै  शिक्षालाई पहिलो  प्राथमिकतामा राखे का छन् । स् थानीय सरकारले  आफ्नो  ठाउ, क्षे त्र, सम्भावना, आवश्यकतालाई हे रे र बजे टको  प्राथमिकता निर्धारण गरे का छन् । यसै  सन्दर्भमा गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवसग युगबो धकर्मी जे .एन.सागरले  नया बजे ट र प्राथमिकता तथा हालसम्मको  कार्यप्रगतिका विषयमा केन्द्रित रहेर गर्नुभएको  कुराकानीको  सारसंक्षे प यहा प्रस्तुत गरिएको  छ । – सम्पादक

 

वर्षदिनको  कार्यकालमा प्रगति के  छन् ?

निर्वाचित भइसके पछि जनताको  काम व्यवस् िथत गनेर्  सिलसिलामा सबै भन्दा पहिले  कार्यालय व्यवस् िथत गर्नुपनेर्  थियो  । गाउ“पालिका भवन व्यवस् िथत गनेर्  काम भयो  र जनतासग अझै  नजिकको  निकाय वडा कार्यालय भएकाले  वडा कार्यालय व्यवस् थापनको  काम पनि आफ्नै  हिसाबले  गरे का छौ ं । अलिकति हामीलाई समस् या पनि भयो  । वडा सचिव सबै  ठाउमा व्यवस्थापन गर्न सकिएन । त्यसको  व्यवस् थापन हामीले  गाउ“पालिकाकै  कर्मचारीहरुलाई खटाएर कामकाजलाई सहज बनाएका छौ ं । मुख्य समस् या भने को  वडा नं. ८ को इलाबासमा पे श्की रकम दिन नमिल्ने  भएकाले  थप समस् या भएको  छ । वडा नं. ८, ५, २, ७ मा सचिवको  समस् या भएको  छ । सचिवका रुपमा ले खापाललगायतका कर्मचारीलाई पठाउनुपनेर्  भएकाले  समस् या भएको  छ । पहिलो  चरणमा कार्यालय व्यवस् थापनको  काम भयो  । नियमित गाउ“सभा गरे र ल्याइएका यो जनाहरुको  कार्यान्वयनमा लागे का छौ ं । अहिले  ६० प्रतिशत भुक्तानी भइसके को  अवस्था छ । के ही यो जनाका काम भए पनि भुक्तानीको  प्रक्रिया चलिरहे को  छ । भुक्तानीका लागि पनि ले खाको  समस् या दे खिएको  छ । छिटो छरितो  भुक्तानीका लागि प्रयास थाले का छौ ं ।

असारे  विकास हटाउन सकिएन है  ?

हाम्रो मा यस् तो  छै न । हाम्रो मा धे रै  काम सम्पन्न भइसके को  अवस् था छ । जस् तो  गाउ“पालिकाको  प्रशासकीय भवन निर्माणका लागि डिपिआर तयार भएको  छ । तीनवटा गाडेर् नको  पनि डिपिआर निर्माण भएको  छ । यीबाहे क उपभो क्ताबाट हुने  काम हामीले  चै त–वै शाखमै  सके का छौ ं । भुक्तानीको  काम मात्रै  कर्मचारी अभावमा अलि ढिलाइ भएको  छ । सानातिना थो रै  काम बा“की हो लान् । नत्र असारमै  विकासे  काम गनेर्  पुरानो  प्रचलन यसपालि हामीले  धे रै  हदसम्म अन्त्य गरे को  अवस्था छ ।

जनप्रतिनिधि आउदा कार्यशै लीमा फरकपन आउनुपर्ने   हो इन र ?

हो , फरकपन आएको  छ । जस् तो  गढवा गाउ“पालिकाका दुईवटा यो जना ५०/५० लाख बजे टका कालो पत्रे  गनेर्  काम हामीले  समयमै  सके का छौ ं । सुधारो न्मुख अवस् था छ । पहिले  असारमै  विकासे  काम शुरु गनेर्  प्रवृत्ति थियो  भने  अब असारमा भुक्तानी गनेर्  र के ही काम सम्पन्न गनेर्  अवस् थामा आउनु भने को  त सुधार भएको  मान्नु प¥यो  नि । लामो  समयपछि त्यो  पनि फे रिएको  संरचनासहित हामी आएका थियौ ं । पहिलो  वर्ष हामीमा पनि के ही अनुभवको  कमी भयो  हो ला । तर जनताले  के ही न के ही हिजो भन्दा आज फरक पाएका छन् । जस् तो  गत वर्ष टुक्रे  यो जना आए । काम गर्न समस् या आयो  । यसपालिदे खि हामीलाई अनुभव पनि भयो  । अब कम्तिमा पा“च लाख भन्दा मुनिका यो जना हामीले  ल्याएका छै नौ ं ।

तर ती यो जना कार्यान्वयनका लागि उपभो क्ता समितिमा जनप्रतिनिधिले  आफ्ना मान्छे  हाले  भन्ने  सुनिन्छ नि ?

यसलाई रो क्ने  प्रयास मै ले  गरिरहे को  छु । सो ही अनुरुप एउटा वडालाई चारवटा क्लष्टरमा बा“डे का छौ ं । प्रत्ये क क्लष्टरमा वडा सदस् यहरुलाई जिम्मा दिइएको  छ । वडा सदस् यकै  अध्यक्षतामा भे ला आयो जना गनेर्  र वडाध्यक्ष त्यसको  प्रमुख अतिथि भएर आमभे लाले  जसलाई उपभो क्ता समितिको  जिम्मा लगाउ“छन् त्यसमा जनप्रतिनिधिको  हस् तक्षे प नहुने , उपभो क्ताहरुले  नै  चुने का  मान्छे हरुलाई समितिमा ल्याउने  परिपाटीको  विकास हामीले  गरिसके का छौ ं । यति हु“दाहु“दै  पनि तपाइ“ले  भने जस् तै  गुनासा आएका छन् । मलाई के  लाग्छ भने  जनप्रतिनिधि कुनै  पार्टीको  मात्रै  हो इन । ऊ साझा हो  र हामीले  साझा व्यवहार प्रदर्शन गर्नुपर्छ । अध्यक्षको  हिसाबले  मै ले  यो  व्यवहारलाई अवलम्बन गरे रै  अघि बढे को  छु । त्यस् तै  वडाध्यक्षहरुले  पनि व्यवहारमा लागु गर्नुपर्छ । अकोर्  कुरा के  छ भने  हामी चुनाव लडे र आएका छौ ं । चुनावमा हारे का साथीहरुले  भे लामा नआउने  र विरो धका लागि विरो ध गनेर्  परिपाटी पनि मै ले  दे खे को  छु र के ही वडा अध्यक्षहरुले  पनि सबै लाई खबर गर्न पठायौ ं भने र आफूले  त्यो  ले वलका साथीहरुलाई नबो लाउने  के ही कमजो री पनि भएका छन् । वडाले  हामीलाई बो लाएन  भने र तुस सा“ध्ने  काम पनि भएका छन् । त्यसै ले  यस् ता गुनासा आउने  गरे का छन् । यसलाई हामीले  सुधार गरे र लै जान्छौ ं ।

एउटै  मान्छे  वषौर् ंसाल उपभो क्ता समितिको  अध्यक्ष बन्ने  प्रवृत्ति छ, उपभो क्ता समितिको  ठे के दारी कहिले  रो क्नुहुन्छ ?

मै ले  पनि यस्ता समस्या झे ले को  छु । आउदा दिनमा मै ले  सुधार गरे र अघि बढ्ने छु । त्यसका लागि गत सालको  गाउसभाबाट छानिएका यो जना र ती यो जना कार्यान्वयनका लागि गठन भएका उपभो क्ता समितिको  फे हरिस्त हामीसग छ । ती उपभो क्ता समितिहरुलाई तालिम दिने  काम हामीले  गरे का छौ ं र आगामी दिनमा आउने  समितिहरुलाई पनि यो जनाको  प्रभावकारी कार्यान्वयनका लागि पुनः तालिम दिने  व्यवस् था गरे का छौ ं । त्यसै ले  अब समस् या पनि पदैर् न र आउदो  वर्षदे खि उपभो क्ता समिति गठन गर्दा पुरानो  लिष्ट हे रे र काम अघि बढाउने  छौ ं । के ही आइहाल्लान् ठ्याप्पै  रो क्न त अहिले  नै  सकिदै न हो ला । कतिपय ठाउ“मा अगुवाइ गनेर् हरुको  पनि कमी छ । तर यस् तो  प्रवृत्तिलाई पूर्णतया रो क्ने  प्रयास गनेर् छौ ं । नया उपभो क्ता समिति गठन गर्दा परिपत्र नै  गरे र पुरानालाई कम प्राथमिकता दिनु भने र सजग गराउने  काम हामीले  गछौर् ं । समस्या के  भयो  त भन्दा जनप्रतिनिधि नहु“दाको  विगतमा दलहरुबाटै  आफ्ना मान्छे  राख्ने  काम भएकाले  अहिले  आफू आउन नपाएपछि तीनै  मान्छे हरुले  हामीमाथि आरो प लगाउने काम गरिरहे का छन् ।

अहिले  पनि एउटा यो जना फरफारक गर्दा महिनौ ं धाउने  अवस्था त दलहरुले  ल्याएका हो इनन् हो ला ?

त्यस्तो  हो इन । समस् या छ । यसलाई कसरी निराकरण गनेर्  र काममा सरलता ल्याउने  भन्ने  कुरा महत्वपूर्ण कुरा हो  । त्यही सहजताका लागि हामीले  उपभो क्ता समितिलाई तालिम दिएका हौ ं । अहिले  पनि भुक्तानी लिन आउदा कागजपत्र मिले को  दे खिदै न । कागजपत्र नमिल्दा मिले न मिलाएर ल्याउनुस् त भन्नु प¥यो  नि । समस्या के  छ भने  गाउ“पालिकामा एकजना मात्रै  ले खापाल हुनुहुन्छ । कहिले  बिरामी हुने  अवस् था हुन्छ । गाउ“पालिकामा ३२ वटा विद्यालय छन् । तिनको  खर्च व्यवस् थापन यहींबाट गर्नुपर्छ । कामको  लो डले  पनि भने को  बे ला काम हुन नसके को  हो ला । त्यसै ले  हामीले  अबदे खि उपभो क्ता समितिले  वडाबाटै  कागजपत्र, विल भरपाई मिलाएर ल्याउने  व्यवस् था मिलाएका छौ ं । के  के  कुरा पुगे न अब वडाबाटै  हे रे र भुक्तानीका लागि गाउ“पालिकामा सिफारिस गनेर्  परिपाटीको  विकास गरे का छौ ं । अब त्यस् तो  समस् या आउ“दै न । यदि ठूलै  भीड लाग्ने  अवस् था आयो  भने  पालो  गरे र हामीले  फरफारक गनेर्  व्यवस् था गछौर् ं । अहिले  त कर्मचारी पनि बढाएका छौ ं ।

आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजे ट ल्याउनुभयो  । प्राथमिकता के  हो  गाउपालिकाको  ?

 

नीति कार्यक्रम र बजे टको  प्राथमिकता शिक्षा नै  हो  । हामीले  शिक्षा, कृषि, पूर्वाधार, समृद्धिको  आधार भन्ने  नारा तय गरे का छौ ं । नया“ बजे टमा हामीले  कुल बजे टको  २० प्रतिशत बजे ट शिक्षामा
छुट्याएका छांै  । हामीले  शिक्षा नीतिको  मस् यौ दा पनि तयार गरे का छौ ं । शिक्षाले  नै  सबै  थो कको  विकास गर्न सकिन्छ भन्ने  गाउ“पालिकाको  ठहर छ । अहिले  गाउ पालिकाभित्रका विद्यालयमा गुणस् तरीय र सा“च्चिकै  निःशुल्क शिक्षा कसरी लागु गर्न सकिन्छ भन्ने तर्फ बढी के न्द्रिय भएका छौ ं । गुणस् तरीय र निःशुल्क शिक्षा प्रदान गर्न सकियो  भने  यस ठाउको  विकास सजिलै  गर्न सकिन्छ भन्ने  हामीलाई लागे को  छ । त्यसै ले  यस क्षे त्रका सरकारी तथा गै रसरकारी विद्यालयमा गुणस् तरीय शिक्षाका लागि नीति तथा कार्यक्रम र बजे टलाई बढी फो कस गरे का छौ ं ।

गाउपालिकाका अन्य प्राथमिकताका विषय के ही छन् ?

अवश्य पनि । हामीले  गाउ“पालिकाको  गुरुयो जना तयार गदैर् छौ ं । खासगरी गाउ“पालिकाभित्रका विभिन्न क्षे त्रलाई वर्गीकरण गनेर्  तयारी गरे का छौ ं । हामीले  गाउ“पालिकामा औ द्यो गिक क्षे त्र, कृषि उत्पादन क्षे त्र, आवास तथा शहरी क्षे त्रको  निर्धारण गनेर्  यो जनामा छौ ं । जस् तो  कृषि क्षे त्रका लागि वडा नं. २ दे खि ५ नं. वडाका सडकदे खि उत्तर क्षे त्रका भागलाई कृषि क्षे त्रको  रुपमा विकास गनेर् , वडा नं. १ लाई औ द्यो गिक क्षे त्रका रुपमा विकास गनेर् , त्यस् तै  वडा नं. ६, ७ र ८ लाई व्यापारिक के न्द्रको  रुपमा विकास गनेर् , त्यस् तै  आवास क्षे त्रको  रुपमा छुट्टै  क्षे त्र निर्धारण गनेर् गरी काम थाले का छौ ं । को इलावास बजारलाई व्यापारिक के न्द्रको  रुपमा स् थापित गनेर्  र त्यसका लागि आवश्यक पनेर्  पूर्वाधार विकासका लागि काम पनि थालिएको  छ ।

आफ्नो  कार्यकालमा गाउ“पालिकालाई कस् तो  बनाउने  सपना छ ?

दाङकै  नमूना गाउ“पालिकाको  रुपमा स्थापित गनेर्  नै  हो  । कृषिका लागि बड्कापथ सिंचाई आयो जनालाई विकास गर्न सकियो  भने  यहा“को  कृषि सिंचाईलाई टे वा पुग्ने छ । को इलावास नाकालाई भन्सार नाकाको  रुपमा स् थापित गर्न सकियो  भने  व्यावसायिक के न्द्रको  रुपमा विकास गर्न सकिन्छ । त्यस् तै  कालाकाटे  क्षे त्रलाई औ द्यो गिक क्षे त्रको  रुपमा विकास गर्न सकियो  भने  बे रो जगारीपनलाई घटाउन सकिने छ । त्यस् तै  यहा“ प्राविधिक धारको  शै क्षिक के न्द्र बनाउन गढवा क्याम्पसलाई विकास गर्न सकिने छ । अहिले दे खि अलि नया किसिमको  व्यवसायको  शुरुवात गरिएको  छ । यस वर्षदे खि रे शम खे ती शुरु गरिएको  छ । राप्ती कटानलाई व्यवस् िथत गर्न सकियो  भने  भूमिहीन किसानहरुको  व्यवस् थापन गर्न सकिन्छ । त्यस्तै  सडक विस् तर र स् तरो न्नति, कालो पत्रे  गर्न सकियो  भने  त्यसले  बहुआयामिक विकास ल्याउने छ भन्ने  आशा हामीले  गरे का छौ ं ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top