Free songs
Home / समाचार / प्रमुख समाचार / अमेरिका–कोरिया ‘शान्ति युग’को  शुरुवात

अमेरिका–कोरिया ‘शान्ति युग’को  शुरुवात

सिंगापुर  (एजे न्सीहरु)– युद्धसन्निकट रहे का संयुक्त राज्य अमे रिका र जनवादी गणतन्त्र को रियाबीच ऐ तिहासिक सम्झौ ता भएसगै  विश्वले  गरिरहे को  एक ऐ तिहासिक प्रतीक्षा पूरा भएको  छ ।
मंगलवार सिंगापुरमा भएको  वार्ता सफल भएस“गै  विश्व समुदायमा शान्ति र सहकार्यको  नया“ युग प्रारम्भ भएको  टिप्पणी हुन थाले को  छ ।

को रियाली प्रायद्वीप र लगभग विश्व नै  मंगलवारको  बै ठकले  कुन रुप ले ला भन्ने  प्रतीक्षामा बसे को  थियो  । पहिलो  बै ठकमै  उत्तर को रियाली ने ता किम जो ङ् उन आणविक निशस् त्रीकरणमा सहमत भएपछि त्यो  प्रतीक्षाको  अन्त्य सुखद हुन पुगे को  छ । अमेरिका र लगभग विश्वले  नै  कडा मिजासका दुबै  ने ता अमे रिकी राष्ट्रपति डो नाल्ड ट्रम्प र उत्तर को रियाली ने ता किम पहिलो  वार्तामा कसरी प्रस् तुत हुन्छन् त्यसै मा वार्ताको  भविष्य निर्भर रहन्छ भन्दै  परिणामको  पर्खाइमा थिए ।

जब दुबै  ने ताले  पृष्ठभूमिमा राखिएका दुबै  दे शका झण्डाको  अघि उभिएर हात मिलाउनुभयो  र मुस् कुराउनुभयो  तब उहा“हरुको  ‘बडी ल्याङ्वे ज’ शारीरिक भाषाले  के ही बो लिसके को  थियो  । उहा“हरुको  के ही क्षणको  एक्लाएक्लै  वार्तापछि समाचार पनि सकारात्मक नै  बाहिर आयो  । अमे रिकाले  भन्ने  गरे को  निशस् त्रीकरणको  मागमा उत्तर को रिया सहमत भयो  र अमे रिकाले  पनि यसलाई सकारात्मकरुपमा लियो  ।

यससम्बन्धी महत्वपूर्ण दस् तावे जमा दुबै  ने ताले  हस् ताक्षर गर्नुभयो  । चारबदे सो  दस्तावे ज वास् तवमै  ऐ तिहासिक र महत्वपूर्ण रहे को  बताइएको  छ । उक्त दस् तावे जमा उत्तर को रियाले  को रियाली प्रायद्वीपमा शान्ति स्थापनामा प्रतिबद्धता जनाउनु महत्वपूर्ण हो  ।

उहा“हरुले  अभूतपूर्व वार्ता गरे पछि उक्त संयुक्त सहमतिपत्रमा हस् ताक्षर गर्नुभयो  । त्यस क्षणलाई राष्ट्रपति ट्रम्पले  नै  एक अभूतपूर्व क्षण भन्नुभएको  छ । राष्ट्रपति ट्रम्पले  के हीबे रअघि भएको  वार्ताबाट महत्वपूर्ण उपलब्धि हासिल भएको  र यसबाट आफूले  निकै  गर्वको  अनुभूति गरे को  बताउनुभएको  थियो  ।

उहा“हरुबीचको  एक्लाएक्लै  वार्तामा नै  ने ता किमले  अब दुई दे शबीचमा नया“ सम्बन्धको  अध्यायको  शुरुवात भएको  र विगतका कुरा बिर्सिएको  भनी दिएको  तर्कबाट नै  राष्ट्रपति ट्रम्प प्रभावित हुनुभएको  थियो  । त्यसलगत्तै  सम्वाददाताहरुलाई राष्ट्रपति ट्रम्पले  अब अमे रिका र को रियाली प्रायद्वीपबीचको  सम्बन्ध पनि भिन्नरुपमा अघि बढ्ने  बताउनुभयो  ।

अमे रिकी राष्ट्रपतिको  यो  अभिव्यक्तिलाई उता को रियाली सञ्चार माध्यमले  भने  बडो  महत्वका साथ प्रचार गरे का छन् । उनीहरुले  अमे रिकाले  उत्तर को रियाली ने ताको  प्रस् ताव स् वीकार गरे को  भन्ने  अर्थमा प्रचारमा ल्याएका थिए । दुबै  पक्षले  इतिहासमै  विशे ष सम्बन्धको  विकास गरे को  भने र खुशी पनि व्यक्त गरे का छन् ।

अब अमेरिकाले चाहे को  दुई को रियाबीचको  एकता हो  । सन् १९५३ मा अनायासै  एउटै  को रियाका नागरिक विभाजन भएपछि आजका दिनसम्म जुन पीडा उनीहरुले  भो गे का छन् त्यसले  समय– समयमा विश्वकै  नागरिकलाई पनि बडो  स्तब्ध गराउने  गर्छ ।

निशस्त्रीकरणमा प्रतिबद्धत छौ ं– किम

यसै बीच उत्तर को रियाली ने ता किम जो ङ उनले  सिङ्गापुरमा अमे रिकी राष्ट्रपति डो नाल्ड ट्रम्पसग भएको  शिखर वार्ताको  क्रममा को रियाली प्रायद्वीपलाई पूर्ण निशस् त्रीकरण गनेर्  विषयमा प्रतिबद्धता जारी गर्नुभएको  छ । उत्तर को रियाली ने ता किम र अमे रिकी राष्ट्रपति ट्रम्पबीचको  एक सम्झौ तामा को रियाली प्रायद्वीपमा नै  पूर्ण निशस् त्रीकरण गनेर्  सहमतिसहित हस् ताक्षर गर्नुभएको  छ ।

अब ह्वाइट हाउसमा भे ट्छौ ं ः ट्रम्प

यसै  वार्ताबाट प्रभावित भएका अमे रिकी राष्ट्रपति डो नाल्ड ट्रम्पले  उत्तर को रियाली ने तालाई फे रि भे ट्ने  बचन दिनुभएको  छ ।

सिङ्गापुरमा भएको  ऐ तिहासिक शिखर सम्मे लनपछि राष्ट्रपति ट्रम्पले  ने ता किमलाई ह्वाइट हाउसमा भे ट्ने  बचन दिनु भएको  हो  । ट्रम्पले  सम्झौ ता हस्ताक्षर समारो ह समापनपछि ‘हामी फे रि भेट्छौ , सम्भवत हामी ह्वाइट हाउसमै  भे ट्छौ  भन्नुभयो  । दुई ने ताबीच भएको  पहिलो  भे टघाटबाट अत्यन्त प्रसन्न हुनु भएका ट्रम्प उत्तर को रियाली ने तासग बारम्बार भे ट गनेर्  पनि बताउनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top