Free songs
Home / विचार / माइलीपानी योजना शान्तिनगरमा टंकीको  आवश्यकता

माइलीपानी योजना शान्तिनगरमा टंकीको  आवश्यकता

गोविन्द खड्का

दो स्रो  पटकको  झाडापखालाबाट शान्तिनगर पाते टाकुरा क्षे त्र तंग्रिदै  छ । चर्चा परिचर्चाहरु से लाउदै  छन् । कसै  को  ज्यान नजानु खुशीको  कुरा हो  । तर उही क्षे त्रमा दिसा खाएर झाडा पखाला दो हो रिनु राष्ट्रिय लज्जाको  विषय हो  । खुला दिसामुक्त भइ पूर्ण सरसफाइको  यात्रामा रह“दाको  ठूलो  ठक्कर हो  ।

एक घर एक धारा । त्यस क्षे त्रका वासिन्दाको  चाहना सराहनीय छ । सामुदायिक धाराबाट निजीमा परिणत गरे का छन् । करिव साठी धाराको  स् िटमे टमा भएको  माइलीपानी खाने पानी यो जनाले  आठ सय ५१ वटा निजी धारा वितरण गर्न सफल भएको  छ । खाने पानी व्यवस् थापनको  क्षे त्रमा गरे को  यो  सम्माननीय काम हो  । पानीका मुहानहरु सुक्दै  छन् । फारो तिनो  गरे र पानी चलाउने  सीपको  अभाव छ । यसलाई उदाहरण बनाएर अरु धे रै   वस् तीहरुमा सिकाइ गर्न सकिन्छ ।

बढीमा एक सय रुपै  या“ महसुल तिर्नुपरे को  स् थानीयको  भनाइ थियो  । पानी भर्न छिमे कमा जानु नपरे काले  महसुल तिर्नमै   खुशी छन् । महसुल तिर्नुलाई अहिले का मान्छे हरु ठूलो  मान्दै  नन् भन्ने  बुझ्न सकिन्छ । धारामा पुगे र पालो  कुर्न धौ   मान्छन् । त्यसलाई यातना सम्झिन्छन् । निजी धाराले  उपभो क्ताको  त्यही इच्छालाई सम्बो धन गरे को  छ । धारा बढे रै   फो हो र पानी खायौ  ं कि भन्ने  शंका त्यस क्षे त्रमा उब्जे को  छ । कतिले  थो रै   धारा भए विपत आउ“दै  नथ्यो  कि भने र गुनासो  गरे को  भे टियो  । उता समितिले  खाने पानीका धारा वितरण प्रक्रिया अझै   खुला राखे को  छ । दुई तीन सय धारा थप वितरण गनेर्  लक्ष अध्यक्ष माधवप्रसाद वस् यालले  सुनाउनुभयो  ।

अहिले  बढे का धारामा पानी खुवाउन समितिलाई मुस् िकल भएको  छ । त्यो  अप्ठे रो  पानीको  स्रो त अभावले  हो इन । खो लाको  किनारमा निस् कने  जरुवाको  पानी यो जनाको  मुहान हो  । माइलीपानी र कान्छीपानी दुबै   स्रो त खो लाको  किनारमा छन् । वर्षातमा ठूलै   निस् कन्छ । खो ला सुक्दै   गएपछि मंसिर पुसदे खि पानी कम हुन्छ । त्यसबे ला मुहान कम भए पनि खो लामा पानी बग्छ । समितिले  त्यही पानी खो लाबाट सिधै   पाइपमार्फत धारासम्म लगे को  थियो  ।

वर्षातमा ठूलो  पानी भए पनि त्यसलाई संकलन गनेर्  क्षमता यो जनाका टंकीस“ग छै  न । त्यहा“ २२ हजार लिटर क्षमताका दुईवटा, २० हजार लिटर क्षमताको  एउटा र १८ हजार लिटर क्षमताको  एउटा टंकी छ । छो टै   समयमा पालै  पालो  टंकी भरिन्छ । धारा खो ले को  दुई घण्टा नपुग्दै   सबै   टंकीको  पानी रित्तिन्छ । त्यसो  गर्दा ब्लिचिङ पाउडर हाल्नै   मिल्दै  न । आधा घण्टा घो लिन दिनुपर्छ । त्यसो  नहु“दै   टंकीबाट ओ भर फ्लो  पानी धारामा बग्न थाल्छ । टंकी भित्रको  ब्लिचिङ पाउडर घो लिन पाउ“दै  न । बगिरहे को  ओ भर फ्लो  पानीमा व्लिचिङ पाउडर मिसिनै   पाउ“दै  न । टंकीमा ट्रिटमे न्ट प्लान्ट छै  न । त्यसै  ले  छानिने  सम्मको  सामान्य प्रक्रिया पनि यो जनामा हु“दै  न । खो लामा भल आयो  भने  धमिलो  पानी धारामा पुग्छ । के ही मिसियो  भने  सिधै   धारामा जान्छ ।

यसपटक कतिले  सर्प मरे को  थियो  भने  । के हीले  कुकुर मरे को  थियो  भने  । हामीले  त्यति खतरा दे खे नौ  ं । ढक्कन लगाएको  टंकीमा यी दुबै   कुरा असम्भव छ । लामो  खो ला क्षे त्रमा मरे का सर्प फालिन सक्छन् । मरे का कुकुर फालिन सक्छन् । मुहानमा ढक्कन खो ले र भित्र हालीदिने  अपराध कसै  ले  गरे को  छै  न । एकजनाले  मुहान नजिकै   कुकुर आहाल बसे को  दे ख्थे  भन्नुहुन्थ्यो  । त्यसलाई मान्न सकिन्छ । दिसा गनेर् , हात मुख धुने , दारी काट्ने जस् ता काम खो लामा गर्न सक्ने  सम्भावना छ । त्यस् तो  फो हो र खो लाको  पानी सो झै   ल्याउ“दा आउन सक्ने  खतरा छ ।

धाराको  संख्या बढे को  कारणले  झाडा पखाला आयो  भन्ने  उपभो क्ताको  अनुमान के ही रुपमा सत्य हो  । सबै   दो ष धाराको  संख्या बढ्नु हो इन । किनभने  मुहानको  पानी असुरक्षित रहे को  र दिसामा पाइने  को लिफर्म व्याक्टे रिया भे टिएको  यस पटकका क्षे त्र र के न्द्रका पानी जा“च गनेर्  प्राविधिकले  भने का छन् । उनीहरुको  भनाइमा पनि मुहानभित्रै   दिसा कसरी पुग्यो  भन्ने  प्रश्न उब्जिएको  छ । प्रविधिले  दे खाएपछि तर्क गरे र अर्थ छै  न । बुझ्नुपनेर्  कुरा खो लाकै   पानी रसाएको  मुहान हो  । बालुवामा पानी छिर्दा धुलो  कसिंगर छानिएर सङ्लो  भयो  । कीटाणुहरु रो किएनन् । त्यसै  ले  मुहानकै   पानीमा दिसामा पाइने  व्याक्टे रिया को लिफर्म भे टिएको  हुनसक्छ ।

ती दुई मुहानको  पानीले  नपुगे पछि समितिले  यसपटक कालो पाईप खो लामै   जो डे र इन्टे कमा मिसाएको  छ । हिउ“दबाटै   शुरु गरे को  त्यो  प्रक्रिया अहिले  मात्रै   झाडा पखाला किन भयो  त भन्ने  प्रश्न पनि उठे को  छ । जवाफ सजिलो  छ । मुहान माथिको  वस् तीमा उत्पादन भएका खुला दिसालगायत भए जतिको  फो हो र असिना पानीसहितको  वर्षातले  बगाइ ल्यायो  । खो लाले  जति दिसा बगाई ल्याएको  थियो  त्यो  सबै   पाइप प्रणालीमार्फत धारामा पुग्यो  । दुई छाकसम्म धमिलो  पानी आएको  उपभो क्ता बताउ“छन् । धाराको  पानीले  दिसा र अन्य फो हो र खुवायो  । धारा नबढाएको  भए खो लाको  पानी ल्याउनुपदै र् नथ्यो  । खो लाको  पानी नखाए बिरामी हु“दै  नथे  भन्नु के ही रुपमा ठीकै   हो  । तर धारा बढाएर उपलब्धि धे रै   भएको  छ । मुहानकै   पानीमा पनि व्याक्टे रिया भे टियो  । जसले  २०६१ सालतिर पनि झाडापखालाको  महामारी लागे को  थियो  ।

 

पानीका मुहान खो लामा छन् । मरे का मान्छे  पो ल्ने  दे खि सरसफाइका हरे क काम खो लाभरि हुन्छन् । नजिकै   खे त छन् । मुहानको  माथितिर विद्यालय र वस् ती छ । पहाडी र खो चका वस् ती छन् । त्यहा“का सबै  मा शौ  चालय प्रयो ग गनेर्  सभ्यताको  विकास भएको  छै  न । मुहान नजिकै  को  घरमा समे त शौ  चालय छै  न । विद्यार्थीले  पनि विधिसम्मत शौ  चालय प्रयो ग गर्न जान्दै  नन्् । खे तबारीमा काम गर्न आउने हरुले  पनि खो लामै   दिसा गर्न जानुपर्छ । जो त्दा जो त्दै  , घा“स काट्दा काट्दै  , गाईगो रु चराउने  बे ला आउने  दिसा घरमा गएर शौ  चालयमा गरिन्न । यो  समस् या खाने पानी यो जना बनाउने  बे लै   थियो  । त्यसबे ला यति गम्भीर विषयमा ध्यान पुगे को  दे खिन्न । दिसाको  यति धे रै   चर्चा र खतरा आजभन्दा २० बर्ष अघि हाम्रो  समाजमा थिएन । त्यसै  ले  यो जना बनाउने हरुले  पनि ट्रिटमे न्ट प्लान्ट नभएको  संरचना बनाएका हुन सक्छन् ।

अबको  जमानामा धारा नबढाएर सुखै   छै  न । घो राही खाने पानीले  बबईको  पानी लिफ्टिङ प्रणालीबाट ताने र बितरण गर्न खो जे को  छ । मुहान भे टाउनु ठूलो  कुरा छ । त्यसलाई वस् तीसम्म ल्याउने  अने कौ   उपाय छन् । अब बगिरहे का खो लाको  पानी नखाएर सुखै   छै  न । त्यो  पानी शुद्धिकरण गरे र मात्रै   वितरण गर्नुपर्छ । समितिहरु व्यापारी पनि हुन् । उनीहरुले  पानी घरै  सम्म पु¥याएको  महसुल उठाउ“छन् । ने पालको  संविधान २०७२ ले  हरे क नागरिकलाई सुरक्षित पानी खान पाउने  हक हुने छ भने र मौ  लिक हकमै   उल्ले ख गरे को  छ । त्यसै  ले  उपभो क्तालाई झुक्याएर दूषित पानी दिनुहुन्न । जसले  गर्दा शान्तिनगरको  जस् तै   अवस् था अन्यत्र पनि ल्याओ स् । व्यक्तिगत धारा ठीक हो इन भने र सामुदायिकमा फर्किने  हो इन । बरु स्रो त भएका ठाउ“को  पानी शुद्धिकरण गनेर्  हो  । महंगो  परो स् तर असुरक्षित नहो स् । उपभो क्तालाई हानी नो क्सानी नगरो स् । त्यसरी धारा वितरण गर्दा पानीको  स्रो त पनि थपिनुपर्छ । त्यसै   अनुसार बग्ने  खो लाको  पानी यो जनामा थपे को  छ । जसले  गर्दा दुई घण्टा पानी दिन सक्छ । दिनमा सा“झ बिहान गरी चार घण्टा आउने  धाराको  पानीले  प्रशस् त पुग्छ । त्यसको  महसुल पनि एक सय रुपै  या“ भन्दा ज्यादा आउ“दै  न । अहिले को  अवस् थामा त्यो  असाध्यै   सुविधा मानिन्छ ।

पानी किने र खानुपर्छ । धारा जडान वा महसुल तिर्नु भने को  उपभो क्ताले  पानी किन्ने  हो  । समितिले  शुल्क लिएर धारा विस् तार एवं वितरण गनेर्  हो  । त्यसरी दिएको  पानी उपयुक्त छ छै  न भन्ने  समितिले  जिम्मा लिनुपर्छ । उपभो क्तालाई जवाफ दिनुपर्छ । सजायको  भागिदारी बन्नुपर्छ । कसै  लाई असर गरे मा प्रदूषकबाट क्षतिपूर्ति भराउने  व्यवस् था ने पालको  संविधान २०७२ ले  गरे को  छ ।
स् वस् थ घरको  स् िटकर दिने हरु पनि के ही रुपमा दो षी हुन् । वषौ र् ंदे खिको  दूषित पानीलाई ख्याल गरे नन् । उनीहरुले  पानीको  मुहान जा“चे को  भए स् वस् थ घर भनिने  थिएन । का“डे तार हाले रै   भए पनि मुहान सुरक्षित बनाउनुपर्दथ्यो  । खाने पानीमा तातो  र रातो  रगत भएका प्राणीको  दिसा मिसियो  भने  इको ली हुन्छ । त्यो  अक्सिजनविना पनि बा“च्न सक्छ । जसको  शरीरमा इको ली भे टिन्छ ती  कुनै   न कुनै   रो गका कीटाणु हुन्छन् । है  जा,टाइफाइ जण्डिस जुनसुकै   रो गका व्याक्टे रिया मौ  लाउने  खतरनाक चिज इको ली हो  भने र विश्व स्वास् थ्य संगठनमा कार्यरत डा. सुदनराज पन्थी भन्नुहुन्छ । यत्ति पनि ध्यान नदिनु सफा घर घो षणा गनेर् को  कमजो री हो  । संस् थाले  लामो  समय काम ग¥यो  । धे रै   बजे ट खर्च भयो  । पटक–पटकका अने कांै   कार्यक्रम गरे र स्वस्थ घरको  स् िटकर टा“सिदियो  । स् थानीयहरुले  ती संस् थाका कर्मचारीको  प्रशंसा गथेर्  । घर वरपरको  वातावरण सा“च्चै   सफा थियो  । वस् तीभरि घुम्दा स् वस् थ घर भन्न सकिन्थ्यो  ।

प्रयास संस् थाले  नगरे को  हो इन । उहिले  बाटो मा बच्चा पाउ“दा त के ही भएन अहिले  जाबो  पानी पनि नपच्ला भन्ने हरु छन् । तिनले  पानी उमाले र खा“दै  नन् । सकभर पानी नखाने  तिर्खा लागे पछि जस् तो  भे टियो  त्यस् तै   खाने  चलन छ । त्यस् तो  समाजमा शौ  चालय बनाउन लगाउनु, सरसफाइका सूचक सिकाउनु सजिलो  थिएन । शौ  चालयमा चप्पल, हर्पिक, बु्रसको  व्यवस् था गराउनु ठूलै   सकस प¥यो  । त्यति गर्दा पनि के ही घरका शौ  चालय बाहिरै   दिसाका थुप्रा भे टिन्थे  ।

नमूना घरको  अनुगमन गरे का थियौ  ं । उसबे ला पनि जवाफ दिन के ही व्यक्तिहरु अकमकाएका थिए । धारा, मिचान, घर आ“गन त चिटिक्क थिए । त्यही अनुसारको  जवाफ सन्तो षजनक लाग्दै  न्थ्यो  । के हीका शौ  चालयका सिटमै   दिसा थियो  । समग्रमा स् वस् थ घर भन्न लायक अवस् था थिएन । जिल्ला सरसफाइ फो कलपर्सन एवं खाने पानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर तिलक न्यौ  पाने ले  अनुगमनका क्रममा चित्त बुझाउनुभएको  थिएन । ने पाल रे डक्रस सो साइटीका विश्राम अधिकारीले  सरसफाइका लागि गरिएको  पहल प्रशंसनीय छ । उत्साह र सक्रियताको  सम्मान गर्नुपर्छ । अहिले  स् वस् थ घर भन्न सकिदै  न । भन्नुभएको  थियो  । टो लीले  पूर्ण सफा गाउ“ घो षणाको  प्रस् तावलाई ठाडै   अस् वी कार गरे को  थियो  । त्यस बे ला के हीले  चित्त दुखाएका थिए । उनीहरुले  अहिले  धन्य भगवान बचायौ   । कसै  को  ज्यान गएको  छै  न भन्दै   हो लान् । रो क्नुको  अर्थ बुझे का हो लान् । अबका दिनमा पनि बुझ्न जरुरी छ– पानीको  मुहान र स्रो त संरक्षण नगरे सम्म अरु प्रक्रियाबाट मात्रै   पूर्ण सफा ह“ुदै  न । सबै   सूचक पूरा नगर्नु भने को  झुक्याउनु हो  । माइलीपानी खाने पानी समितिको  मागअनुसार तीन लाख लिटर क्षमताको  टंकी निर्माण गरे र शुद्धिकरण प्रक्रिया नअपनाएसम्म ढुक्क हुन सकिन्न ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top