Free songs
Home / समाचार / प्रमुख समाचार / अमानवीयताको पराकाष्ठा, महिलालाई निर्वस्त्र पारी निर्घात कुटपिट

अमानवीयताको पराकाष्ठा, महिलालाई निर्वस्त्र पारी निर्घात कुटपिट

दशरथ घिमिरे 

भालुवाङ  । दाङको भालुबाङमा एक महिलालाई निर्वस्त्र पारी निर्घात कुटपिट गरेको तथ्य खुलेको छ । जेठ २५ गते भएको घटनापछि प्रहरीले सामान्य भन्दै मिलापत्र गराएर टुंग्याए पनि घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि तथ्य बाहिर आएको हो । जग्गासम्बन्धी विवाद हुदा राप्ती गाउपालिका १ निवासी ३५ बर्षीया रेखा गुप्ता र २९ बर्षीया अनिता गुप्ताले शीतगंगानगरपालिका ९ ठारखोला अर्घाखा“चीकी ३९ बर्षीया दिलमाया“ पुन माथि निर्घात कुटपिट गरेका हुन् ।

यस्तो  थियो  घटना

दिलमाया पुन भालुबाङ पुरानो  बजारमा रहे को  जग्गा हे र्न आउनु भयो  । अर्घाखाची जिल्लाको  शीतगंगा नगरपालिका र दाङको  राप्ती गाउपालिका छिमे की स्थानीय तह हुन् ।
उहाको  साधमा पर्ने  आफन्तले  जग्गा बे चे का थिए । ‘जग्गा बिक्री गर्ने  भए ५० हजारमा किन्छौ ं’ भने र रे खा गुप्ताले  दिलमायालाई सो ध्नु भयो  । तर दिलमायाले  यति सस्तो मा बिक्री गर्दै न । मे रो  जे ठाजुको  जग्गा सस्तो मा फुत्क्यायौ  । मै ले  चाहिं बे च्दै न भन्ने  जवाफ फर्काएपछि रे खा गुप्ता र अनिता गुप्ताले  कुटपिट गर्न थाले  । दिलमाया दौ डिएर पुल्चो कतर्फ जान थाल्नुभयो  । निर्माणाधीन बसपार्कमा पुगे पछि उहालाई घे रा हालियो  । कपडा च्याते र नाङ्गै  बनाउने  प्रयास भयो  ।

लात्ती वर्षाइयो  । थप्पड हानियो  । कुटपिट हुदै  गर्दा भालुवाङ नगर विकास समितिका अध्यक्ष ओ मप्रकाश बुढाथो की र ऐ रावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसालसमे त पुग्नुभयो  । तर दिलमायामाथि कुटपिट र दुब्र्यवहार रो किएन । घटनाको भिडियोमा कुटपिट भइरह“दा केही पुरुष मुकदर्शक भएर फर्किएको देखिन्छ । इलाका प्रहरी कार्यालयदे खि पा“च सय मिटरको  दूरीमा घटना भयो  । के ही बे रमा प्रहरी घटनास् थलमा पुग्यो  ।

घटनाको  गम्भीरता नबुझे र मिलापत्र

इलाका प्रहरी कार्यालय भालुबाङले  घटनाको  गम्भीरता नबुझे र मिलापत्र गराएको  फे ला परे को  छ । घटना भएकै  दिन कुटपिटमा संलग्न र पीडित दुबै लाई स“गै  राखे र मिलापत्र गराइयो  । प्रहरीले  कुटपिट गर्ने  र पीडित दुबै लाई सामान्य झै  झगडाको  रुपमा हे रे र छाड्यो  । तर घटना भएको  दुई दिनपछि आईतबार भिडियो  सामाजिक सञ्जाल फे सबुकमा भाइरल बन्यो  । अनि प्रहरी, भालुबाङबासी सबै  झस् िकन पुगे  ।

भिडियो मा महिलालाई कुटपिटस“गै  उसको  अस् िमतास“ग खे लवाड गरे को  दृश्य दे खे पछि इलाका प्रहरी कार्यालय भालुबाङले  कुटपिटमा संलग्न ब्यक्तिलाई आइतवार पक्राउ ग¥यो  । ‘भिडियो  हे रे र मात्रै  थाहा भयो  त्यहा“ महिलामाथि ठूलै  अत्याचार भएको  रहे छ । हामीलाई घटनाको  स् वरुपबारे  कसै ले  बताएको  थिएन । स् वयं पीडितले  पनि खुलस् त कुरा राख्न नसक्दा शुरुमा दुबै  मिले र गएको  अवस् था थियो  । तर भिडियो  भाइरल बने पछि हामीले  पक्राउ गरे का छौ ं’– इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डे ले  भन्नुभयो – ‘सार्वजनिक ठाउ“मा महिलामाथि कुटपिट गरिएको , अस् िमता माथि खे लवाड गरे को  पाइएको  छ । घटनामा संलग्न पीडिकमाथि कानून अनुसार कारवाही गछौर् ं ।’

फे सबुकमा भिडियो  सार्वजनिक भएपछि स् थानीय पत्रकार महे श रिजालले  प्रहरी प्रमुख पाण्डे को  ध्यानाकर्षण गराउनु भएको  थियो  । भिडियो मा घटना भइरहे को  समयमा अन्य ब्यक्तिहरु वरिपरि भए पनि प्रहरीलाई खबर नगरे को  प्रहरीले  जनाएको  छ ।

‘त्यति ठूलो  अमानवीय घटना भएको  बारे मा कसै ले  पनि पूर्ण जानकारी दिएन । सामान्य झै  झगडाको  रुपमा बताइयो ’– पाण्डे ले  भन्नुभयो – ‘भिडियो  हे रे पछि बल्ल थाहा भयो  ।’

मुद्दा कमजोर पारियो

इलाका प्रहरी कार्यालय भालुबाङले  पुनमाथि कुटपिट र अमानवीय व्यवहार गर्ने  दुईजनाविरुद्ध के ही सार्वजनिक अपराध शीर्षकमा मात्रै  मुद्दा दर्ता गरे को  छ । सार्वजनिक स् थलमा महिलामाथि कुटपिट र अमानवीय व्यवहार गरे को  भिडियो  प्रमाणको  रुपमा भए पनि प्रहरीले  सामान्य प्रकृतिको  मुद्दा दर्ता गरे को  छ । सो मवार प्रहरी कार्यालयमा दिनभर पीडितका आफन्त र स् थानीय महिलाहरुले  घे राउ गर्दै  ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न माग गरेका थिए ।

‘घटनाको  प्रकृति हे रे र केही सार्वजनिक अपराध शीर्षकमा मुद्दा दर्ता गरे का हौ ं’– प्रहरी प्रमुख पाण्डे ले  भन्नुभयो – ‘पीडितलाई न्याय दिलाउन प्रहरीले  मुद्दा दर्ता गरे र अघि बढे को  छ ।’

पीडितका कुरा

आखा रसाएका छन् । मनमा डर त्यस् तै  छ । एक पाइला हिड्दा पनि खो च्याउनुपर्छ । सो मवार इलाका प्रहरी कार्यालय भालुबाङमा उजुरी दिन आएकी अर्घाखा“ची शीतगंगा नगरपालिका वडा नं. ९ ठाडो खो ला निवासी ३९ वर्षीया दिलमाया पुन भालुबाङ बसपार्कमा भएको  घटना सम्झदा अझै  तर्सनुहुन्छ ।

श्रीमान र आफन्तको  साथ लागे र पुन प्रहरी कार्यालयमा आफूमाथि कुटपिट गर्ने  र अमानवीय ब्यवहार गर्ने हरुमाथि कारवाहीको  माग गर्न प्रहरी कार्यालय आउनुभएको  हो  । सामाजिक सञ्जाल फे सबुकमा दिलमायामाथि भएको  अमानवीय ब्यवहार तथा कुटपिट भइरहे को  भिडियो  सार्वजनिक भएपछि कुटपिटमा संलग्नलाई कानुनी कारवाहीको  दबाब परे को  हो  ।

भिडियो  यसरी भयो  भाइरल

प्रहरीले  सामान्य घटनाको  रुपमा हे रे को  भालुबाङ घटना सामाजिक सञ्जाल फे सबुकमार्फत तरङगित बन्न पुग्यो  । घटना भइरहे को  भिडियो  भालुबाङ निवासी रितु रानाले  आफ्नो  फे सबुक वालमा पोष्ट गरे पछि रातारात भाइरल बन्यो  । प्रहरीले  घटनामा संलग्न महिलाहरुलाई पक्राउ गरी कारवाहीको  दायरामा ल्याउन सफल भयो  । कुटपिटमा संलग्न रेखा गुप्ता घटना भएको भोलिपल्ट नेपाल राष्ट्रिय मावि भालुवाङमा विद्यालय व्यवस्थापन समिति सदस्य निर्विरोध निर्वाचित भएको तथ्य पनि खुलेको छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top