Free songs
Home / समाचार / संक्षिप्त समाचार / नेतृत्व विकास तालिम समापन

नेतृत्व विकास तालिम समापन

युगबो ध समाचारदाता

घो राही । ‘दिगो  विकास र लक्ष प्राप्तिका लागि सहकारी’ भन्ने  मूल नाराका साथ शुरु गरिएको  पा“चदिने  सहकारी ने तृत्व विकास तालिम समापन गरिएको  छ ।

सहकारी विभागको  आर्थिक सहयो ग र जिल्ला सहकारी संघको  आयो जनामा तालिम जे ठ २२ गते दे खि शुरु भएको  थियो  । बंगलाचुली गाउ“पालिका र घो राही उपमहानगरपालिकाभित्रका सहकारी संस्  थाका प्रतिनिधिहरुका लागि आयो जना गरिएको  तालिममा झण्डै  २६ वटा सहकारी संस्  थाका प्रतिनिधिहरुको   उपस् ि थति थियो  । तालिमपश्चात सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको  थियो  ।

तालिममा सहकारी संस्  थाको   परिचय, व्यवस्  थापन, मूल्य, मान्यता र सिद्धान्त, सञ्चालकहरुको   काम, कर्तव्य र अधिकार, कानुनी प्रावधानलगायत मुख्य विषयहरुमा प्रशिक्षण दिइएको  थियो  ।
त्यस् तै  सहकारी संस्  थाबारे   अन्य विषयहरुमा गरी १८ वटा विषयमा प्रशिक्षण दिइएको  थियो  । ने तृत्व विकास तालिमका  प्रशिक्षकमा जिल्ला सहकारी संघका अध्यक्ष गो विन्दप्रसाद शर्मा, उपाध्यक्ष शे षुराम भण्डारी, सचिव कृष्णप्रसाद शर्मा, को षाध्यक्ष किरण भण्डारी, जिल्ला बहुउद्दे  श्य सहकारी संघका सचिव शुक्रराज भण्डारी, राष्ट्रिय सहकारी बै ंकका प्रमुख नारायण बे लबासे  , सहकारी डिभिजन कार्यालयका प्रमुख विनो  द पौ डे ल रहनुभएको  थियो  ।

संघका अध्यक्ष गो विन्दप्रसाद शर्माको  अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जिते न्द्रमान ने पालीको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा सहभागीका तर्फबाट कृष्णबहादुर क्षे त्री र कृषि सहकारी संघका अध्यक्ष पद्मा आचार्यले  बो ल्नुभएको  थियो  । कार्यक्रममको  सहजीकरण संघका सचिव कृष्णप्रसाद शर्माले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top