Free songs
Home / फिचर समाचार / बच्चा मृत्यु प्रकरण,जिउँदै गाडिएको खुलासा

बच्चा मृत्यु प्रकरण,जिउँदै गाडिएको खुलासा

जिउँदै गाडिएका भनेका दश वर्षीय बालक आयुस केसीको घर

 

युगबो ध समाचारदाता

ने पालगञ्ज । शमशे रगञ्जका दश वर्षीय बालक आयुस के सीलाई जिउदै  गाडिएको  खुलासा भएको  छ । ट्रयाक्टरबाट खसे पछि बे हो श भएका आयुसलाई मरे को जस् तो  लागे र र ‘सबै जना फस् ने  डर’ले  चालक तथा सहयो गीले  परुवाखो लाको  छे उमा गाडे को  खुलासा भएको  हो  ।

ट्रयाक्टर चालक रो शन घर्तीले  बालक ट्रयाक्टरबाट खसे र गम्भीर घाइते  भएको  जानकारी दिएपछि मालिकले  सबै जना फस् ने  भएकाले  त्यहीं गाडे र भाग्न निदेर् शन दिएको  अभियुक्तहरुले  बताएका छन् । अर्का ट्रयाक्टरका चालक कलिराम थारुले  गाड्ने  बे लासम्म मरिनसके को  सबै  जनाको  अगाडि नै  बताएका थिए । बच्चाको  धड्कन चल्दै  थियो  । दुर्घटनाको  खबर पाएपछि घटनास् थलमा आएका मालिक सूर्य खड्काले  बच्चालाई गाड्न भने का थिए । चालक घर्ती र सहयो गीहरु विकास विक, राजे श चलाउने  र लै छरन थारुले  बालकलाई गाडे र फरार भएका थिए । उक्त घटना दबाउन स् थानीय धनवीर विकको  पनि संलग्नता रहे को  प्रहरीले  बताएको  छ ।

रातिसम्म घरमा नआएपछि बालकका घरपरिवारले  सो धीखो जी थाले  । परुवाखो लामा डुबे को  हुन सक्ने  भन्दै  खो जियो  । गाउ“ले हरु बढ्दै  गए । प्रहरीलाई खबर गरियो  । ठूलो  संख्याका गाउ“ले हरुले  आधा रातसम्म जंगलमा खो जतलास गरे  ।

पछि बालक जंगलमा मृत अवस् थामा भे टिए । बालक भे टिएको  ठाउ“मा गाउ“ले हरु त्यसअघि नै  ४÷५ पटक पुगिसके का थिए । पहिला आउ“दा त्यहा“ नभएका बालक पछि कसरी फे ला परे  रहस् यको  विषय बन्यो  ।

 

राति एक बजे तिर भे टिएको  शवलाई घरपरिवारले  बुझ्न माने नन् । सो मवार अपरान्ह शवलाई ने पालगञ्ज नर्सिङहो ममा ल्याइयो  । मंगलबार अपरान्ह पो ष्टमार्टम गरे र शव लै जाने  तयारी भएको  बुझिएको  छ । चालकलाई पक्राउ गरे र कडा भन्दा कडा कारवाही गर्नुपनेर्  स् थानीयले  माग राखे का छन् ।

ट्रयाक्टर मालिक पक्राउ

ट्रयाक्टरका मालिक सूर्य खड्कालाई मंगलवार प्रहरीले  पक्राउ गरे को  छ । प्रहरीले  खड्कालाई ने पालगञ्जबाट पक्राउ गरे को  हो  । को हलपुर प्रहरीले  दिएको  लो के सनबाट ने पालगञ्ज प्रहरीले  खड्कालाई पक्राउ गरे को  हो  । उनलाई दिउ“सो  नै  को हलपुर लगिएको  छ ।

ट्रयाक्टरका सहयो गीहरुले  मालिक खड्काले  सबै जना फस् ने  भन्दै  बालकलाई गाडे र भाग्न भने को  गाउले समक्ष खुलासा गरे का थिए । घाइते  बालकलाई अस् पताल लै जाऊ भन्नुको  साटो  गाडे र भाग्न भने को  भन्दै  स्थानीयको  ठूलो  समूह खड्काको  घर घे राऊ गर्न पुगे का थिए । प्रहरीले  के ही गर्न भने  दिएन ।

ट्रयाक्टर चालक रो शन घर्ती भने  फरार रहे का छन् । उनलाई प्रहरीले  खो जिरहे को  जनाएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top