Free songs
Home / समाचार / संक्षिप्त समाचार / पाँच सयका नोट नक्कली नभएको पुष्टि

पाँच सयका नोट नक्कली नभएको पुष्टि

घोराही (युस)– घो राहीमा कारो वार भएको  ने पाली पाच सयका नो ट नक्कली नभएको  पुष्टि भएको  छ । घो राही उपमहानगरपालिका–१४ नयाबजारस् िथत ओ म भाडा पसलका सञ्चालक अजय गुप्ता र अमित गुप्ताले  भारु रुपै या ग्राहक सग सटही गर्दा पाच सयका नक्कली नो ट दिएको  भनी प्रहरीले  नियन्त्रणमा लिएको  थियो  ।

पाच सयका नो टमा दुईवटा बाघको  चित्र हुने  गरे को  तर ती सटही नो टमा एउटा मात्रै  बाघको  चित्र भे टिएपछि प्रहरीले  उक्त नो टसहित पसल धनीलाई नियन्त्रणमा लिएको  थियो  । तर प्रहरीले  ने पाल राष्ट्र बै ंकमा बुझ्दा गएको  बै शाख १२ गते  नै  एउटा बाघको  चित्र भएको  पाच सयको  नयानो ट र सिरियल नम्बरसहित बजारमा ल्याएको  भने पछि ती नो टहरु नक्कली नभएको  पुष्टि भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदे व साउदले  जानकारी दिनुभयो  ।

नया नो टका बारे मा प्रहरी, व्यवसायी र नागरिकहरुलाई थाहा नहुदा यस् तो  अवस्था आएको  उहाको  भनाइ छ । बंगलाचुली गाउपालिका वडा नम्बर–२ मपेर् स निवासी फुर्सी पुनले  भारतीय नो ट साट्दा पसलधनीले  ती पा“च सयका १२ वटा नो ट दिएका थिए ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top