दशरथ घिमिरे
भालुवाङ । दाङको भालुबाङमा एक महिलालाई निर्वस्त्र पारी निर्घात कुटपिट गरेको तथ्य खुलेको छ । जेठ २५ गते भएको घटनापछि प्रहरीले सामान्य भन्दै मिलापत्र गराएर टुंग्याए पनि घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि तथ्य बाहिर आएको हो । जग्गासम्बन्धी विवाद हुदा राप्ती गाउपालिका १ निवासी ३५ बर्षीया रेखा गुप्ता र २९ बर्षीया अनिता गुप्ताले शीतगंगानगरपालिका ९ ठारखोला अर्घाखा“चीकी ३९ बर्षीया दिलमाया“ पुन माथि निर्घात कुटपिट गरेका हुन् ।
यस्तो थियो घटना
दिलमाया पुन भालुबाङ पुरानो बजारमा रहे को जग्गा हे र्न आउनु भयो । अर्घाखाची जिल्लाको शीतगंगा नगरपालिका र दाङको राप्ती गाउपालिका छिमे की स्थानीय तह हुन् ।
उहाको साधमा पर्ने आफन्तले जग्गा बे चे का थिए । ‘जग्गा बिक्री गर्ने भए ५० हजारमा किन्छौ ं’ भने र रे खा गुप्ताले दिलमायालाई सो ध्नु भयो । तर दिलमायाले यति सस्तो मा बिक्री गर्दै न । मे रो जे ठाजुको जग्गा सस्तो मा फुत्क्यायौ । मै ले चाहिं बे च्दै न भन्ने जवाफ फर्काएपछि रे खा गुप्ता र अनिता गुप्ताले कुटपिट गर्न थाले । दिलमाया दौ डिएर पुल्चो कतर्फ जान थाल्नुभयो । निर्माणाधीन बसपार्कमा पुगे पछि उहालाई घे रा हालियो । कपडा च्याते र नाङ्गै बनाउने प्रयास भयो ।
लात्ती वर्षाइयो । थप्पड हानियो । कुटपिट हुदै गर्दा भालुवाङ नगर विकास समितिका अध्यक्ष ओ मप्रकाश बुढाथो की र ऐ रावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसालसमे त पुग्नुभयो । तर दिलमायामाथि कुटपिट र दुब्र्यवहार रो किएन । घटनाको भिडियोमा कुटपिट भइरह“दा केही पुरुष मुकदर्शक भएर फर्किएको देखिन्छ । इलाका प्रहरी कार्यालयदे खि पा“च सय मिटरको दूरीमा घटना भयो । के ही बे रमा प्रहरी घटनास् थलमा पुग्यो ।
घटनाको गम्भीरता नबुझे र मिलापत्र
इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको गम्भीरता नबुझे र मिलापत्र गराएको फे ला परे को छ । घटना भएकै दिन कुटपिटमा संलग्न र पीडित दुबै लाई स“गै राखे र मिलापत्र गराइयो । प्रहरीले कुटपिट गर्ने र पीडित दुबै लाई सामान्य झै झगडाको रुपमा हे रे र छाड्यो । तर घटना भएको दुई दिनपछि आईतबार भिडियो सामाजिक सञ्जाल फे सबुकमा भाइरल बन्यो । अनि प्रहरी, भालुबाङबासी सबै झस् िकन पुगे ।
भिडियो मा महिलालाई कुटपिटस“गै उसको अस् िमतास“ग खे लवाड गरे को दृश्य दे खे पछि इलाका प्रहरी कार्यालय भालुबाङले कुटपिटमा संलग्न ब्यक्तिलाई आइतवार पक्राउ ग¥यो । ‘भिडियो हे रे र मात्रै थाहा भयो त्यहा“ महिलामाथि ठूलै अत्याचार भएको रहे छ । हामीलाई घटनाको स् वरुपबारे कसै ले बताएको थिएन । स् वयं पीडितले पनि खुलस् त कुरा राख्न नसक्दा शुरुमा दुबै मिले र गएको अवस् था थियो । तर भिडियो भाइरल बने पछि हामीले पक्राउ गरे का छौ ं’– इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डे ले भन्नुभयो – ‘सार्वजनिक ठाउ“मा महिलामाथि कुटपिट गरिएको , अस् िमता माथि खे लवाड गरे को पाइएको छ । घटनामा संलग्न पीडिकमाथि कानून अनुसार कारवाही गछौर् ं ।’
फे सबुकमा भिडियो सार्वजनिक भएपछि स् थानीय पत्रकार महे श रिजालले प्रहरी प्रमुख पाण्डे को ध्यानाकर्षण गराउनु भएको थियो । भिडियो मा घटना भइरहे को समयमा अन्य ब्यक्तिहरु वरिपरि भए पनि प्रहरीलाई खबर नगरे को प्रहरीले जनाएको छ ।
‘त्यति ठूलो अमानवीय घटना भएको बारे मा कसै ले पनि पूर्ण जानकारी दिएन । सामान्य झै झगडाको रुपमा बताइयो ’– पाण्डे ले भन्नुभयो – ‘भिडियो हे रे पछि बल्ल थाहा भयो ।’
मुद्दा कमजोर पारियो
इलाका प्रहरी कार्यालय भालुबाङले पुनमाथि कुटपिट र अमानवीय व्यवहार गर्ने दुईजनाविरुद्ध के ही सार्वजनिक अपराध शीर्षकमा मात्रै मुद्दा दर्ता गरे को छ । सार्वजनिक स् थलमा महिलामाथि कुटपिट र अमानवीय व्यवहार गरे को भिडियो प्रमाणको रुपमा भए पनि प्रहरीले सामान्य प्रकृतिको मुद्दा दर्ता गरे को छ । सो मवार प्रहरी कार्यालयमा दिनभर पीडितका आफन्त र स् थानीय महिलाहरुले घे राउ गर्दै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न माग गरेका थिए ।
‘घटनाको प्रकृति हे रे र केही सार्वजनिक अपराध शीर्षकमा मुद्दा दर्ता गरे का हौ ं’– प्रहरी प्रमुख पाण्डे ले भन्नुभयो – ‘पीडितलाई न्याय दिलाउन प्रहरीले मुद्दा दर्ता गरे र अघि बढे को छ ।’
पीडितका कुरा
आखा रसाएका छन् । मनमा डर त्यस् तै छ । एक पाइला हिड्दा पनि खो च्याउनुपर्छ । सो मवार इलाका प्रहरी कार्यालय भालुबाङमा उजुरी दिन आएकी अर्घाखा“ची शीतगंगा नगरपालिका वडा नं. ९ ठाडो खो ला निवासी ३९ वर्षीया दिलमाया पुन भालुबाङ बसपार्कमा भएको घटना सम्झदा अझै तर्सनुहुन्छ ।
श्रीमान र आफन्तको साथ लागे र पुन प्रहरी कार्यालयमा आफूमाथि कुटपिट गर्ने र अमानवीय ब्यवहार गर्ने हरुमाथि कारवाहीको माग गर्न प्रहरी कार्यालय आउनुभएको हो । सामाजिक सञ्जाल फे सबुकमा दिलमायामाथि भएको अमानवीय ब्यवहार तथा कुटपिट भइरहे को भिडियो सार्वजनिक भएपछि कुटपिटमा संलग्नलाई कानुनी कारवाहीको दबाब परे को हो ।
भिडियो यसरी भयो भाइरल
प्रहरीले सामान्य घटनाको रुपमा हे रे को भालुबाङ घटना सामाजिक सञ्जाल फे सबुकमार्फत तरङगित बन्न पुग्यो । घटना भइरहे को भिडियो भालुबाङ निवासी रितु रानाले आफ्नो फे सबुक वालमा पोष्ट गरे पछि रातारात भाइरल बन्यो । प्रहरीले घटनामा संलग्न महिलाहरुलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सफल भयो । कुटपिटमा संलग्न रेखा गुप्ता घटना भएको भोलिपल्ट नेपाल राष्ट्रिय मावि भालुवाङमा विद्यालय व्यवस्थापन समिति सदस्य निर्विरोध निर्वाचित भएको तथ्य पनि खुलेको छ ।