Free songs
Home / समाचार / संक्षिप्त समाचार / सौडियारमा वस्तीस्तरीय योजना छनोट

सौडियारमा वस्तीस्तरीय योजना छनोट

 

युगबो ध समाचारदाता

घो राही । घो राही उपमहानगरपालिका वडा नं. ७ मा वस्तीस्तरीय यो जना छनो ट शुरु भएको  छ । वडा तथा नगरस्तरबाट आगामी आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गनेर्  यो जना तथा कार्यक्रमका लागि वस्तीस्तरीय यो जना छनो ट थालिएको  वडाध्यक्ष खो पीराम चौ  धरीले  जानकारी दिनुभयो  ।

आगामी आर्थिक वर्षका लागि वस् तीस् तरीय यो जना छनो ट गर्दा कृषि र सिंचाईलाई बढी प्राथमिकता दिइएको  छ । चालु आ.व.२०७४/०७५ मा सडकलाई प्राथमिकता दिइएको  थियो  ।

वस् तीस् तरीय यो जना छनो ट अन्तर्गत मंगलवार कनरिया, हनरिया र सिसहनियामा यो जना छनो ट गरिएको  छ । कनरिया टो ल विकास संस्थाका अध्यक्ष अमृता बिकको  अध्यक्षतामा भएको  वस्तीस्तरीय भे लाले  कृषि, सिंचाई, सडक, खाने पानी गरी पाचवटा यो जना छनो ट गरे को  छ ।

यस्तै   बसन्त चौ  धरीको  अध्यक्षतामा सिसहनियामा सम्पन्न भे लाले  पनि लिफ्ट सिंचाई यो जना, सडकलगायतका यो जना छनो ट गरे को  छ भने  हनरियामा टो ल विकास संस् थाका अध्यक्ष क्रिमलाल चौ  धरीको  अध्यक्षता तथा वडा सदस्य छन्दबहादुर के सीको  प्रमुख आतिथ्यतामा सम्पन्न भे लाले  बिभिन्न यो जना छनो ट गरे को  छ ।

भे लाको  सहजीकरण वडा सदस्य छन्दबहादुर के सी, वडा सचिव चन्द्रबहादुर के सी र सामाजिक परिचालक विमल यो गीले  गर्नुभएको  थियो  । हाल वडा नम्वर ७ का सातवटा टो लमा यो जना छनो ट कार्य सम्पन्न भइसके को  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top