Free songs
Home / विचार / स्वयंसेवी रक्तदाता बढाउन

स्वयंसेवी रक्तदाता बढाउन

डा.प्रकाश बुढाथोकी

देशले  रगत मागे  मलाई बली चढाउ भन्ने  गीत गाउने  गो पाल यो ञ्जन तथा तिमी रगत दे ऊ, म स् वतन्त्रता दिन्छु भन्ने  द्वितीय विश्वयुद्धताकाका बे लायतका प्रधानमन्त्री वे ष्टन चर्चिल र नया ने पाल बनाउने , समाजको  रुपान्तरण गनेर्  संकल्प लिएका क्रान्तिकारीले  पनि रगतकै  कुरा गर्दछन् । समाज र राष्ट्रलाई बचाउन मानिसले  रगत बगाउनै पर्दछ भने जस् तै  मानिसको  जीवन बचाउन पनि रगत नै  चाहिन्छ । स्थापनाकालमा बिरामीहरुका आफन्तहरुबाट सो ध भर्ना, पे शे वर र स् वयंसे वी रक्तदाताहरुबाट रगत संकलन र वितरण गनेर्  गरे को  रे डक्रसले  हाल जे नते न रगत वितरण गरिरहे को  पाइन्छ । मानिसहरुमा चे तना बृद्धि हुदै  जादा, परो पकारको  भावना बढे र अहिले  रक्तदान गनेर् को  संख्यामा पनि निकै  बृद्धि भएको  छ तै पनि मागअनुसारको  आपूर्ति अझै  हुनसके को  छै न । भएको मा पनि रगत संकलन दे खि प्रयो गशालामा अपनाइने  प्रक्रियाहरु र वितरणमा संवे दनशील कदमहरु पार नगर्नाले  बे लाबखतमा समस्या निम्तिने  नगरे का हो इनन् ।

विश्व स्वास्थ्य संगठनले  सन् २०२० सम्म स् वयंसे वी रक्तदाताबाट शतप्रतिशत माग पूरा गर्ने  लक्ष्य लिएको  छ । विश्व सवास्थ्य संगठनका अनुसार आपूर्तिमा कमी नआउन दे शको  कुल जनसंख्याको  कम्तिमा दुई प्रतिशतले  रक्तदान गर्नुपनेर्  हुन्छ । तर ने पालमा हाल मुलुकको  ०.५ प्रतिशत जनसंख्याले  मात्र रक्तदान गर्ने  गरे को  पाइन्छ । त्यसो  त ने पालका अस्पतालमा भर्ना हुने  बिरामीको  उपचारका लागि प्रतिवर्ष सरदर दुई लाख युनिट रगत आवश्यक पर्दछ । जसमा ६० प्रतिशत रगत महिलाका लागि आवश्यक पनेर्  गर्दछ तर रक्तदान गनेर्  मध्ये मा महिलाको  संख्या १० प्रतिशत मात्र छ ।

आजकल प्रायःजसो  निजी, व्यावसायिक, सरकारी वा गै रसरकारी संघसंस् थाहरू, स् थानीय क्लवहरू, विद्यालय, सबै ले  वार्षिक उत्सव पारे र वा समाजसे वा गर्दा गरिने  प्रमुख सामाजिक कार्य रक्तदानलाई नै  लिने  गरे का छन् । तर हाम्रो  दे शमा रक्तदान कार्य के वल आयो जक संघसंस् थाहरुको  अनुकूलतामा मात्र सीमित छ रगत रगत मानव शरीरको  मुटु र रक्तनली शीरा, धमनीमा अविरल बगिरहने  मानिसलाई नभई नहुने  अत्यावश्यक तरल पदार्थ हो  । रगतको  आवश्यकता बिभिन्न रो गहरुको  उपचार गर्दा, शल्य क्रियाहरुमा, दुर्घटना हुदा, महिलाहरुको  प्रसुती तथा अन्य बिभिन्न अवस् थामा पर्दछ । रगतको  कुनै  बिकल्प नभएको ले  रगत जीवन बचाउनका लागि प्रयो ग गरिने  अत्यन्तै  महत्वपूर्ण प्राकृतिक बरदान हो  ।

रगतको  काम
रगतले  शरीरका विभिन्न अङ्गप्रत्यङ्ग र को षलाई चाहिने  पौ ष्टिक तत्वको  वाहकको  काम गर्दछ । रगतले  शरीरको  तापक्रम, पानीको  मात्रा र पि.एच. स् िथरमात्रामा राख्छ । रातो  रक्तको षले  फो क्सो बाट को षहरूमा अक्सिजन पु¥याउने  र को षबाट फो क्सो मा कार्वनडाइअक्साइड फर्काउ“छ । से तो  रक्तको षले  विभिन्न रो गविरूद्ध प्रतिरो धकको  काम गर्दछ । प्ले टले टले  रक्तस्रावमा रगत जम्नमा मद्दत गनेर्  गर्दछ । क्लो टिङ्ग तत्वले  रगत जमाउ“छ । रगतले  स् वासप्रस् वासमा र काम नलाग्ने  विषालु पदार्थ फ्य“ँक्नमा समे त सहयो ग पु¥याउ“छ । रगतले  औ षधि, जीवरस को ष र तन्तुहरूमा पु¥याउन वाहनको  काम पनि गर्दछ ।

तर रक्तसञ्चार गर्दा उत्पन्न हुनसक्छ जटिलता

रक्त सञ्चारबाट सर्न सक्ने  रो गहरूमा एच.आई.भी. १–२, हे पाटाइटीस ए, वि, सी, जी, ई. वि.भी., सि.एम.भी., हरपिस, पारभो भाइरस, वि.१९, वो र्ना डि.एस.भाइरस, भिरिङ्गी, वि. एबर्टस्, कुष्टरो ग, रिके ट्सिया, सिउडो मो नास्, स् टे फाइलो को कस्, औ लो , फिले रिया, ज्याकास डिजिज, टो क्सो  प्लाज्मसिस्, वावे सिया आदि पर्दछन् । विश्वमा एच.आई.भी. संक्रमित व्यक्तिमध्ये  ५ दे खि १० प्रतिशत रक्त सञ्चारबाटै  संक्रमित भएको  दे खिन्छ र संक्रमणदर ९० प्रतिशत छ । त्यसै गरी हे पाटाइटिस् जुन एच.आई.भी. भन्दा धे रै  गुणा खतरनाक हुन्छ, त्यो  पनि रक्त सञ्चारबाटै  बढी संक्रमित भएको  पाइन्छ ।

जटिलता रगत दान गनेर्  र रगत लिने  व्यक्तिबीचमा नमिलाएर गरिएको  रक्त सञ्चारले  पनि हुनसक्छ । रगत नमिलाएको  अवस् थामा रक्तको ष टुक्रिन जान्छ र हे मो ग्लो विन बाहिर आएर रक्त नलीमा जम्मा हुन्छ । जसले  गर्दा साना रक्त नलीहरूमा रगत प्रवाह बन्द हुन गई मुटु, फो क्सो  र मृगौर् लालगायत अन्य अङ्गमा असर पर्न जान्छ । मृगौ लाले  काम गर्न नसक्ने  गरी बिग्रन्छ । रक्त सञ्चार धे रै  गरिएमा मुटु र स् वासप्रस् वासमा असर, फो क्सो मा पानी भरिने , कहिले काहीं रगत लिने  व्यक्ति सकमा गई बे हो श हुने , ज्वरो  आउने , छाती दुख्ने , पिसाव नहुने , सास फे र्न अप्ठ्यारो  हुने , रक्तचाप घट्ने , पो टासियम बढ्ने , टे टानी हुने , रगत जम्न नसक्ने  र विभिन्न किसिमका संक्रमणहरू जस् तै  औ लो , भिरिङ्गी, कमलपित्त र एडस् हुने  गर्दछ ।

 

राम्रो , उत्तम र सुरक्षित रक्तदाताको  छनौ ट गनेर् ,रक्तदानमा संकलन गरिएका रगतलाई विभिन्न परीक्षणहरू रक्त समूहीकरण, क्रसम्याचिङ, संक्रामक रो गहरू एच.आइ.भी., हे पाटाइटिस, मले रिया, सिफिलिस भए नभएको  पत्ता लगाउने  र रक्त सञ्चारको  उचित र उपयुक्त प्रयो ग गनेर्  गरे मा रक्त सञ्चारबाट उत्पन्न हुनसक्ने  जटिलताहरूबाट मुक्त हुन सकिन्छ । तर कुनै  संक्रमणको  विण्डो  वा झ्याले  अवधिमा रगतमा कुनै  एण्टिबडी नदे खिने  भएको ले  यसमा रक्तदातालाई नै  सचे त गराई, रक्तदानमा जनचे तना फै लाई यस समस् यालाई न्यूनीकरण गर्न सकिन्छ ।

रगतको  सञ्चय

रक्तदाताले  दान गरे को  रगत आजकल प्लाष्टिकको  विषाणुरहित थै लो मा संकलन गरिन्छ । जसमा रगत जम्न नदिन एसीड सिटे «ट डे क्सट्रो ज (ए.सी.डी) वा साइट्रे ड फो स् फे ड डे क्सट्रो ज (सी.पी.डी.) राखिएको  हुन्छ । संकलन गरिएको  रगतलाई +४० से . मा २१ दिनसम्म सुरक्षित राख्न सकिन्छ । भण्डारण गर्दा २४ घण्टापछि क्लो टिङ्ग तत्व, दुई–तीन दिनपछि से तो  रक्तको ष र एक हप्तापछि प्ले टले ट नो क्सान हुने  गर्दछन् । त्यसकारण नियमित रुपमा रक्त संकलन कार्य हुनुपर्दछ । नियमितरुपमा रगत आपूर्ति गर्न पर्याप्त मात्रामा स् वस् थ, स् वयंसे वी रक्तदाता उपलव्ध हुनुपर्दछ ।

अरुको  लागि पनि से वाभाव जगाऔ ं, रक्तदान गरौ ं, जीवन बाडांै  भन्ने  नाराका साथ मूलत स् वयंसे वी रक्तदाताहरुलाई सम्मान र धन्यवाद ज्ञापन गदैर्  यस वर्षको  रक्तदाताहरुको  महान पर्व विश्व रक्तदाता दिवस मनाइएको  छ । रक्तदाताहरुलाई गो लबन्द गदैर्  हौ सला प्रदान गर्न तीन सय ६५ दिनमा १४ जुनलाई नै  विश्व रक्तदाता दिवस सन् १९०० मा रक्त समूह पत्ता लगाउने  वै ज्ञानिक कार्ल ल्याण्डस् िटनरको  जन्म दिन पर्ने  भएकाले  उक्त दिनलाई छनो ट गरिएको  हो  ।

अन्तमा, प्रत्ये क स् वस् थ युवायुवतीले  आफ्नो  १८ वर्षको  जन्मो त्सवस“गै  रक्तदानको  शुभारम्भ गरौ ं भन्ने  आह्वानलाई ब्यवहारमा ल्याउने  हो  भने  रक्तदानलाई संख्यात्मक र गुणात्मकरुपमा ठूलो  टे वा पुग्ने छ ।

(न्याम्स वीर अस्पतालका सहप्राध्यापक काठमाडौ का वरिष्ठ कन्सल्टयाण्ट डे ण्टल सर्जन डा. बुढाथो की ने पाल चिकित्सक संघका के न्द्रीय सहको षाध्यक्ष हुनुहुन्छ ।)

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top