Free songs
Home / सम्पादकीय / मानवीय मूल्यको  खडेरी

मानवीय मूल्यको  खडेरी

दाङको  भालुबाङमा जे ठ २५ गते  भएको  एउटा अमानवीय घटनाको  बारे मा जे ठ २८ गते  तथ्य सार्वजनिक भएको  छ । अर्घाखाँचीको  शीतगंगा नगरपालिका घर भई भालुबाङमा घडे री जो डे की एक महिला आफ्नो  घडे री क्षे त्रमा आएको  बे ला सस् तो  मूल्यमा घडे री बिक्री गर्न भनियो  । उनले  सस् तो  मूल्यमा घडे री दिन नमाने पछि सार्वजनिक स् थानमा लगे र स् थानीय दुई महिलाले  निर्वस् त्र बनाएर अर्घाखाँचीकी ती महिलामाथि निर्घाट कुटपिट गरे  । के ही बे रपछि पुगे को  प्रहरीले  घटनामा सामान्य मिलापत्र गराएर छाड्यो  । दुई दिनपछि घटनाको  भिडियो  सामाजिक सञ्जालमार्फत भाइरल बने पछि पुनः प्रहरीले  पीडकलाई समात्यो , पीडितहरु न्यायका लागि प्रहरीसम्म पुगे  र कारवाही प्रक्रिया अघि बढे को  छ । यो  घटनाले  के ही महिनाअघि कै  लालीमा कथित बो क्सीको  आरो पमा एक किशो रीमाथि गरिएको  अमानवीय व्यवहार सम्झाइदिएको  छ ।

भालुबाङ घटना समकालीन ने पाली समाजलाई बुझ्न सजिलो  बनाउने  एक प्रतिनिधिमूलक घटना हो  । यसले  मानवीय मूल्यको  खडे री बढ्दै   गएको  दे खाएको  छ । त्यति मात्र हो इन, समाजका धे रै   मानिस कहाँ के न्द्रित भइरहे का छन् । उनीहरुले  आफ्ना हितका लागि के सम्म गर्न पछि पदै र् नन् भन्ने  पनि यसले  दे खाएको  छ । अहिले  खासगरी मानिसहरु कम श्रम र लगानी गरे र नाफा कमाउन चाहन्छन् । भालुबाङमा कुटपिटमा उत्रिने  महिलाहरुले  सस् तो  मूल्यमा जग्गा माग्नु र नदिने  बताएपछि सार्वजनिकस् थलमै   ल्याएर नांगो  बनाएर कुटपिट गर्नुले  यही दे खाउँछ । त्यसपछि आम नागरिकले  पाइरहे को  न्यायको  अवस् था पनि यो  घटनाले  दे खाएको  छ । प्रहरी कार्यालयभन्दा आधा किलो मिटर नजिक भएको  यो  घटनाको  विस् तृत अध्ययनबिना नै   मिलापत्र गरे र टुंग्याएको  दे खिन्छ । सामान्यरुपमा हे र्दा पनि कुटपिट गनेर्  महिलाहरु स् थानीय भएको , उनीहरुको  समाजमा राम्रै   प्रभाव भएको  र प्रहरीलाई समे त प्रभावित गर्नसक्ने  क्षमता भएको  दे खिन्छ । यसबाट पीडितलाई न्यायभन्दा पनि यो  घटना सार्वजनिक नहो स् भन्ने  हे तुले  सामान्य मिलापत्र गरे र टुंग्याइएको  दे खिन्छ, अन्यथा फे रि दुई दिनपछि पीडकलाई उही प्रहरीले  पक्राउ गनेर्  स् िथति आउँदै नथ्यो  ।

यो  घटनाको  अकोर्  सशक्त र महत्वपूर्ण पक्ष छ– सूचना तथा सञ्चार प्रविधिको  शक्ति । एक बालकले  रहर गर्न खिचे को  भिडियो  पाएपछि एक महिलाले  आफ्नो  फे सबुकमा राखिन्, अन्ततः त्यही नै   पीडितलाई न्याय दिने  गतिलो  न्यायमूर्ति बने र निस् िकयो  । भिडियो  यति भाइरल बन्यो  कि त्यसबाट समाज तरंगित भयो  र प्रहरी पनि पुनः छानबिनका लागि गम्भीर बन्यो  । सामाजिक सञ्जालको  बढ्दो  प्रयो गले  धे रै   समस् या निम्तिएका छन् । तर यसको  सदुपयो ग गर्दा समाजलाई फाइदा पनि हुने  रहे छ भन्ने  यो  घटनाले  दे खाएको  छ । सूचना प्रविधिका कारण आवाजविहीनको  आवाज बन्दै  छ भन्ने  पनि यसले  दे खाएको  छ । त्यसै  ले  सूचना प्रविधिको  विकास र सामाजिक सञ्जालको  बढ्दो  प्रयो गलाई समाजको  हितमा उपयो ग गर्नुपर्छ भन्ने  पनि यो  घटनाले  सिकाएको  छ ।

दे शका विभिन्न स् थानमा लगातार भएका तीनवटा घटना हे नेर्  हो  भने  अहिले को  हाम्रो  मानवीय मूल्यको  खडे री प्रष्टै   दे ख्न सकिन्छ । के ही दिनअघि कालीको टमा एक दलित महिला सदस् यको  हत्या भयो  । भर्खरै   सुदूरपश्चिममा छाउपडी बसे की एक किशो रीको  सर्पदंशबाट मृत्यु भएको  छ भने  भालुबाङमा एक महिलामाथि यसखाले  अमानवीय घटना भएको  छ । यी सबै   घटनासँग समाजको  मानवीय मूल्य जो डिएको  छ । मानिसले  मानिससँग मानिसको  ब्यवहार नगर्दाका परिणाम हुन् यी । यहींबाटै   शुरु हुन्छ मानवीय मूल्यको  खडे री । यसलाई निरुत्साहित गदै र्  मानवीय मूल्यको  रक्षा कसरी गर्न सकिन्छ, यो  आजको  संवे दनशील विषय हो  । त्यसका लागि सामाजिक जागरणमा जो ड दिनुपर्छ नै  , सँगसँगै   कानुनी कारवाहीलाई पनि प्रभावकारी बनाउनुपर्छ । विभिन्न प्रथाजन्य कुसंस् कार चे तनासँग जो डिएका छन् भने  भालुबाङ र कालीको टका घटना चे तनाको  अभावले  भन्दा पनि आपराधिक मनो बृत्तिका कारण भएका हुन् । यसको  प्रभावकारी कानुनी उपचारको  विकल्प छै  न ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top