Free songs
Home / समाचार / संक्षिप्त समाचार / विश्वकप फूटबलको  प्रत्यक्ष प्रसारण गरिने

विश्वकप फूटबलको  प्रत्यक्ष प्रसारण गरिने

 

तुलसीपुर  (युस)– तुलसीपुरमा रहे को  क्याफे  पार्कले  ३१ गते दे खि हुने  विश्वकप फूटवलको  प्रत्यक्ष प्रसारण गनेर्  भएको  छ ।

क्याफे  पार्कका सञ्चालक तर्णबहादुर खड्काले विश्वकपलाई सबै   ने पालीहरुले  मन पराउने  भएकाले  पार्कमै   प्रत्यक्ष प्रसारणको  तयारी गरे को  बताउनु भएको  छ ।

तुलसीपुरमा फूटवलप्रे मी धे रै   भएको  र साथी भाइसगै   बसी हे र्न रमाइलो  हुने  भएकाले  पार्कमै   ३२ इन्चको  टिभीमा खे लको  प्रत्यक्ष प्रसारण गनेर्  क्याफे  पार्क व्यवस्थापक राजे न्द्र महतराले  जानकारी दिनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top