Free songs
Home / फिचर समाचार / ट्राफिक प्रहरीको  प्रदेश सम्मेलन,दुर्घटना रोक्न १४ बुँदे कार्ययोजना पारित

ट्राफिक प्रहरीको  प्रदेश सम्मेलन,दुर्घटना रोक्न १४ बुँदे कार्ययोजना पारित

ओ पे न्द्र बस्ने त

तुलसीपुर । ट्राफिक प्रहरीले  पा“च नं. प्रदे शभित्र दुर्घटना न्यूनीकरण गर्न १४ बुदे  कार्ययो जना तयार पारे को  छ ।

तुलसीपुरमा भएको  ट्राफिक प्रहरी सम्मे लन तथा सडक सभ्यता अभिबृद्धि र सवारी दुर्घटना विषयक गो ष्ठीबाट कार्ययो जना पारित गरिएको  हो  ।

५ नंंं. प्रदे शलाई ट्राफिक व्यवस् थापन र शान्ति सुरक्षामा सातवटै  प्रदे शमध्ये  नमूनायो ग्य र उत्कृष्ट बनाउन कार्ययो जना तयार पारे को  ५ नं. प्रदे श प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अतिरिक्त महानिरीक्षक (डिआईजी) शे रबहादुर बस् ने तले  बताउनुभयो  ।

‘वार्षिकरुपमा सवारी दुर्घटनाबाट सत्र सय जनाको  मृत्यु र १२ हजारभन्दा बढी घाइते  हुन्छन्’– प्रहरी अतिरिक्त महानिरीक्षक बस्ने तले  भन्नुभयो – ‘अब हामी पाच नं. प्रदे शलाई नमूना बनाउन लागे का छौ ं । त्यसका लागि सबै को  सहयो ग आवश्यक छ ।’

कार्ययो जनामा ट्राफिक नियम कार्यान्वयनमा जो ड दिने , रिफ्रे स से न्टर स् थापना, ट्राफिक स् वयंसे वक निर्माण, घर–घरमा ट्राफिक प्रहरी उत्पादन अभियान, ‘म’ जिम्मे वार सडक प्रयो गकर्ता, सवारी जाच,समय कार्डलगायतका बुदाहरु समे टिएका छन् । कार्ययो जनालाई प्रत्ये क जिल्लाका जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले  कार्यान्वयनमा जो ड दिने छन् । गो ष्ठीमा १२ वटै  जिल्लाका प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखहरुको  सहभागिता थियो  ।

बढ्दै  दुर्घटना, तीन वर्षमा १५४९ को  मृत्यु

पछिल्लो  समय सवारी दुर्घटनामा अकालमा ज्यान गुमाउने को  संख्या बढ्न थाले को  तथ्यांक सार्वजनिक भएको  छ । सम्मे लनमा ५ नं. प्रदे श प्रहरी कार्यालय तुलसीपुरले  यस् तो  तथ्यांक सार्वजनिक गरे को  हो  ।

कार्यालयका प्रहरी नायव उपरीक्षक भुवने श्वर तिवारीले  सार्वजनिक गरे को  प्रतिवे दनमा तीन वर्षको  अवधिमा एक हजार पाच सय ४९ जनाले  अकालमा ज्यान गुमाएका छन् । त्यसै गरी गम्भीर घाइते  हुने को  संख्या दुई हजार एक सय ४३ पुगे को  छ भने  सामान्य घाइते  एक हजार चार सय ९१ जना छन् । यो  प्रदे शको  १२ वटा जिल्लामा भएको  सवारी दुर्घटनाको  तथ्यांक हो  ।
आर्थिक वर्ष २०७२/२०७३ दे खि आर्थिक वर्ष २०७४/२०७५ को  हालसम्म दुई हजार दुई सय ९८ सवारी दुर्घटना भएको  प्रतिवे दनमा उल्ले ख छ । प्रतिवे दनका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा भएका सात सय ५० सवारी दुर्घटनामा पा“च सय २८, आर्थिक वर्ष २०७३/०७४ मा भएका आठ सय एक सवारी दुर्घटनामा पा“\च सय ४२ र आर्थिक बर्ष २०७४/०७५ मा भएका सात सय ४७ सवारी दुर्घटनामा चार सय ७९ जनाको  मृत्यु भएको  छ ।

सवारी दुर्घटना बृद्धि हुनुमा चालकको  लापरवाही, कच्ची सडक, कम जनशक्ति, जनचे तनाको  कमी प्रमुख कारण रहे को  क्षे त्रीय ट्राफिक प्रहरी कार्यालय को हलपुरका प्रहरी उपरीक्षक राजे न्द्रसिंह खड्काले  बताउनुभो  ।

गो ष्ठी उद्घाटन गदैर्  उच्च अदालत तुलसीपुरका न्यायाधीश महे श शर्मा पौ डे लले  कानून कार्यान्वयन नहु“दा सडक दुर्घटना बढे को  बताउनुभयो  । ठूला व्यक्तिहरुले  नै  कानून मिचे को  उल्ले ख गदैर्  न्यायाधीश पौ डे लले  सडक सञ्जालको  वितारस“गै  सवारी दुर्घटना पनि बढे काले  कानून कार्यान्वयनमा जो ड दिनुपनेर्  बताउनुभयो  ।

गो ष्ठीमा दाङका प्रमुख जिल्ला अधिकारी गजे न्द्रबहादुर श्रे ष्ठ, घो राही उपमहानगरपालिकाका मे यर नरुलाल चौ धरी, तुलसीपुर उद्यो ग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रामप्रसाद चालिसे , यातायात व्यवसायी वामदे व खनाल, ने पाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लीला शाह, मानवअधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष सुषमा गिरीले  सडकले  थे ग्न सक्ने  भन्दा बढी भारवहन क्षमताका मालवाहक सवारी साधनले  सडक बिगारे को  भन्दै  निश्चित मापदण्ड तयार पार्नुपनेर्  बताएका थिए ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top