Free songs
Home / समाचार / संक्षिप्त समाचार / लिटल एञ्जल स्कूलमा निःशुल्क आँँखा परीक्षण

लिटल एञ्जल स्कूलमा निःशुल्क आँँखा परीक्षण

 

युगबो ध समाचारदाता

घो राही  । लमही आखा अस्पतालको  सहयो ग तथा लिटल एञ्जल स्कूल घो राहीको  आयो जनामा विद्यालयमा एक कार्यक्रम आयो जना गरी विद्यालयमा कक्षा ३ दे खि कक्षा १० सम्म अध्ययनरत पाच सय ३१ विद्यार्थीहरुको  आखा परीक्षण गरिएको  छ ।

विद्यालय सञ्चालक समितिका सदस् य पूर्णचन्द्र गिरीको  अध्यक्षतामा कार्यक्रम आयो जना गरी आखा परीक्षण गरिएको  हो  ।

विद्यालय विद्यार्थीहरुको  सम्पूर्णता हो  । विद्यार्थीका हरे क पक्षको  निगरानी गर्नु विद्यालयको  दै निकी हो  । विद्यार्थी स्वस्थ्य रहे  विद्यालय स्वस्थ रहन्छ भन्ने  मान्यताका साथ यस पटक निःशुल्क आखा परीक्षण कार्यक्रम राखिएको  बताउदै  विद्यालयका सहायक प्रिन्सिपल विमलकुमार रो काले  आउदा दिनहरुमा स्वास्थ्यसग सम्वन्धित अन्य कार्यक्रमहरु पनि सञ्चालन गनेर् जानकारी दिनुभयो  ।

विद्यालयमा कक्षा ३ दे खि १० सम्म अध्ययनरत पा“च सय ३१ जना विद्यार्थीहरुको  आ“खा परीक्षण गर्दा ३४ जनालाई निःशुल्क चश्मा उपलव्ध गराइएको  थियो भने  ७ जनालाई लमही अस् पतालमा विशे ष जाचका लागि रिफर गरिएको  छ । आ“खा परीक्षण लमही आखा अस्पतालका ने त्र चिकित्सक डा. अमृत ने पाल ने तृत्वको  टो लीबाट भएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top