Free songs
Home / विचार / शिक्षामा बारबर्दिया र अबको  शिक्षा

शिक्षामा बारबर्दिया र अबको  शिक्षा

जीतबहादुर शाह

शिक्षा विकासको  पूर्वाधार हो  । शिक्षामा भएको  प्रगतिले  विकासका अन्य क्षे त्रहरुमा समे त सकारात्मक किसिमले  असर पानेर्  हुदा शिक्षाको  विकासलाई प्राथमिकतामा राख्नु जरुरी छ । यस्तै –यस्तै  कुराहरु धे रै को  मुखारबिन्दबाट धे रै पटक सुनिन्छन् । भित्रभित्रै  शिक्षाको  महत्वलाई अस्वीकार गरे  पनि बाहिर सबै ले  सुन्ने  गरी अस् वीकार गर्छु भन्ने  साहस गर्न सक्दै नन् मानिसहरु ।

यहा“सम्म कि शिक्षालाई ब्यवहारमा ओ झे लमा पानेर् हरुले  पनि शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने  कुरा दो हो ¥याइरहे का हुन्छन् । तथापि त्यस् तै  दो हो ¥याइ ते ह¥याइ शिक्षाको  बखान गनेर् हरुबाटै  व्यवहारमा अध्ययन गर्दा शिक्षाको  घाटी निमो ठ्ने  काम भइरहे को  हुन्छ । यस् ता दुईजिब्रे  प्रबृत्ति भएका मानिसहरु दे ख्दा कहिले काहीं त बलात्कारीहरु नै  बलात्कारविरुद्धको  अभियानमा अग्रपङ्तिमा उभिए झै  लाग्छ । शै क्षिक व्यवस् थापनको  अग्रपङ्तिमा पनि शिक्षाका विरो धीहरु नै  उभिए झै  दे खिन्छन् । मुसाहरुको  ब्यवस् थापनमा बिरालाहरु खटिए जस् तै  । बर्दियाको  बारबर्दिया नगरपालिका भने  अरु भन्दा अलि फरक किसिमले  शिक्षामा प्रस् तुत हुन खो जिरहे को  दे खिन्छ । भन्नुको  मतलव शिक्षाको  सवालमा बारबर्दिया नगरपालिकाले  भनाइ र गराइको  बीचको  दूरी घटाउन प्रयत्न गरिरहे को  दे खिन्छ ।

पूर्ववत अवस् थाका धधवार, मगरागाडी, पद्नाहा र बानियाभार गाविसहरु मिले र बने को  बारबर्दिया नगरपालिकामा जम्मा ४३ वटा सामुदायिक विद्यालय छन् जसमा माध्यमिक विद्यालयको  संख्या १४, आधारभूत विद्यालयको  संख्या ९ र प्राथमिक विद्यालयको  संख्या २० रहे को  छ । यस नगरपालिकामा रहे का विद्यालयहरुको  सबै भन्दा ठूलो  चुनौ ती भने को  शिक्षक दरबन्दीको  अभाव हो  । हाम्रा अग्रजहरुले  कुनै  समयमा शिक्षाको  पह“ुच बढाउने  नाममा विनाशिक्षकका विद्यालयहरुको  पनि परिकल्पना गर्न भ्याएछन् । शिक्षक नभएकै  विद्यालयबाट पनि गुणस् तरीय शिक्षाको  परिकल्पना गर्न भ्याएछन् र त्यस् तै  विद्यालयहरुले  निशुल्क शिक्षा समे त दिन सक्छन् भन्ने  अनुमान पनि गर्न भ्याएछन् । हाम्रा अग्रजहरुले  गरे को  यसप्रकारको  परिकल्पना अन्ततः साकार हुन सके न र सिंहदरबार वरिपरिका विद्यालयहरुको  हिसाव नगनेर्  हो  भने  अहिले  बारबर्दिया नगरपालिकामा मात्र हो इन मुलुककै  धे रै  विद्यालयहरु शिक्षकको  अभावमा मर्नु र बा“च्नुको  दो सा“धमा उभिएका छन् । उनीहरुको  निम्ति गुणस् तरीय शिक्षा भने को  मृत्युशै øयामा पल्टिरहे को  ब्यक्तिलाई ऊर्जा र उत्साहका कथा सुनाउनु जस् तै  हास् यास् पद भइरहे को  छ ।

विद्यालय शिक्षामा दे खिएको  शिक्षक दरबन्दीको  यही गा“ठो लाई फुकाउने  गरी बारबर्दियाले  सबै  विद्यालयमा न्यूनतम शिक्षक पुग्ने  गरी मौ जुदा दरबन्दीमा माध्यमिक तहमा चालीस र निम्न माध्यमिक तहमा एकतीसवटा शिक्षक दरबन्दी थप गरे को  छ र सो हीअनुसार उक्त दरबन्दीमा करारमा शिक्षक नियुक्ति गर्नका लागि समे त प्रक्रिया अघि बढिसके को  छ । विद्यालयहरुलाई आवश्यक पनेर्  दरबन्दी विद्यालयहरुलाई प्रदान गरे र कम्तिमा विद्यालयको  आधारभूत समस् यालाई सम्बो धन गरिसके पछि नगरपालिकाले  पनि विद्यालयहरुस“ग न्यूनतम शै क्षिक गुणस्तर र शै क्षिक उपलब्धिको  अपे क्षा गदैर्  उनीहरुसग कार्य सम्झौ ता समे त गरे को  छ । यसका साथै  नगरपालिकाभित्र रहे का माध्यमिक तहका १६ जना स् थायी शिक्षकलाई १४ वटा माध्यमिक विद्यालयमा पदस् थापन गरी हरे क माध्यमिक विद्यालयहरुमा माध्यमिक तहकै  स् थायी शिक्षकलाई प्रधानाध्यापकको  जिम्मे वारी प्रदान गनेर्  काम गरे को  छ । आधारभूत तहका कक्षा ५ सम्म सञ्चालन भएका विद्यालयहरुको  समायो जन गनेर्  कार्य पनि अघि बढाएको  छ । यसरी समायो जन गरिसके पछि पनि नपुग हुने  प्राथमिक शिक्षक दरबन्दी थप गनेर्  विषयमा बारबर्दिया नगरपालिकाले  प्रक्रिया अघि बढाइसके को  छ ।

हामी कतिपय शिक्षाका डाडूपन्यू हातमा हुने हरुले  शिक्षामा अन्टसन्टका कुरा गर्दारहे छौ ं । विद्यालयमा पढाउने  शिक्षक नदिने  अनि गुणस् तर किन भएन भने र धारे  हात लगाउने  । विद्यालयलाई प्रदान गनेर्  अनुदानको  पाटो  सुकाउ‘“दै  जाने  अनि निशुल्क किन गरिनस् भने र दण्डसजायका कुरा गदैर्  धम्क्याउने  । हामीले  गनेर्  यस् ता कुरा त विरालो  भएको  को ठाको  झ्यालढो का थुने र बिरालो लाई बाहिर लखे ट्न खो जे  जस् तै  भयो  कि झै  लाग्दै छ । यसरी बिरालो  बाहिर भाग्ने  हो इन कि बरु त्यही विरालो ले  हामी स् वयंलाई आक्रमण गनेर्  खतरा बढिरहे को  छ । भन्नुको  मतलव, यो  पाराले  शिक्षामा सुधार हु“दै न । बरु भएको  शिक्षा पनि बिग्रिने  बाटो मा लागिरहे को  प्रतीत हुन्छ । शिक्षा ऐ न नियममा समे त ने पाल सरकारले  निशुल्क शिक्षाका लागि विद्यालयलाई आवश्यक पनेर्  स्रो त र साधनको  ब्यवस् था गनेर् छ भने र स् पष्ट ले ख्दाले ख्दै  पनि हामी भने  आवश्यक पनेर्  स्रो त र साधनको  न्यूनतम ब्यवस् था गर्नतिर नलागे र किन ढो का थुने र बिरो लो  लखे ट्नतिर लागे का छौ ं ? यो  पङ्तिकार आजका मितिसम्म अनभिज्ञ नै  छ ।

सत्तामा सवार भएका राजनीतिक दलका घो षणापत्रहरुमा समे त शै क्षिक क्षे त्रमा कुल बजे टको  बीस प्रतिशतको  हाराहारीमा बजे ट बिनियो जन गरिने छ भने र उल्ले ख हु“दाह“ुदै  उनीहरुकै  सहमतिमा आएको  बजे टमा शिक्षाको  बजे ट दश प्रतिशत भन्दा माथि उक्लिन सके को  छै न । यससम्बन्धमा बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु ‘कविर’ भन्छन्–
‘हामीले  यसरी ७१ जना शिक्षकको  अनुदान थप गरे र बजे टको  हिसाव गर्दा समे त निःशर्त अनुदानबाट शिक्षाको  क्षे त्रमा तीन करो ड सत्तरी लाखको  हाराहारीमा बजे ट छुट्याएका छौ ं जो  हाम्रा दलहरुको  प्रतिबद्धता भन्दा धे रै  तल छ ।’ उनी अझै  अगाडि भन्छन्– ‘हामीले  विद्यालयका आधारभूत आवश्यकताहरु पूरा गरे पछि उनीहरुबाट पनि निशुल्क र गुणस् तरीय शिक्षाका निम्ति न्यूनतम मापदण्डहरु पूरा गर्नुपनेर्  शर्तहरु अघि सारे का छौ ं जसलाई विद्यालयहरुले  पनि उपयुक्त ठानी पूरा गनेर्  प्रतिबद्धताका साथ अघि बढे का छन् ।’ मलाई त लाग्छ बारबर्दिया नगरपालिकाले  शिक्षा क्षे त्रलाई प्राथमिकता दिएको  सन्दर्भ अरुहरुले  पनि पछ्याउ“दा पछुताउनुपर्छ जस् तो  लाग्दै न ।

म त भन्छु शिक्षालाई सुख्खा बनाउने  षड्यन्त्र कतै बाट पनि गरिनुुह“ुदै न । शै क्षिक क्षे त्रमा गुणस् तर उठाउने  शर्तमा विद्यालयहरुले  नै  गरे को  अनुरो ध र प्रस् तावको  आधारमा के ही अनुदान बढाउन सक्यौ ं भने  सानो तिनो  अनुदानबाट पनि राम्रा कामहरु गर्न सकिन्छ । विद्यालयले  आफ्नो  बारे मा श्वे त पत्र जारी गर्न सक्छ । आफ्ना विद्यार्थीहरुलाई सबै  शिक्षकहरुले  नामै ले  सम्बो धन गनेर्  गरी चिन्ने चिनाउने  वातावरण निर्माण गर्न सक्छ । अक्षर नचिने का तल्लो  कक्षाका विद्यार्थीहरुलाई हरे क दिन कम्तिमा एक–एकवटा अङ्क वा अक्षर चिनाएर घर पठाउने  गर्नसक्छ । हरे क दिन विद्यार्थीभन्दा पहिले  शिक्षक गे टभित्र प्रवे श गरे र विद्यार्थीहरुलाई गे टबाट स् वागत गदैर्  विद्यालयभित्र प्रवे श गराउन सकिन्छ । विद्यालयले  बिहानीपख विद्यालय खुल्ने  समयमा विद्यालय परिसरमा बालमनो विज्ञान एवं दे शभक्तिको  भावनाले  भरिएका गीतसंगीतहरु बजाएर विद्यालयको  वातावरणलाई संगीतमय बनाउन सक्छ । पाठ्यो जना र शै क्षिक सामग्रीसहित शिक्षण सिकाइ क्रियाकलाप गनेर्  शिक्षकहरुका निम्ति प्रो त्साहन कार्यक्रम सञ्चालन गर्न सक्छ ।

यसका साथै  अभिभावकको  पाटो लाई सशक्त बनाउनका लागि समे त विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ । अभिभावक टिमबाट विद्यालयको  दै निक अनुगमन गनेर्  कार्यलाई नियमित रुपमा सञ्चालन गर्न सकिन्छ । बालबालिकाको  घरको  वातावरणलाई सिकाइमै त्री र बालबालिकामै त्री बनाउनका लागि अभिभावकलाई सचे त र अभिप्रे रित गर्न सकिन्छ । यति मात्र नभई बालबालिकाको  शिक्षाको  निम्ति अभिभावकहरुलाई जिम्मे वार बनाउन सकिन्छ । अभिभावकविहीन बालबालिकाका निम्ति कतिपय अभिभावकलाई उनीहरुको  अभिभावक भइदिनका लागि समे त अभिप्रे रित गर्न सकिन्छ । विद्यार्थीको  सिकाइ उपलब्धिमा सुधारका लागि अभिभावक र शिक्षकको  भे टघाट कार्यक्रमलाई नियमित बनाउन सकिन्छ । बालबालिकाको  खाना, खाजा, स् वास् थ्य र सरफाइमा विशे ष यो गदान गनेर्  अभिभावकहरुलाई अर्धवार्षिक वा वार्षिकरुपमा सम्मान गर्न कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

माथि उल्ले ख गरे का कार्यहरुका अतिरिक्त विद्यार्थीहरुलाई अभिप्रे रित गर्नका लागि समे त विविध कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ । विपन्न बालबालिकाहरुका लागि खाजा एवं टिफिन बक्स वितरण कार्यक्रम सञ्चालन गर्न सकिन्छ । सिकाइ उपलब्धिमा सुधार गर्नका लागि विद्यार्थीबाटै  यो जना निर्माण गर्न लगाइ कार्यान्वयन गर्न सकिन्छ । अतिरिक्त क्रियाकलाप र परियो जना कार्यको  सञ्चालन एवं फूलबारीको  व्यवस् थापनका लागि विद्यार्थीहरुको  सहभागितालाई बढाउन सकिन्छ । बालबालिकाको  प्रतिभाको  प्रष्फुटन र जगे र्नाका लागि बालभित्ते  पत्रिका प्रकाशन गर्न सकिन्छ । कक्षामा सबै भन्दा बढी हाजीर हुने  विद्यार्थीलाई मासिकरुपमा पुरस् कृत गरी सो को  अभिले खन गर्न सकिन्छ । पाठ्यक्रम र पाठ्यपुस् तकमा भएका परियो जना र प्रयो गात्मक कार्यलाई प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि विद्यार्थी र शिक्षकहरु सम्मिलित गतिलो  संयन्त्र बनाउन सकिन्छ आदि आदि ।

एउटा विद्यालयले  आफूले  गरिरहे का नियमित क्रियाकलापका अतिरिक्त माथि उल्ले ख गरे का क्रियाकलापहरु पनि सञ्चालन गर्न सक्यो  भने  उक्त विद्यालय अगतिलो बाट गतिलो मा रुपान्तरण हुन सक्छ जस् तो  लाग्छ । यस् ता कामका लागि स् थानीय सरकारले  विद्यालयहरुलाई सहयो ग भने  गर्नुपर्छ । विद्यालयले  पे श गरे को  प्रस् तावनाका आधारमा यस् ता कार्यक्रमहरु सञ्चालन गर्नका लागि एउटा विद्यालयलाई विद्यार्थी संख्या हे रि दुईदे खि चार लाख (प्राथमिक विद्यालय– दुई लाख, आधारभूत विद्यालय – तीन लाख र माध्यमिक विद्यालय– चार लाख) सम्म अनुदान प्रदान गरे र यसको  प्रभावकारी अनुगमन गर्न सकियो  भने  मलाई त विश्वास छ शै क्षिक गुणस् तरको  क्षे त्रमा यो  रकम लाखको  भए पनि करो डको  यो गदान गनेर् छ । सबै लाई चे तना भया ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top