Free songs
Home / विचार / संसदबाट समाजवाद ः खोक्रो  नारामै  सीमित हुने  कुरासम्म !

संसदबाट समाजवाद ः खोक्रो  नारामै  सीमित हुने  कुरासम्म !

लोकनारायण सुवेदी

राजनीतिक क्रान्ति सम्पन्न भयो  । अब आर्थिक क्रान्ति गनेर्  हो  र समाजवाद ल्याउने  हो  भने र हो –हल्ला मच्चाउन थाले को  पनि झण्डै  एक दशक बित्न थाले को  छ । निर्वाचनपछि त बिहान बे लुकाको  मन्त्र पाठ नै  यही भएको  छ । तर संसदीय व्यवस् थाबाट संसारमा कहीं पनि समाजवाद आएको  अनुभव अहिले सम्म विश्वमा कहीं कतै  छै न । अनि अर्धऔ पनिवे शिक तथा नवऔ पनिवे शिक स् िथतिबाट गुज्रिरहे को  हाम्रो  वर्तमान अर्धसामन्ती सत्ताको  चरित्रमा आमूल परिवर्तन नगरी संसदबाट समाजवाद ल्याउने  हावादारी कुरामा विश्वास गनेर्  कुनै  आधार छै न । सत्ताको  वर्ग चरित्रलाई ढाकछो प गदैर्  पुरानै  सत्ता–प्रबृत्तिलाई काखी च्यापे र समाजवाद आउदै न भन्ने  कुरा लाटाले  पनि बुझ्न सक्ने  कुरा हो  । तर सत्तामा खाइखे ली गरिरहे का र गदैर्  आएका कांग्रे स र कम्युनिष्ट नाम गरे का दलहरुले  अहिले  खासगरी २०६२÷६३ को  राजनीतिक परिवर्तनपछि जो डतो डले  उठाइरहे को  कुरा नै  यही हो  । अब परिचित थो त्रा कुरा गरे र सत्तामा टिकिरहन र जनतामा बिकिरहन सकिदै न भन्ने  कुरा शायद यी दलहरुले  महसुस गरे का छन् ।

ने पालको  अर्थ–सामाजिक आधारमा राजनीतिको  हिसावकिताव गनेर्  हो  भने  पनि यो  अत्यन्तै  प्रगतिशील सुधारको  बाटो मा कथंकदाचित इमानदारीपूर्वक लाग्न सक्यो  भने  (अहिले सम्मको  चिन्तन, चरित्र र ब्यवहार हे र्दा त त्यो  सम्म पनि ‘वीरबलको  खिचडी’ नै  दे खापर्दछ) न्यूनतमरुपमा लो क कल्याणकारी राज्यको  दिशासम्म यसले  लिन सक्ने  झिनो  आशा गर्न सकिएला । तर अवसरवादी र संदिग्ध चरित्रको  अपवित्र गठबन्धन गनेर्  प्रबृत्तिको  वर्तमान राजनीतिक ने तृत्वले  यो  बाटो  लिन सक्ने  आशा पनि ‘आकाशको  फल आ“खा तरी मर’ जस् तै  हुनजाने  अहिले सम्मको  अनुभवले  प्रष्ट पारे को  छ । हिजो  जुन कारणले  दे श र जनता कमजो र भएका थिए, राष्ट्रले  विकासको  सही दिशा र गति लिन र पक्रिन सके को  थिएन मूलतः तिनै  कारण आज पनि विद्यमान छन् । अन्तरविरो धहरु हल भएका छै नन् । के वल जन्मजात गद्दीनसीन हुने  वंश परम्परागत राजा मात्र पहिले  जस् तो  गद्दीमा छै नन् । तर अरु प्रायः सबै  कुरा उसै गरी राजतन्त्रमा जस् तै  मुकुट नलगाएका निर्वाचित मानिएका नवराजाहरुले  चलाइरहे का र चले का छन् ।

दे शको  अधिकांश महत्वपूर्ण स्रो त साधनहरुको  स् वामित्व आज पनि मुठ्ठीभर सानो  वर्गको  हातमा नै  के न्द्रित अर्थात् करिब २० प्रतिशतको  हातमा नै  रहे को  छ । तर ८० प्रतिशत जनताले  के वल २० प्रतिशत स्रो त साधनबाटै  मात्र गुजारा चलाउनुपनेर्  र जीवन निर्वाह गर्नुपनेर्  दयनीय स् िथति विद्यमान छ । गरिवीको  मूल कारण नै  वास् तवमा यही हो  । उच्च प्राथमिकता दिइएको  भनिएको  कृषि क्षे त्रले  उन्नति गर्न नसके को  मूल कारण नै  यही हो  । यो  स् िथतिमा आमूल परिवर्तन नल्याइकन जतिसुकै  पटक गरिबी निवारण दिवस मनाए पनि आम जनतालाई कुनै  फरक पदैर् न र परे को  छै न । मुलुकको  श्रम भारको  ठूलो  हिंसा अहिले  पनि कृषि क्षे त्रमै  के न्द्रित छ । गै र कृषि क्षे त्रको  हिस् सा अझै  पनि सानो  र सीमित छ । यति मात्रै  हो इन, कृषि क्षे त्र उपे क्षित र तिरस् कृत भएको ले  यसको  उत्पादकत्व र उत्पादन बढ्न सके को  छै न र कृषिप्रधान दे श भएर पनि खबौ ैर् ं रुपै या“को  अन्न लगायतका खाद्य वस् तुहरु बाहिरबाटै  आपूर्ति गर्नुपनेर्  स् िथति एकातिर छ भने  अकोर् तिर रो जगारीको  अभावमा हाम्रो  ठूलो  युवा शक्ति रो जागारीका निमित्त दुबई, कतार, साउदी अरब, बहराइनलगायतका खाडीका विभिन्न दे शहरु, मले सिया, को रिया र विश्वका अन्य दे शहरुमा भौ ंतारिन बाध्य छ । अने क अपमान र पीडा सह“दै  उनीहरुले  दुःखले  श्रम गरे र पठाएको  विप्रे षण (रे मिट्यान्स) पनि बिभिन्न वस् तुको  आयात गर्न दे शबाट बाहिरिने  नै  अवस् था रहिरहे को  छ । यसरी सहर्ष स् वीकारिएको  र करिब २८ प्रतिशत राष्ट्रिय आमदानी दिने  कृषि पछिको  सबै भन्दा ठूलो  स्रो त मानिएको  वै दे शिक रो जगारीले  पनि ‘रातभरि करायो  दक्षिणा हरायो ’ कै  स् िथति बे हो र्नु परिरहे को  स् िथति विद्यमान छ । ने पाल भारतका लागि विप्रे षण पठाउने  या प्रदान गनेर्  सातौ ं स्रो त भएको  भारतको  तथ्यांकले  पनि धे रै  कुरा स् पष्ट पार्दछ ।

भू–धरातलीय विविधताले  गर्दा विश्वमै  ठूलो  जै विक विविधताले  भरिपूर्ण, जलस्रो तको  अत्यधिक धनी र नया“ (यङ्गे ष्ट माउण्टे नियस) पर्वतीय धरातलका कारणले  अने क रत्नजन्य बहुमूल्य खनिज पदार्थहरुको  पनि अत्याधिक ठूलो  मात्रा रहे को  र युरे नियम जस् तो  बहुमूल्य धातुको  समे त खानी रहे को ले  गर्दा हाम्रो  दे श द्रूत गतिमा, किफायतीढंगले , चा“डो भन्दा चा“डो  विकास हुन सक्ने  अने क सम्भावनाहरु विद्यमान छन् । तर तिनको  खो जी, सम्बद्र्धन, संरक्षण र परिचालन गनेर्  राज्यको  नीति नै  भएन र गरिएन । अहिले सम्मका विकास प्रयासले  तिनलाई छुनसम्म पनि सके न या छुन नै  चाहे न या पाएन । त्यसले  गर्दा प्राकृतिक मौ समी खे तीपातीमा निर्भर रहे को  हाम्रो  दे श अनुकूल मौ सम हु“दा बढी उत्पादन हुने  र खुशी हुने  तथा प्रतिकूल मौ सम हु“दा हाहाकार मच्चिने  जस् तो  स् िथतिमा टाक्सिन बाध्य बन्दै  आयो  । अनि हिजो  थो रै  जनसंख्या खाद्यान्न निर्यात गनेर्  दे शले  धे रै  जनसंख्या बृद्धि भएर दो ब्बर हु“दा निर्यातको  साटो  आयात गर्नुपनेर्  स् िथति उत्पन्न भयो  । किनकि जनसंख्या बृद्धिको  अनुपातमा आवश्यक खाद्यान्न बालीनालीको  उत्पादन हुन सके न र सक्ने  बनाउने तिर आवश्यक ध्यान राज्य र सरकारहरुले  दिएनन् ।

वास् तवमा कृषि, उद्यो ग, ब्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, वन, वातावरण र यातायातलगायतका प्रायः सबै  क्षे त्रको  सन्तुलित, सुदृढ र दिगो  विकासका निमित्त सबै भन्दा आवश्यक ऊर्जा– विद्युतको  आवश्यकता छ । त्यसको  निमित्त हाम्रो  दे शको  जलस्रो त हाम्रो  सबै भन्दा भरपदोर् , दिगो  र विश्वसनीय स्रो त हो  र छ । तर यसको  राष्ट्रिय हितमा उपयो ग गरे र ने पालको  कायापलट गनेर्  दिशा लिनुभन्दा पनि नदी नालाहरु भारत सरकार त्यो  दे शका के ही कम्पनीहरुलाई सुम्पिएर पै सा कमाउन सकिन्छ भन्ने  अविश्वसनीय र थो त्रा गफ दिएको  दशकौ ं बित्यो  । तर त्यो  खे र गइरहे को  जलस्रो त ने पालको  हितमा प्रयुक्त गनेर्  कुनै  ठो स, प्रभावकारी र परिणामदायी परियो जना परिचालन गनेर् तिर कुनै  गम्भीर ध्यान दिइएन । बरु ती नदी नालाबाट कमिशनको  जो हो  गनेर्  निहीत उद्दे श्यले  नदीनालाहरुको  अपरादर्शी, अविश्वनीय र अवाञ्छित सन्धि सम्झौ ताहरु गनेर्  र किचलो  निकाल्ने  काम मात्रै  गरिदै  आयो  । त्यसको  परिणाम ने पालमा जल विद्युतको  उत्पादन एकातिर एक हजार मे गावाट पनि पुग्न सके को  छै न भने  सिंचाई पनि खे तीयो ग्य जमिनको  के वल २० प्रतिशतभन्दा माथि हुन सकिरहे को  छै न ।

अहिले सम्मको  ठूलो  राजनीतिक परिवर्तनपछि सत्तामा आएका सबै  रङका सरकारहरुले  पनि उही गलत पुरानै  परम्परालाई जो डतो डले  अघि बढाउने  काम गरे पछि समस् या झन जटिल भएर गएको  छ र ने पाली जनता तथा राष्ट्रको  हितमा यी समस् याहरुको  समाधान हुने  कुरा झन–झन टाढा हु“दै  गएको  छ । ने पाल निरन्तर दिनहीन रहिरहनु र समृद्धिको  मूल बाटो मा अघि बढ्न नसक्नुको  मूल कारण नै  यही यथास् िथतिवादी चिन्तन र संदिग्ध चरित्र हो  । अनि यस् तो  स् िथतिमा आमूलरु सुधार ल्याउने , आम जनतालाई जगै दे खि उठाउन स् वशासनलाई ब्यापक अभिबृद्धि गरी जनतालाई विकास निर्माणप्रति गाउ“–गाउ“दे खि सचे त, सक्रिय र संगठति किसिलमे  सञ्चालन हुन सक्ने  संघीय संरचना नबनाउने  हो  भने  विकास र समृद्धि तथा समाजवादको  हो –हल्ला पनि राजा महे न्द्रले  सामन्ती अधिनायकवादी पञ्चायती व्यवस् थाबाटै  ‘शो षणरहीत समाजको  सिर्जना’ अथार्त ‘समाजवाद’ ल्याउने  गुलियो  कुरा गरे भन्दा के ही फरक हुने छ्रै न । यो  पञ्चायती शै लीको  प्रपञ्च चलाएर जनता र दे शलाई फे रि पनि धो का दिने  र जिल्याउने  काम मात्रै  हुन्छ । यसले  न राष्ट्रिय एकता, राष्ट्रियता न राष्ट्रिय सार्वभौ मिकता र स् वाधीनता नै  सबल तुल्याउन मद्दत गर्दछ । यस् तो  स् िथतिमा समाजवादको  खो क्रो  राग अलाप्नुको  कुनै  अर्थ हुदै न । अनि ‘अर्थ न बर्थ गो बिन्द गाई’ भन्ने  उखान मात्र फे रि पनि चरितार्थ हुने छ, ज्ञात रहो स् !
(सुवे दी ने पाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष हुनुहुन्छ ।)

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top