Free songs
Home / फिचर समाचार / रोल्पामा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

रोल्पामा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

युगबो ध समाचारदाता

रो ल्पा  । रो ल्पामा ट्रयाक्टर दुर्घटना हु“दा एक ब्यक्तिको  मृत्यु भएको  छ । रो ल्पा नगरपालिका– २ रे उघाको  हम्जाखो लामा खाली ट्रयाक्टर पल्टिदा एकको  मृत्यु र तीनजना घाईते  भएका छन् ।

रो ल्पा नगरपालिकाको  माडीचौ रबाट लिबाङतर्फ आउदै  गरे को  लु ३ त ८९३३ नम्बरको  खाली ट्रयाक्टर पल्टिदा ट्रयाक्टरमा सवार स् वर्गद्वारीनगरपालिका बस् ने  १४ वर्षीय हे मराज बुढाथो कीको  घटनास् थलमै  मृत्यु भएको  हो  भने  तीनजना घाइते  भएका छन् । घाइते  हुने मा रो ल्पाका एकजना युवक र प्युठानका एकजना युवक रहे का छन् ।

उनीहरुलाई जिल्ला अस् पताल रे उघा रो ल्पामा उपचार सम्भव नभएपछि भै रहवा रिफर गरिएको  जिल्ला अस् पताल रे उघा रो ल्पाले  जनाएको  छ । घाइते को  नाम खुल्न सके को  छै न भने  ट्रयाक्टर चालक लुंग्री गाउ“पालिका रो ल्पा वडा नं. ६ का चालक अनिराम बुढाथो की समे त घाइते  भएका छन् । सामान्य घाइते  रहे का चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको  छ । उनलाई सवारी ज्यान अन्तर्गतको  मुद्दा चलाइने  जिल्ला प्रहरी कार्यालय रो ल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले  जानकारी दिनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top