Free songs
Home / समाचार / संक्षिप्त समाचार / प्रधानन्यायाधीशमा जोशी सिफारिस

प्रधानन्यायाधीशमा जोशी सिफारिस

काठमाडौ  (रासस)– संवै धानिक परिषद्को  बै ठकले  भावी प्रधानन्यायाधीश पदमा कामु प्रधानन्यायाधीश दीपकराज जो शीको  नाम सिफारिस गरे को  छ । प्

रधानमन्त्री तथा मन्त्रिपरिषद्को  कार्यालयमा बसे को  बै ठकले  भावी प्रधानन्यायाधीशमा जो शीको  नाम सिफारिस गरे को  बै ठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री शे रबहादुर तामाङले  जानकारी दिनुभयो  । गत चै तमा तत्कालीन प्रधानन्यायाधीश गो पाल पराजुलीले  राजीनामा दिएपछि सो  पद रिक्त रहे को  छ ।

कामु प्रधानन्यायाधीशको  रुपमा वरिष्ठतम् न्यायाधीशको  है सियतले  जो शीले  काम गदैर्  आउनुभएको  छ । न्यायपरिषद्ले  प्रधानन्यायाधीशका लागि सवोर्च्च अदालतमा तीन वर्ष स् थायी न्यायाधीश भई काम गरे का न्यायाधीशमध्ये  वरिष्ठतम् न्यायाधीश जो शी, ओ मप्रकाश मिश्र र चो ले न्द्रशमशे र राणाको  संवै धानिक परिषद्मा पठाएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top