Free songs
Home / समाचार / संक्षिप्त समाचार / बालबालिकाका लागि क्षमता अभिबृद्धि तालिम

बालबालिकाका लागि क्षमता अभिबृद्धि तालिम

 

युगबो ध समाचारदाता

घो राही  । घो राही उपमहानगरपालिका– १४को  आयो जनामा बालबालिकाको  क्षमता अभिबृद्धि अभिमुखीकरण कार्यक्रम गरिएको  छ ।

वडाध्यक्ष शक्तिराम डागीको  अध्यक्षतामा भएको  कार्यक्रममा घो राही उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख मो तीकुमारी विश्वकर्मा र हरप्ले सका कार्यक्रम संयो जक विनो द के सी प्रशिक्षक हुनुहुन्थ्यो  ।

सो  क्रममा बालबालिकाको  हक अधिकारदे खि बालबालिकाको  कर्तव्य, अनुशासित र ब्यावहारिक कसरी बनाउन सकिन्छ भन्ने  विषयमा के न्द्रित रहे र प्रशिक्षण दिइएको  थियो  । कार्यक्रममा वडा सदस्य गुलाम रसुल, कार्यालय सहायक एशो दा के सी, पत्रकार अमरराज आचार्य, अभिभावकलगायतको  सहभागिता थियो  ।

महिला वडा सदस् य नै नाकुमारी चौ धरीको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सञ्चालन फ्रे न्डस् बाल क्लबका सल्लाहकार नवीन श्रे ष्ठले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top