Free songs
Home / समाचार / संक्षिप्त समाचार / बौद्धिक अपांगलाई प्रशिक्षण

बौद्धिक अपांगलाई प्रशिक्षण

 

युगबो ध समाचारदाता

तुलसीपुर । बौ द्धिक अपांग बालबालिकाका लागि शिक्षा तथा अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम तुलसीपुर–११ उरहरीमा सम्पन्न भएको  छ ।

अपांग से वा संघको  आयो जनामा कार्यक्रम सम्पन्न भएको  हो  । अपांग से वा संघकी अध्यक्ष दे वा भण्डारीको  अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा बो ल्ने  वक्ताहरुले  बौ द्धिक अपांगहरुका लागि राज्य गम्भीर हुनुपनेर् मा जो ड दिएका थिए ।

सो  अवसरमा वडा नं. ११ का अध्यक्ष चित्र बहादुर ओ ली, अमर माविका प्रधानाध्यापक पदमप्रसाद न्यौ पाने , महिला अधिकारकर्मी सुषमा गिरीलगायतले  बो ल्नुभएको  थियो  । प्रशिक्षकमा राप्ती बहिरा संघकी निदेर् शक प्रतिमा शर्मा र दे वा डा“गी हुनुहुन्थ्यो  ।

पूजा डँ“गीको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण वडा कार्यालयकी कर्मचारी लक्ष्मी चौ धरीले  गर्नुभएको  थियो  । कार्यक्रममा २२ जना बौ द्धिक अपांगहरुलाई एक÷एक जो डा ट्रयाक सुट वितरण गरिएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top