Free songs
Home / फिचर समाचार / विपत प्रतिकार्यमा रेडक्रस अभियान

विपत प्रतिकार्यमा रेडक्रस अभियान

शिवराज पन्थी

गढवा  । ने पाल रे डक्रस सो साइटी उपशाखा गढवाको  भवनबाट एकाएक रे डक्रसका स् वयंसे वकहरुको  टो ली लाइनबद्ध भएर गढवा–७ कान्छीगाउतर्फ निस् िकयो  । टाउको मा हे लमे ट, हातमा पंजा, खुट्टामा से फ्टीबुटसहित रे डक्रस अंकित एप्रो न लगाएको  र झण्डा समे त बो के को  टो लीले  स्टे चर, गै ंती, बे ल्चा, सब्बल, बाल्टिन, डो री तथा लाइफ ज्याके ट बो के र विपत परे को  स्थलतर्फ लम्कियो  ।

गढवा–७ कान्छीगाउ“को  नदी किनारको  वस् तीमा पुगे र रे डक्रसका स् वयंसे वकहरुले  अस् थायी आवास, प्राथमिक उपचार के न्द्र, घाइते हरुलाई राख्ने  आवास, अस् पताल, सूचना कक्ष, बन्दो बस् तीको  स् टो र, सो धपुछ कक्ष र राहत वितरण के न्द्र तयार गरे र हाइअलर्ट अवस् थामा बसे  । आकाशमा कालो  बादल मडारिएको  र पहाडी जिल्लामा अविरल वर्षा भइरहे को  खबर प्राप्त भयो  । प्राप्त सूचनाबमो जिम एकजना स् थानीयले  राप्ती नदीमा बाढी आउने  संभावनाको  पूर्वसंके त स् वरुपः माइकिङ गरे र गाउ“ले हरुलाई सतर्क गराए ।

के ही क्षणमा राप्ती नदीमा ठूलो  बाढी आयो  र बाढीले  गढवा–७ को  कान्छीगाउ“मा उच्च जो खिम निम्त्याएको  भन्दै  डिडिआरटी टिम परिचालनका लागि रे डक्रसको  जिल्ला आपतकालीन सूचना के न्द्रबाट खबर आयो  । सो हीअनुरुप फिल्डमा गएको  सिविआरटी र डिडिआरटी टो लीले  नदीमा बगिरहे का मानिसहरुकको  उद्धारमा खटियो  । राप्ती नदीबाट दुईजना मृतकको  शव निकालियो  भने  छजना बाढीमा बगिरहे का घाइते हरुको  उद्धार गरियो  ।

बाढीबाट तीन घर पूर्ण र दुई घरमा आंशिक क्षति भएका र ३४ घरपरिवार प्रभावित भएको  विवरण डिडिआरटी टिमको  प्रारम्भिक तथ्यांकबमो जिम राहत वितरण शुरु गरियो  । राहत वितरण स“गै  बाढीबाट प्रभावित नभएका ब्यक्तिहरु राजनीतिक दलका सिफारिस बो के र राहत माग्न लाइनमा आइ हो हल्ला र अराजकता मच्चाए । रे डक्रसकर्मीहरुले  तनावपूर्ण स् िथतिलाई नियन्त्रणमा लिएर वास् तविक बाढीपीडितहरुलाई राहत वितरण गरे  । राहत वितरण पछि बाढी प्रभावित क्षे त्रहरुमा आइपनेर्  महामारीहरुलाई नियन्त्रण गर्न खाने पानी तथा सरसफाइको  व्यवस् थापन बारे  पनि रे डक्रसका स् वयंसे वकहरुले  जानकारी गराए  ।

यो  कुनै  वास् तविक घटना थिएन । यो  त के वल कृत्रिम अभ्यास मात्र थियो  । वर्षातको  समय आउन थाले पछि दे उखुरीको  राप्ती नदीमा आउनसक्ने  बाढी र त्यसले  उत्पन्न गनेर्  सम्भावित खतराबाट सजग रहन गढवा र राजपुरका नदी किनाराका ३५ वटा वस् तीहरुमा स्थानीय टो ली परिचालन गर्न प्रयो गात्मक अभ्यास गराउन थालिएको  छ । वर्षातको  समय आउदै  गर्दा गाउ–गाउमा गराउन थालिएको  विपत प्रतिकार्यको  अभ्यासले  वास् तविकतास“ग सामना गर्न सिकाएको  झरना सामुदायिक विपत तथा जलवायु उत्थानशील समितिका संयो जक रामबहादुर चौ धरीले  बताउनुभयो  ।

‘राप्ती नदीमा बाढी आयो  भने  हामी आफ्नो  गाउ“मा आफै  खटे र विपत प्रतिकार्यका कामहरु गर्नसक्ने  भएका छौ ं । जिल्लाबाट डिडिआरटी टिम तथा उपशाखाबाट टो ली आउ“दासम्म हामीले  समुदायका प्रको प पीडितहरुका बीच उत्थानका आपतकालीन कार्यहरु सञ्चालन गरिसक्नुपर्छ’– चौ धरीले  भन्नुभयो  । सो हीअनुसार सबै  समुदायमा यस् ता जनशक्तिहरु निर्माण गरिएको  रे डक्रस इन्को र कार्यक्रमका फिल्ड अधिकृत दे वीप्रसाद प्याकुरे लले  भन्नुभयो  ।

उहा“का अनुसार यही असार महिनाभित्रै  गढवा र राजपुरका बाढी प्रभावित क्षे त्रहरु कालाकाटे , मलमला, पचाहा, गो वरडिहा, रामनगर, चै नपुर, प्रनाहा, मनिकापुर, से मरी, चन्दनपुर, मानपुर, बे ला मटे रिया, खरदरिया, दुलै या, जंग्रहवा र राजपुरमा पहिलो  चरणमा विपत प्रतिकार्यका यस् ता अभ्यासहरु गराई समुदायका मानिसहरुलाई नै  क्रियाशील बनाउने  कार्यक्रमहरु रहे को  फिल्ड कार्यालय गढवाले  जानकारी दिएको  छ ।

राहत वितरणको  प्रयो गात्मक अभ्यास सकिए लगत्तै  कान्छीगाउमै  स्थलगत समीक्षासमे त गरिएको  छ । ने पाल रे डक्रस के न्द्रीय कार्यालयका विपत ब्यवस् थापन संयो जक दो लखबहादुर डा“गीले  विपत प्रतिकार्यको  अभ्यास गर्दा निकै  सतर्कता साथ चतुरता अपनाउनुपनेर्  बारे मा जानकारी दिनुभयो  । रे डक्रस उपशाखा गढवाका सभापति दीपककुमार यादवको  अध्यक्षतामा भएको  समीक्षा कार्यक्रममा दाङ जिल्लाका सभापति नारायण आचार्य, मन्त्री मदन गौ तम, इन्को र कार्यक्रमका फिल्ड अधिकृत दे वीप्रसाद प्याकुरे ल, जिल्ला शाखाका सदस् य शिवकुमार थापा, इन्को रका पिआइटिसी सदस् य प्रकाश श्रीबन्द र मो हनकुमार पाण्डे यलगायतले  बो ल्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top