Free songs
Home / फिचर समाचार / घाइते  बच्चालाई जंगलमा फालेपछि…

घाइते  बच्चालाई जंगलमा फालेपछि…

युगबो ध समाचारदाता

ने पालगञ्ज  । दश वर्षीय बालक आयुस के सीको  मृत्युलाई लिएर बा“के को  शमशे रगञ्जमा बबाल भएको  छ । ट्याक्टरबाट खसे र घाइते  भएका बालकलाई उपचार गर्न लै जानुका साटो  जंगलमा फाले र हिडे पछि उनको  मृत्यु भएको  थियो  ।

माटो  लिन हि“डे को  भे  १ त ६१६७ नं. को  ट्याक्टरमा चढे र जंगल गएका बालक फर्किदा ट्याक्टरबाट खसे का थिए । ट्याक्टरको  चक्काले  च्यापिएका बालक गम्भीर घाइते  भए । गम्भीर घाइते  भएका बालकलाई उपचार गराउन लै जानुको  साटो  ट्याक्टर चालक र सहयो गीले  जंगलमा फाले र हि“डे  । बालकको  मृत्यु भयो  ।

बालकको  शव ने पालगञ्जको  नर्सिङहो ममा राखिएको  छ । दिउ“सो सम्म जंगलमै  रहे को  शवलाई नर्सिङहो ममा ल्याइएको  हो  । घरपरिवारले  बुझ्न माने का छै नन् । ट्याक्टरबाट बालक खसे र गम्भीर घाइते  भएपछि चालकले  ट्याक्टर मालिकलाई फो न गरे र सबै  कुरा बताएका थिए । ट्याक्टर मालिकले  सबै जना फस् ने  भएकाले  बालकलाई जंगलमा फाले र भाग्न भने को  ट्याक्टरका सहयो गीले  बयान दिएका छन् । चालक भने  फरार छन् । जो  मृतक बालकका मामा नाता पर्छन् ।

चालकको  लाइसे न्स थिएन । लाइसे न्स नभएकाले  जे ल जानुपनेर्  डरले  चालक भागे को  स् थानीयले  बताएका छन् । ‘चालकले  शुरुमा अस् पताल लै जाउ“ भने का थिए । पछि मालिकले  फो नमा सबै जना फस् ने  भने पछि जंगलमा छो डे र भाग्यौ ं, पक्राउ परे का ट्याक्टरका सहयो गीहरुले  बताए ।

बच्चा चढे को  ट्याक्टरको  पछि–पछि रहे को  अकोर्  ट्याक्टरका चालक कलिराम थारुलाई पनि प्रहरीले  पक्राउ गरे को  छ । उनले  सत्य कुरा नबो ले र ढाकछो प गनेर्  प्रयास गरे का थिए । प्रहरीले  समातिसके पछि कलिरामले  ‘बच्चालाई छो डे र हि“ड्दा धड्कन चलिरहे को ’ बताए । उनले  बच्चालाई अस् पताल लगे को  भए बा“च्न सक्थ्यो  भने का छन् ।

ट्याक्टर आइतबार अपरान्ह माटो  लिन परुवाखो लामा गएको  थियो  । त्यही ट्याक्टरमा बसे र बालक पनि गएका थिए । माटो  लिएर फर्किने  क्रममा बालक खसे  । प्रत्यक्षदर्शीका अनुसार, चालकले  मापसे  गरे का थिए । कच्ची बाटो मा ट्याक्टर उफ्रिदा बालक खसे  ।

बालकका बाबु घरमा छै नन् । वै दे शिक रो जगारीमा गएका छन् । आमाले  छो रा रातिसम्म नआएपछि छरछिमे कलाई भने र खो जतलास शुरु गरिन् । पुरुवाखो लामा डुब्यो  कि भने र गाउ“ले ले  खो जे  । गाउ“भरिका मान्छे  जंगलतिर फै लिए । त्यही क्रममा साढे  एक बजे तिर जंगलमा शव भे टियो  । गाइ“गुइ“ कुरा भयो , बालक त ट्याक्टरमा चढे र गएका थिए ।

ट्याक्टर चालकलाई खो जियो  । उनी फरार भइसके का थिए । सहयो गीहरुमार्फत सबै  कुरा बाहिर आयो  । शवलाई घरपरिवारले  उठाउन माने न । ट्याक्टर चालकमात्रै  हो इन, मालिक पनि फरार भएका छन् । ‘म¥यो  जस् तो  लागे र जंगलमा छो डे र भागे को ’– ट्याक्टरमा रहे का सहयो गीहरुले  बताएका छन् ।

प्रहरी पनि राति नै  घटनास् थल पुगे को  थियो  । सो मवार दिउ“सो सम्म प्रहरी र स् थानीयवासी जंगलमा बसे का थिए । घटनाको  मुचुल्का गर्न इलाका प्रहरी कार्यालय, को हलपुरबाट प्रहरीको  टो ली पुगेको  थियो  ।

प्रहरीले  चालक र ट्याक्टर मालिकलाई कडा भन्दा कडा कारवाही गनेर्  आश्वासन दिएको  छ । घरपरिवारले  उनीहरुलाई पक्राउ गरे पछि मात्रै  शव बुझ्ने  बताएका छन् ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top