Free songs
Home / अन्तर्वार्ता / ‘शान्तिनगरलाई नमूना कृषि पकेट क्षेत्रका रुपमा विकास गछौ’

‘शान्तिनगरलाई नमूना कृषि पकेट क्षेत्रका रुपमा विकास गछौ’

 

 

कमानसिंह डाँगी
शान्तिनगर गाउँपालिकाका अध्यक्ष

स्थानीय तहमा जनप्रतिनिधि आएको  १० महिना बित्यो  । जनप्रतिनिधिहरुले  आफ्नो  पहिलो  बजे ट तथा कार्यक्रम कार्यान्वयन गरिरहे का छन् । आर्थिक वर्ष सकिनै  लाग्दा आफै ले  ल्याएका कार्यक्रम र बजे ट कसरी कार्यान्वयन भइरहे का छन् र जनताले  फरकपना के  पाए ? यसै  सन्दर्भमा युगबो धकर्मी जे .एन.सागरले  दाङको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डागीसग गर्नुभएको  कुराकानीको  सारसंक्षे प यहाँ प्रस्तुत गरिएको  छ । –सम्पादक

 

आर्थिक वर्ष सकिन लाग्यो  भ्याइनभ्याइ हो ला हिजो आज त ?

हो  । खासगरी भौ तिक निर्माणका काममा हामीले  सडक निर्माणलाई नै  प्राथमिकता दिएका थियौ ं । ती मध्ये  ८० प्रतिशत काम सम्पन्न भएर पनि फछ्यौर् ट भइसके को  अवस्था छ । शान्तिनगरकै  गौ रवको  यो जना भने र एक करो डको  सडक कालो पत्रे  गनेर्  काम मात्रै  प्रक्रिया आरम्भ भएको  छ । डिपिआर तयार नहुदा टे ण्डरमा ढिलाइ भयो  । शिक्षातर्फ सामुदायिक विद्यालयमा आकर्षण बढाउन यसै  वर्षदे ख मन्टे श्वरी शुरु गरे का छौ ं । स्वास्थ्यतर्फ गाउपालिकाकै  दुर्गम मानिने  वडा नं. १ र ३ मा सवास्थ्य क्लिनिक स्थापना गरे का छौ ं । ६ र ७ मा वडास् तरीय खो पके न्द्र स्थापना गरे का छौ ं । त्यस् तै  खाने पानीतर्फ हाम्रो  ध्यान नपुगे कै  रहे छ । भर्खरै  पानीकै  कारण झाडावान्ता महामारीकै  रुपमा दे खाप¥यो  यसले  हामीलाई सवक सिकाएको  छ । अहिले सम्मको  प्रगतिको  हिसावले  ८० प्रतिशत विकास निर्माणका कामहरु सम्पन्न भइसके को  अवस्था छ । बाकी काम पनि पाइपलाइनमै  रहे काले  सबै  काम सक्ने गरी हामी अघि बढे का छौ ं ।

असार लाग्दै  गर्दा बाकी २० प्रतिशत काम सकिन्छन् त ?

कालो पत्रे को  काम अहिले  टे ण्डर गरे  पनि भदौ दे खि नै  शुरु हुने  हो  । यो  बजे ट फिर्ता हुदै न । अकोर्  कुरा यसै  आवभित्र गरौ ं भन्दा पनि कालो पत्रे का लागि आवश्यक नदीजन्य वस् तु नपाइने  समस् याले  अड्किएको  छ । अब के ही सहज हुदै  गएको  छ । शिक्षातर्फका के ही काम गर्न खो ज्दा पनि मुद्दा खे प्नुपरिरहे को  छ । हामीले  शिक्षा क्षे त्रलाई सुधार गर्नका लागि कार्यविधि बनाएर काम अघि बढाएका थियौ ं तर उच्च अदालतमा हाम्रो  कामविरुद्ध मुद्दा परे को ले  के ही समस्या परे को  छ । विचाराधीन मुद्दाका विषयमा बोल्नु उचित हुदै न । के ही समस्या छन् ।

जनप्रतिनिधि आएको  महसुस नागरिकले  गरे  त ?

गरेका छन् । पहिलो  कुरा हिजो  गाडी नचल्ने  ठाउ“मा यातायातका साधन पुगे का छन् । हिजो  छितरिएर काम हुन्थे  । को ही पूरा हुने  अवस् था थिएन । आज हामीले  त्यो  छितरिएको  बजे टलाई एउटै  डालो मा राखे र काम गरे का छौ ं । शिक्षा, स् वास् थ्य, भौ तिक निर्माणका कामहरु उल्ले ख्य भएका छन् । अकोर्  कुरा धार्मिक सांस् कृतिक पक्षलाई पनि हामीले  प्राथमिकतामा राखे का छौ ं । खासगरी शान्तिनगरमा मगर सांस्कृतिक संग्रहालय, थारु सांस्कृतिक संग्रहालय र मुश्लिम सांस्कृतिक संग्राहलय बनाउने  भने र बजे ट विनियो जन गरे र सबै  धर्म, जातिहरुको  संरक्षण गनेर्  प्रयास गरे का छौ ं । त्यसै गरी महिलाहरुलाई स् वरो जगार बनाउन विभिन्न सीपमूलक कार्यक्रम गरिसके का छौ ं । त्यस्तै  कृषि क्षे त्रमा पनि हिजो  पके ट क्षे त्रको  रुपमा रहे को  ठाउलाई जो नसम्म पु¥याएका छौ ं । शान्तिनगर गाउपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियो जना पनि लागु भएकाले  नमूना कृषि पके ट क्षे त्रका रुपमा शान्तिनगरलाई विकास गनेर्  यो जना बनाएर अघि बढे का छौ ं ।

लक्षित वर्गका लागि आइरहे को  ३५ प्रतिशत बजे ट जनप्रतिनिधिहरुले  काटिदिए भन्ने  गुनासो  छ नि ?

त्यसो  हो इन । जनप्रतिनिधि नहुदा विनियो जन भएको  त्यो  बजे ट सदुपयो ग भएको  हामीले  दे खे नौ ं । हामीले  पनि अनुभव गरे का छौ ं । कि त्यो  बजे ट कतै  फलदायी भएको  पाइएन ।
त्यही भएर हामीले  महिलाका लागि सीपमूलक कार्यक्रम, युवाहरुका लागि खे लकूदलगायतका कार्यक्रम र अपांगताका लागि पनि कार्यक्रम दिएर अघि बढाउने  पक्षमा छांै  । जनप्रतिनिधि आइपुगे  पनि कर्मचारीको  अभाव झे ल्नुप¥यो  । बल्ल अहिले  सहज भएको  छ । आउदो  वर्षदे खि हामीले  पक्कै  यसलाई थप प्रभावकारी बनाएर लै जाने छौ ं ।

शान्तिनगरमा खाने पानीको  असुरक्षा बढी दे खियो  है  ?

हिजो सम्म जसले  जहा“ भे ट्यो  त्यहींको  पानी खाइरहे को  अवस् था थियो  । जनप्रतिनिधि पनि जनताले  खानेपानीको  गुणस् तरबारे  अनभिज्ञ नै  थियौ ं । झाडापखाला फै लिएपछि मात्रै  हामीले  मुहानको  अवस् थाका विषयमा जानकारी लियौ ं । त्यसपछि हामी झस् िकयौ ं कि शान्तिनगरमा खाने पानीको  अवस् था नाजुक रहे छ भन्ने  कुरा । धे रै  साथीहरुले  मलाई भन्नुभयो  यति ठूलो  महामारीलाई पनि जित्नुभयो  । नागरिकलाई क्षतिबाट जो गाउनुभयो , तर मलाई अहिले को  अवस्थामा पनि शान्तिनगरमा खाने पानीलाई सुरक्षित गर्न सके का रहे नछौ ं । हामीले  खानेपानीमा मानव दिसा मिसिएको  भे टिन्छन् । यसले  हामीलाई २०७१ सालमा खुला दिसामुक्त क्षे त्र घो षणा गरे  पनि बानी बदलिएको  रहे नछ भन्ने  कुराले  मलाई लाज लागे र आउ“छ । त्यसै ले  अहिले  सबै  पानीका मुहानको  सुरक्षाका लागि आवश्यक बजे टको  व्यवस् था गरे र स् वच्छ खाने पानीका लागि काम गनेर्  यो जना बनाउन थाले का छौ ं ।

खाने पानीको  सुरक्षाका लागि बजे ट ल्याउनुहुन्छ उसो  भए ?

खाने पानी अति संवे दनशील कुरा हो  । खाने पानी अशुद्ध हुदा १६ सय बढी बिरामी परे को  हामीले  बिर्सिएका छै नौ ं । त्यसका लागि उच्च सतर्कता अपनाएका छौ ं ।

शान्तिनगरमा सहज सञ्चार कहिले  हुन्छ ?

कार्यालयमा त्यस् तो  समस्या छै न । तर गाउपालिकाका अन्य ठाउमा पनि सहज सञ्चारका लागि हामी निर्वाचित भएर आएपछि ल्याण्डलाइन फो नका लागि निवे दनसमे त सम्बन्धित कार्यालयमा पु¥याएका छौ ं । खासगरी मै ले  मन्त्रालयसम्म पुगे र लविङ पनि गरे ं । ५० बढी लाइन वितरणका लागि निवे दन पनि दिइयो  तर अहिले सम्म त्यो  सुनुवाइ भएन । नाफाखो री संस् था हो , हाम्रा लागि कति काम गर्ला ? त्यस् तै  मो बाइल ने टवर्कको  सुधारका लागि पनि मै ले  सम्बन्धित निकायस“ग निरन्तर पहल गरिरहे को  छु । छिट्टै  सम्बो धन गनेर्  आश्वासन पाएको  छु ।

विद्युतको  पनि अनियमितता खे प्नु प¥या छ भन्ने  गुनासो  छ नागरिकको  ?

विद्युतको  लागि अगै यादे खि दाङसम्म तानिएको  १३२ के भी लाइन च्याण्टिखो लामा स्टो र गरे र सप्लाई गनेर्  हो  । यसमा बदमासी के  भयो  भने  ठे के दारले  सभेर्  गर्दाखे री नै  आफूलाई सहज हुने  ठाउ तिर  मात्रै  लाइन तान्ने  पूर्वाधारको  विकास गरिएको  रहे छ । त्यति ठूलो  भो ल्टे जको  तार कसै को  घरमाथिबाट परे को  ÷अवस्था छ । त्यसै ले  विवाद पनि आएकाले  समस् या भएको  छ । यो  समस्या समाधान गर्न हामी लागे का छौ ं । त्यसपछि विद्युतको  समस् या पनि समाधान भएर जाने छ ।

 

शान्तिनगरको  विकासका लागि कस् ता यो जना प्राथमिकतामा छन् ?

हामीले  हिजो दे खि यो जना छनो ट शुरु गरिसके का छौ ं । हिजै  स्रो त अनुमानको  बै ठक पनि बसे का छौ ं । खासगरी यसपालि टुक्रे  यो जनालाई निरुत्साहित गनेर्  हाम्रो  यो े जना छ । २५ हजार ५० हजारका यो जनाले  विकास पनि नहुने  र जनशक्तिको  पनि अभाव हुने  भएकाले  यस् ता यो जना नल्याउन आग्रह गरिसके का छौ ं । चालु आर्थिक वर्षमा साढे  चार सय यो जना थिए । संख्या मात्रै  धे रै  भएर काममा अप्ठे रो  पदोर् रहे छ ।

टुक्रे  यो जनाले  विकास हुदै न भन्ने  हो  ?

समस् या छ नि । जनशक्ति कम भएको  अवस् थामा त्यति धे रै  यो जना सम्पन्न गर्न त गाह्रै  हुन्छ नि । बरु वडाकै  गौ रवका यो जना छनो ट गरौ ं चाहे  त्यो  सिंचाई हो स्, खाने पानी हो स् वा सडक हो स् चाहे  शिक्षा, स् वास् थ्य र पर्यटनका विभिन्न यो जनाहरु हुन् यस् ता यो जना ल्याउनुपर्छ ।

शिक्षा, स्वास्थ्य, कृषि के  हुनसक्छ प्राथमिकता ?

स्वास्थ्य, शिक्षा, सिंचाई र कृषि नै  हुन् प्राथमिकताका विषय ।

गाउपालिकाको  विकासका लागि कस् ता यो जना ल्याउदै  हुनुहुन्छ ?

शान्तिनगर गाउपालिका विविधताको  क्षे त्र छ । महाभारत र चुरे , बबई आदि सबै  क्षे त्र मिसिएको  क्षे त्र हो  । यस क्षे त्रको  विकासका लागि तीन भागमा बा“डे र काम गनेर्  यो जना छ ।
पहाडी, मध्यभाग र बबई क्षे त्र भने र वर्गीकरण गरे का छौ ं ।

यी तीनवटै  क्षे त्र सुहाउदा कार्यक्रमहरु बनाएर अघि बढे का छौ ं । जस् तो  पहाडमा बाख्रापालनको  विकास गनेर् , बीच भागमा तो री
र मकै को  पके ट क्षे त्र र तल्लो  भे गमा गहु उत्पादन क्षे त्र भने र छुट्याएका छौ  । त्यसका लागि तीनवटा बो रिङ पनि खनिसके का छौ ं । यति गर्दा गदैर्  पनि यस् तो कामले  तुरुन्त प्रतिफल दे खिदो  रहे नछ मलाई लाग्छ । एक÷दुई वर्षभित्र प्रतिफल आउला ।

गाउपालिकालाई चिनाउने  कसले  हो , उत्पादनले  कि, पर्यटनले  ?

हाम्रो  लक्ष शान्तिनगर गाउ“पालिकालाई कृषि पर्यटकीय क्षे त्रको  रुपमा विकास गनेर्  यो जना बनाएका छौ ं । जसअनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम पनि यहा“ चलिरहे को
छ । यसै मा टे के र हामीले  कृषि उत्पादनमा नमूना काम गनेर् छौ ं । त्यस् तै  प्रत्ये क वडामा बो यर जातका बो का ल्याएर वितरण गनेर्  तयारीमा हामी लागे का छौ ं । त्यसै ले  गर्दा कृषि उत्पादनकै  लागि यो  क्षे त्र उपयुक्त छ र सो ही अनुसार हामी कार्यक्रम ल्याएर काम गनेर् छौ ं । त्यसपछि अरु शिक्षा, स्वास्थ्यका क्षे त्र त नभई नहुने  नै  छन् । ती क्षे त्रमा पनि हामीले  काम गनेर् छौ ं ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top