Free songs
Home / समाचार / संक्षिप्त समाचार / बालबालिकालाई क्षमता विकास तालिम

बालबालिकालाई क्षमता विकास तालिम

युगबो ध समाचारदाता

घो राही । घो राही उपमहानगरपालिका वडा नं. १३ ले  बालबालिकाहरुको  क्षमता विकास सम्बन्धी चारदिने  कार्यक्रम गरे को  छ । चालु आर्थिक वर्षको  सामाजिक विकास कार्यक्रमअन्तर्गत वडा कार्यालयले  वडाका ८० जना बालबालिकालाई उनीहरुको  क्षमता विकाससम्बन्धी तालिम प्रदान गरे को  हो  ।

बालबालिकालाई उनीहरुको  क्षमता विकास, अधिकार, सहभागितालगायतका विषयमा घो राही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि पाण्डे , महिला बालबालिका शाखा प्रमुख मो ती विश्वकर्मा र राधा भट्टराईले  प्रशिक्षण दिनुभएको  थियो  ।

 

वडाध्यक्ष रविलाल घर्तीको  अध्यक्षतामा भएको  कार्यक्रममा प्रशिक्षकहरुले  बालबालिका भो लिको  कर्णधार भएको  भन्दै   समयमै   अधिकार, अनुशासन र जिम्मे वारीका बारे मा जानकारी गराउन अभिभावक पनि जिम्मे वार बन्नुपनेर् मा जो ड दिनुभएको  थियो  ।

महिलाका लागि लो क से वा तयारी कक्षा तालिमघो राही उपमहानगरपालिका वडा नं. ५ मा एक महिने  लो क से वा तयारी कक्षासम्बन्धी तालिम दिइएको  छ । वडाका २० जना महिलालाई खरिदार र सुब्बास् तरको  तयारी कक्षासम्बन्धी तालिम प्रदान गरिएको  हो  । क्रे टिभ लर्निङको  आयो जना र वडा नंं. ५ को  आर्थिक सहयो गमा एक महिने  लो क से वा तयारी कक्षासम्बन्धी तालिम प्रदान गरिएको  वडा कार्यालयले  जनाएको  छ ।

यसै  बीच वडा अध्यक्ष विष्णुमणि दाहालको  अध्यक्षता एवं प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि पाण्डे को  प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको  हो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top