Free songs
Home / विचार / सरकारी सांसदकै   बिरोध बढ्दै  

सरकारी सांसदकै   बिरोध बढ्दै  

नारायणप्रसाद पौडेल

जति नाम र दाम कमाए पनि, जहा उडे  वा गुडे  पनि, जति ठूलो  पदमा पुगे र कद बढाए पनि, जे  खाए वा लाए पनि, अन्तिममा उही ‘सिस्ने धाराको  पानी र जन्मघरको  पि“ढी’ खो ज्नुपनेर्  दिन आउने  रहे छ । डा. उपे न्द्र दे वको टाले  अन्तिम उकालो  उक्लने  सिढी बनाए जन्मघरको  पिढीलाई । सलाम छ दे वको टालाई । तर उनीसगै   पढे का, अझ अब्बल ठहरिएका, विद्वान कहलिएका, ने ता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले  चाहि“ ‘हिन्दू धर्म विकासको  बाधक’ ले खे र अझै   पनि मालिकभक्ति प्रदर्शित गदै र् छन् । विकासको  बाधक हिन्दू धर्म, सभ्यता र संस् कृति हो  कि बुद्धि बे चे र बै  रीका बगालमा पुगे का विद्वानहरुका बिग्रे का दिमागमा भरिएको  दासताको  विकृति ? खो जी गनै र् पनेर्  भएको  छ । हो ला एकदिन अवश्य पनि । प्रतीक्षाको  विकल्प छै  न । तर पनि यति त अवश्य भन्न सकिन्छ– भाडाका पाडाले  गाडा ताने र समृद्धिको  शिखरमा पुग्न सकिन्न । अक्कलबिना अर्काको  नक्कल गरे र पनि हुदै  न । आन्तरिक स्रो त, साधन र प्रविधिलाई परिस् कृत गदै र्  अगाडि बढे दे खि जस् तै   लक्षमा पनि पुग्न सकिन्छ । यो  दुनिया“मा जो  जस ले  जति विकास गरे का छन्, हुन्, ती सबै  ले  कतै  बाट आयात र निर्यात गरे का है  नन् र छै  नन् । आफ्नो  गुमाएर अर्काको  लिन खो ज्दा ‘यताको  न उताको ’ भएका धे रै   छन् । तिनै   मध्ये का हुन् हाम्रा तथाकथित विद्वानहरु, जो  आफै   गर्नुभन्दा अकै र् को  भरिया बन्न रुचाउ“छन् । मिसनका पाटपूर्जा बने र आफ्नै   परिचयप्रति धावा बो ल्छन्, ऊर्जा सिध्याउ“छन् । कार्यकारी राष्ट्रपति नभएर विकासको  बाटो  छे कियो  भन्ने  र हिन्दू हुनाले  रो कियो  भन्ने  उस्तै   हुन् दुबै  , हात्ती र हात्तीछाप चप्पलजस् तै   ।

प्रायो जित विद्या पढे र र अर्काको  बै  शाखी वा बुई चढे र, छलकपटको  राजनीति र प्राविधिक प्रक्रिया पूरा गरे र, आशीर्वाद पाएर सत्तामा पुगे काहरुमा बो लीको  भर हु“दै  न । हिजो  थिएन, आज छै  न र भो लिको  जिम्मा लिन सकिन्न । सम्झाउ“दै  छन् धे रै  ले  । ‘ओ लीले  टीभीमा २०७४ मसान्तपछि तुइन भन्ने  चिज दे खे  फो टो  खिचे र ल्याउनुस् भने को  समाचार हे रे का थियौ  ं, अहिले सम्म तुइन हटे न । अब यो  फो टो  कहा“ पठाउने  हो  ? सुधीर शर्माको  जवाफ कसले  दिने  ? तुइनलाई तिरै  तिर छाडे र, भीर छे डे र रे ल र को शी र कर्णालीमा पानीजहाजबाट ल्याउने  समृद्धिका सपनाको  रटान सुने र अरुका कान त पाके कै   थिए, सत्तापक्षकै   ने ता र सांसदलाई पनि असै ह्य हुन थाले छ अचे ल । घनश्याम भुसाल मात्र अपवाद हो लान् कि भने को  त अरु पनि निस् कन थाले  खुरुखुरु । त्यसै  ले  दीनानाथ शर्माले  ले खे – समृद्धिको  चकोर्  भाषण मात्रै   हो इन, कलंकीदे खि नागढुंगासम्मको  नौ   किलो मिटर बाटो  सम्पन्न गरे र त दे खाऊ ।’ ब्यंग्य हो इन यो  । सहन नसके को  अभिव्यक्ति चाहि“ हो  है   ।

अब अर्का ने ता भीम रावलका कुरा सुनौ  ं, पढौ  ं – म सत्तापक्षकै   सांसद हु“ । भारत भ्रमण गनेर्  बे लामा पनि प्रधानमन्त्रीज्यूलाई भने को  थिए“, ती सहमति (माथिल्लो  कर्णाली) ने पालको  हितविपरीत छन् भने र हामीले  भन्न सके का छै  नौ  ं ।

चीन संस् थापन पक्षस“ग सम्बन्ध कायम गरे र स् थायित्व खो ज्ने  खालको  कूटनीति चलाउ“छ भन्ने  कुरा एकदमै   यथार्थ हो  । हाम्रो  तरीका कस् तो  छ भने  एउटा सरकारले  १० बु“दे  ग¥यो , अकोर्  सरकारमा अत्तो पत्तो  छै  न । कसले  पत्याउछ ?

सिमानामा भारतको  रे ल आउ“छ भने  त्यो  ने पालको  हितमा छै  न । भारतका स् िटमर ल्याएर को शीमा चलाउने  हो  भने  काम छै  न । बन्द गरिदिए हुन्छ ।’ भीम रावलले  भने का कुरा अरुले  भन्दा विकास बिरो धी, समृद्धि बिरो धीको  बात लाग्ने थ्यो  । युथफो र्स र वाइसिएलले  भकुर्न बे र थिएन । रावललाई कुनै   खतबात लाग्ला कि नलाग्ला ? सिण्डिके ट तो ड्ने  चट्टानी अडान लिएको  भो लिपल्टै   यातायात विभागका महानिदेर् शकलाई ताने र दे खाउने  सरकारले  काम नगनेर्  ठे के दारलाई कारवाही गर्न सूची प्रकाशित गरे को  छ । सार्वजनिक गरिएको  सूची पनि सिण्डिके टलाईजस् तै   तर्साउनका लागि मात्र नहो स् भन्ने  धे रै   भए । च्याप्पच्याप्प समाते र कारवाही गनेर् , प्रमाणपत्र खारे ज गनेर् , क्षतिपूर्ति भराउने  कि नाम सार्वजनिक गरे र हल्ला चलाउने  ? ‘हल्ला बढी गनेर् ले  काम गदै र् नन् र काम गनेर् ले  हल्ला चलाउन पनि खो ज्दै  नन्’ भन्ने  चलन पनि छ हाम्रो  समाजमा । ‘भुक्ने  कुकुरले  टो क्दै  न’ भने को  त्यही हो  र ‘गरजते  बादल बरसते  नहीं’ भने को  पनि उही हो  । चर्चामा छाउन मन्त्रीहरुले  गरे का प्रयासको  सकारात्मक नतिजामा आउन कति दिन लाग्छ ?

हिजो सम्मका संयुक्त सरकारमा बसे र छलकपट र ढा“टको  काम गरे को  बानीले  बिगारे र अहिले को  बलियो  सरकारले  पनि गति लिन सके न । भटाभट जनपक्षीय निर्णय गरे र काम अगाडि बढाउ“दै   गएन । आ“टै   गरे न । हावाले  उडाउने  खालका हल्ला र गफै   मात्र बढी भयो , ग¥यो  भन्ने  परे को  छ समाजमा । शिक्षा, स् वास् थ्य, सुरक्षा, निर्माण, गै  रसरकारी संस् था, दातृ निकायका दलाल, कथित अधिकारकर्मी, वकिल, सञ्चार, यातायात, वै  दे शिक रो जगार क्षे त्रका माफियाले  सरकारलाई सही निर्णय गरे र अगाडि बढ्ने  बाटो मा अवरो ध पै  दा गरे का छन् । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुका वरिपरि माफियाकै   झुण्ड छ । कान फुक्ने , गले  ढले मा तातो पानीले  से क्ने  र बाटो  छे क्ने हरुको  बगालका बीचबाट पहिले  मन्त्रीहरु आफै   उम्कन सक्नुपर्छ भन्छन् पूर्वप्रशासक र मन्त्रीहरुले  । तस्कर र माफियाका लस्कर साथमा लिएर कति दिन चल्छ ? सरकार त ढल्दै  न तर हुनुपनेर् , गर्न सकिने  र दे खिने  काम पनि हुदै  न । त्यस् तो  भएपछि झिंगा मार्न तो प पड्काउनु परे को  र बहादुरी गरे को  हल्ला पिटाउनुपर्छ । त्यही त भइरहे को  छ अहिले  । चर्पी उद्घाटन गराएर चर्चामा ल्याउने हरुको  भीड बढ्यो  । प्रशंसाले  पुरे रै   सिध्याउने  भए । विष्णुपुराण र शिवपुराणभन्दा कति फरक हो ला ओ ली र प्रचण्ड पुराण ?

अब अकोर्  पाटो तिर फकौ र् ं । ने पाली कांग्रे स सरकारबाट बाहिरिएपछि पानीबिनाको  माछो जस् तै   भएर छट्पटाएको  छ, फट्फटाएको  छ आफै  भित्र । लो कतन्त्रको  दह्रो  खम्बा भएको  भने र गर्व गर्न छाडे को  छै  न र अहिंसाको  राजनीतिको  पर्याय भन्न पनि बिसेर् को  छै  न । कम्युनिष्टले  झै   हामीले  बन्द, हड्ताल, आगजनी, हत्या, हिंसा र तो डफो ड गदै र् नौ  ं । सभ्य तरीकाले  बिरो ध गछौ र् ं भने  पनि आवे ग र उत्ते जनाले  आगो  झो स् ने  काम गरिछाड्यो  । ने विसंघलाई सडकमा उतारे र, सरकारी गाडी जलाएर । राजश्व तालिम के न्द्रको  बा १ झ ८८१८ नम्बरको  गाडीलाई काठमाडांै  को  शंखमूलमा जलाएर के  पायो  कांग्रे सले  ? आन्दो लन गरे को मा विरो ध है  न, गर्न मिल्दै  न । यसै   पनि महंगी अनियन्त्रितरुपमा बढे कै   छ । महंगी विरुद्धको  आन्दो लनमा उपभो क्ताले  पनि साथ दिनै  पनेर्  हो , दिएनन् । हिजो का नामुद ढा“टले  आजै   यस् तो  गनेर्  आ“ट कसरी ग¥यो  भने र । सत्ता र भत्तामा रहे का बे ला कांग्रे सले  गरे का पाप पखाल्न धे रै   वर्षसम्म दे वघाटमा गएर डुब्नुपर्छ । तत्कालीन एमाले  र माओ वादी के न्द्र चो खा भएर रो जे का है  नन् जनताले  । तावाको  तापले  उफ्रदा आगाको  भुंग्रो मा परे को  चाल पाउने  बे ला बा“की छ । यदि त्यसो  है  न र राम्रो  गरे छन् भने  बे हो रौ  ंला, दे खौ  ंला, सघाऔ  ंला । नत्र उही ड्याङ्का हुन् सबै   । नाम मात्र फरक हो  काम त उस् तै   छ । दे श लुट्ने  र कार्यकर्ता पो स् ने  ।

ढुकुटीको  धनले  बुझाउनुपनेर्  मन र पदले  पुर्नुपनेर्  कद, कहिल्यै   भरिदै  न । जति कमाए पनि नहुने , दिए पनि नपुग्ने , असन्तो षी र अहंकारीका बीचमा भ्रष्टाचारी र सदाचारीको  पहिचान गर्न पनि गाह्रो  छ । हिजो का शक्तिके न्द्रका हरवा चरवाहरु अहिले का पनि हरवा चरवा हुन्, छन् । मालिक मात्रै   फे रिएको  हो  । वरिपरि सुरक्षाकर्मीको  घे रा, अलिशान भवन, भक्तहरुको  भजन र कीर्तन, चौ  रासी व्यञ्जनको  भो जन, वातानुकूलित बसाइ, सुसारे हरुको  से वा र जगह“साइ, भा“तीभा“तीका घो डा गाडीका ता“तीमाथि जति सुविधा थपे  पनि अन्त्यमा ‘सिस् ने धाराको  पानी र जन्मघरको  पि“ढी’ खो जिदो रहे छ । साथमा लै  जान पाइ“दो रहे नछ सुनका थै  ला । लगे नन् कसै  ले  । तीनै  लो क जिते को  ठाने का अहिले का र पहिले का शासकले  पनि लग्दै  नन् । अति नगरे  हुन्छ त्यसै  ले  । अलि पत्याउने  खालका कुरा र काम मात्र गरे  पुग्छ । नुनका ठाउ“मा सुन हाले र हु“दै  न, मीठो  बन्दै  न दाल तरकारी र अचार । अति भो  प्रचार ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top