Free songs
Home / समाचार / संक्षिप्त समाचार / सामुदायिक वनको  चार वर्ष पुरानो  विवाद समाधान

सामुदायिक वनको  चार वर्ष पुरानो  विवाद समाधान

महे श रिजाल

भालुबाङ । राप्ती गाउपालिका–१ भालुबाङस् िथत राप्ती सामुदायिक वनलाई टुक्र्याई छुट्टै  सामुदायिक वन दर्ता गराउन माग गरी चै ते  माछीताल गाउका एक सय १० घरधुरी उपभो तmाहरुले  २०७२ सालमा जिल्ला वन कार्यालय दाङमा निवे दन दिई विगत चार वर्षदे खि चले को  विवाद उक्त सावउसको  जे ठ ३१ गते  सम्पन्न १३ औ ं अधिवे शनले  समाधान गरे को  छ ।

२०५१ सालमा स् थापना भई २०५३ सालमा जिल्ला वन कार्यालय दाङबाट राप्ती सामुदायिक वन उपभो क्ता समूहको  नाममा हस् तान्तरण भएको  सामुदायिक वनको  पूर्व गनाहखो ला, पश्चिम भालुखो ला, उत्तर स् यानीघो षको  ठूले क्षे णा र दक्षिणमा राप्ती नदी र आवादी चार किल्लाभित्र एक हजार एक सय ८६ हे क्टर क्षे त्रफल उक्त सामुदायिक वनले  ओ गटे को  छ । उक्त सावका भालुबाङ बजार, बगासो ती गाउ, खर्क गाउ, माछीताल गाउ, चै ते  (शान्तिपुर) गाउ“ र थरुनी गाडे  गाउका छ सय ९२ घरधुरीका चार हजार उपभो क्ताहरुलाई वन ऐ न ०४९ र वन नियमावली ०५१ बमो जिम हस् तान्तरण गरिएको  थियो  ।

ती एक सय १० घरधुरीका उपभो क्ताहरुको  माग सम्बो धन गर्न जिल्ला वन कार्यालय दाङ, सामुदायिक वन उपभो क्ता महासंघ दाङ, नर्ती वन समन्वय समिति लमहीलगायत सरो कारवाला निकायहरुले  बारम्बार विवाद समाधान गनेर्  प्रयास गरे  पनि असफल भई उक्त सावको  विधान तथा कार्ययो जना नवीकरण हुन सके को  थिएन ।

तुलसीपुरमा रहे को  संवाद समूहलाई वन समूहका अध्यक्ष गे मबहादुर खड्काले  आग्रह गरे पछि उक्त संस् थाले  गम्भीर अध्ययन तथा विवादरत दुबै  पक्षसग पटक–पटक छलफल चलाई दुबै  पक्षको  सहमतिमा पुनः एक भई राप्ती सामुदायिक वन नै  कायम राखी साझा संस् थाका रुपमा अगाडि बढ्ने  र सावको  संरक्षण, सम्बद्र्धन, सदुपयो ग र व्यवस्थापनमा सामूहिकरुपमा अगाडि बढ्ने  गरी समूहको  विधान र कार्ययो जना नवीकरण कार्य अगाडि बढाउने  गरी चार वर्षदे खिको  विवाद समाधान भएको  हो  ।

सावउसको  जे ठ ३१ गते  सम्पन्न १३ औ ं अधिवे शन र २२ औ ं साधारणसभाबाट खिमविक्रम शाहको  अध्यक्षतामा २३ सदस् यीय नया कार्यसमिति सर्वसम्मत चयन गरिएको  छ । जसको  उपाध्यक्षमा दे वीसरा राना, सचिव मीना मगर, सहसचिव ते ज बहादुर पुन, को षाध्यक्ष कर्णबहादुर के सी, सदस् यहरुमा बहादुर कर्ण के सी, पदमबहादुर पुन, विष्णु के सी, खड्गबहादुर राउत, स्यानीपरियार, लक्ष्मी बिएम, सरिता के सी, डिला राना, बिजुला थापा, सुशीला पुन, जावे द अहमद, दुर्गाप्रसाद पन्थी, के शरबहादुर कुमाल, मुक्ति गुरुङ, रीमा कुलामी, हिरा बहादुर पुन र जस् मती विक रहनुभएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top