Free songs
Home / समाचार / संक्षिप्त समाचार / थोत्रा गाडी ठेगान लगाउन माग

थोत्रा गाडी ठेगान लगाउन माग

यमलाल भुसाल

बुटवल   । प्रहरीले  गरे को  सार्वजनिक सुनुवाई कार्यक्रममा प्रहरी कार्यालयहरुमा जनशक्ति बढाउन, थप साधन स्रो तको  व्यवस्था गर्न, ढुंगा गिट्टीको  तस् करी नियन्त्रण गर्न, अनियन्त्रितरुपमा गुड्ने  गाडीहरुको  गति नियन्त्रण गर्न, सडक अनुशासनको  पालना गराउन प्रहरी प्रमुखसग माग गरे का छन् ।

सार्वजनिक सुनुवाईमा बो ल्ने  अधिकांशले  प्रहरीको  जनशक्ति बढाउने दे खि प्रहरी कार्यालयका थो त्रा गाडी फे नेर् सम्मका माग गरे का छन् । ढुंगा गिट्टीको  तस्करी नियन्त्रणदे खि ट्रिप्परको  गति नियन्त्रण गर्न पनि उनीहरुले  माग गरे का छन् । तिलो त्तमा–१५ की सीता शर्मा पौ डे लले  भनिन्– ‘सडकमा ट्रिप्पर आउदा हामीलाई तुफान आए जस् तो  लाग्छ, मन डराउछ । प्रहरीले  ट्रिप्परको  गति नियन्त्रण गरिदिनुप¥यो  ।’ जिल्ला प्रहरी कार्यालय रुपन्दे हीले  शुक्रबार मंगलापुरमा आयो जना गरे को  सार्वजनिक सुनुवाई कार्यक्रममा बो ल्दै  तिलो त्तमा–८ का वडा अध्यक्ष कृष्ण पौ डे लले  अपराधीहरु साधनमा हिंड्ने  र तिनीहरुलाई समात्न प्रहरी साइकलमा दौ डिनुपनेर्  बाध्यता रहे को  भन्दै  साधनको  व्यवस् था गर्न माग गर्नुभयो  ।

‘महुबारी प्रहरी चौ कीका प्रहरीहरु त साइकलमा हिंड्नुहुन्छ । कान्छीबजारमा घटना घटे को  हुन्छ, खबर ग¥यो , प्रहरीहरु साइकलमा त्यहा पुग्न एक घण्टा लाग्छ । त्यतिबे लासम्म के  हो ला ? त्यसै ले  यसलाई गम्भीररुपमा लिनुपर्छ’– स्थानीयवासीले भने । त्यस् तै  तिलो त्तमा–१३ का वडा अध्यक्ष गणे शप्रसाद न्यौ पाने ले  इलाका प्रहरी कार्यालयको  हालको  दरबन्दीले  समग्र नगरपालिकाको  सुरक्षा गर्न सम्भव नरहे को  भन्दै  जनशक्ति थप गर्न माग गर्नुभयो  । प्रहरी कार्यालयका से वा प्रवाहका बारे मा नागरिकका जिज्ञासा, गुनासा र सुझाव सुने पछि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरी क्षक श्याम ज्ञवालीले  सबै जसो  प्रहरी इकाईहरुमा साधन स्रो तको  अभाव रहे को  भन्दै  नागरिकको  मागले  आफूहरुलाई बल पुगे को  बताउनुभयो  । उहा“ले  प्रहरी कर्मचारीहरुको  व्यवहारमा सुधार ल्याउने प्रयास भइरहे को  भन्दै  यस्ता कार्यक्रमले  कमी कमजो री पत्ता लगाउन मद्दत पुग्ने  बताउनुभयो ।

‘तपाइ“हरुका सुझावहरुले  हामीलाई घचघच्याउने  र सान लगाउने  काम गरे को  छ ।’ प्रमुख ज्ञवालीले  नागरिकको  मागबमो जिम तत्काल सच्याउन सकिने  विषयहरुलाई व्यवहारिकरुपमा देखिने  गरी  सुधार गनेर्  प्रतिबद्धता व्यक्त गर्नुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top