Free songs
Home / फोटो ग्यालरी / खड्काद्वारा उपचारका लागि सहयोग माग

खड्काद्वारा उपचारका लागि सहयोग माग

घो राही – बबई गाउ पालिका–७ का प्यारालाइसिसका बिरामी दीपक खड्काले  आफ्नो  उपचारका लागि सहयो ग गरिदिन अपिल गर्नुभएको  छ । प्यारालाइसिसका कारण बिरामी पर्नुभएका खड्काले  आफ्नो  उपचारका लागि सहयो ग गर्न सबै मा अपिल गर्नुभएको  हो  ।

काठमाडौ ंको  न्यूरो  अस् पताल बा“सबारीमा उपचार सम्भव नभएपछि भारत जानुपनेर्  भएपछि थप आर्थिक सहयो ग गर्न सबै मा आग्रह गर्नुभएको  छ । हालसम्म करिब नौ  लाख रुपै या“ उपचार खर्च गर्नुभएका दीपकको  ने पालमा उपचार सम्भव नभएपछि सहयो गका लागि सबै मा आग्रह गर्नुभएको  हो  । २५ वर्षीय खड्का एक महिनादे खि उक्त रो गले  ग्रसित हुनुभएको  हो  । उपचारका लागि सहयो ग गर्न ९०६२४२७९४, ९०९५६५७०६ नम्बरका मो बाइलमा सम्पर्क गर्न आग्रह गर्नुभएको  छ ।

यसै बीच हालसम्म सुन्दर ओ लीले  २१ हजार चार सय, दलु बुढाथो कीले  पा“च हजार छ सय सात, पहलमान डागी पाच हजार तीन सय ४०, शंकर के सीले  पा“च हजार तीन सय ४०, धनराज श्रे ष्ठले  पा“च हजार तीन सय ४० रुपै या सहयो ग गर्नुभएको  छ । यस् तै  नवीन के सीले  पा“च हजार ८०, गो पाल ओ लीले  चार हजार १२ र प्रे म ओ लीले  चार हजार १२ रुपै या“ सहयो ग गर्नुभएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top