Free songs
Home / समाचार / प्रमुख समाचार / तुलसीपुरमा वृहत् साहित्य उत्सव, ‘सिर्जनालाई समृद्धितिर लैजाने नयाँ युग शुरु’

तुलसीपुरमा वृहत् साहित्य उत्सव, ‘सिर्जनालाई समृद्धितिर लैजाने नयाँ युग शुरु’

 

युगबो ध समाचारदाता

तुलसीपुर । तुलसीपुरमा शनिवारदे खि वृहत् साहित्य उत्सव शुरु भएको  छ । ‘समावे शी विकास, पर्यटन प्रबद्र्धन र समृद्धिका लागि साहित्य’ भन्ने  मूल नाराका साथ शुरु भएको  उत्सव आज आइतवार सकिने  छ ।

उत्सव उद्घाटन गदैर्  वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले  सिर्जनालाई समृद्धितिर लै जाने  नया युग शुरु भएको  बताउनुभयो  ।

‘मलाई युग फे रिएको  जस्तो  लागे को  छ’– उहाले  भन्नुभयो – ‘अब ने पाल ध्वंशको  युगबाट सिर्जना र समृद्धिको  युगमा अघि बढे को  छ, साहित्य सिर्जना पनि अब समृद्धिको  दिशामा अघि बढे को  छ ।’ योसगै  साहित्य सर्जकहरुमा नया युग हाक्ने  चुनौ ती पनि थपिएको  उहाले  बताउनुभयो  ।

ने पाली समाजमा अझै  कायम रहे को  सामन्ती सो च र विश्वब्यापीरुपमा दे खिएको  उपभो क्तावादी संस् कृतिस‘“ग जुझ्दै  नया“ समृद्धिको  युगमा अघि बढ्नुपनेर्  उहा“ले  बताउनुभयो  । ‘कतिपय वृत्तमा साहित्य के का लागि भन्ने  भन्ने  प्रश्न पनि छ’– प्रमुख अतिथि शर्माले  भन्नुभयो – ‘साहित्य समाजका लागि हो , साहित्य हिजो  क्रान्तिका लागि पनि लगाइयो , अब समृद्धिका लागि लगाउनुपर्छ ।’

विशिष्ट अतिथि कलाकार एवं ले खक मदनकृष्ण श्रे ष्ठले  गणतन्त्र/लो कतन्त्र शिक्षितहरुको  ब्यवस् था भएकाले  हरे क व्यक्ति शिक्षित हुनुपनेर्  र त्यसका लागि यस् ता साहित्यिक उत्सवले  सहयो ग पु¥याउने  बताउनुभयो  । यसका साथै  ठाउ–ठाउमा पुस्तकालय स्थापना गरे र अघि बढ्नुपनेर् मा जो ड दिदै  उहाले  पुस्तकाय पुगे र पढ्ने हरुको  बौ द्धिक क्षमता नै  फरक हुने  बताउनुभयो  । राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषो त्तम खनालले  हिजो का दिनमा यस्ता कार्यक्रमका लागि सरकारी निकायमा जादा साहित्यिक संस्थाहरुलाई भिखारी जस्तो  व्यवहार गरिएको  तीतो  यथार्थ
स्मरण गदैर्  अहिले  स्थानीय सरकार बने पछि स्वयं स्थानीय तहहरुले  साहित्यिक उत्सव आयो जना गर्नु खुशीको  कुरा भएको  बताउनुभयो  ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे ले  विकास भौ तिक पूर्वाधार मात्र नभई कला संस् कृति पनि विकासको  पाटो  भएकाले  यो  कार्यक्रम गरिएको  बताउनुभयो  । श्रम र सम्पदामा आधारित समृद्धिको  ढो का खो ल्न यो  कार्यक्रम गरिएको  भन्दै  उहाले  तुलसीपुरलाई बहुसांस् कृतिक के न्द्र बनाउन आफूहरु यो जनाबद्ध विकासमा लाग्ने  बताउनुभयो  । उत्सव आयो जक मूल समितिका संयो जक दे वराज विश्वकर्माको  अध्यक्षतामा भएको  कार्यक्रममा ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले  पनि शुभकामना दिनुभएको  थियो  । कार्यक्रमको  सञ्चालन उपमहानगरका प्रे स सल्लाहकार वसन्त आचार्यले  गर्नुभएको  थियो  ।

उत्सवमा विभिन्न विषयमा अन्तरसंवाद गरिएको  छ । ‘आजका ने पाली कविता’ विषयमा कविहरु रमे श क्षितिज, नारायण ने पाल र प्रमो द धितालले  बहस गर्नुभएको  थियो  । पत्रकार दीपक सापको टाले  सहजीकरण गर्नुभएको  थियो  ।

साझ रचना वाचन कार्यक्रम गरिएको  थियो  भने  अतिथिहरुलाई पर्यटकीयस् थल घुमाइएको  थियो  । आज आइतवार दुई विषयमा अन्तरसंवाद हुने  आयो जकले  जनाएको  छ ।

‘विकास आधारभूत जनताका लागि’

अर्थशास् त्री एवं विश्ले षक हरि रो काले  मानव जीवनलाई सरज र सहज बनाउन विकास आवश्यक परे काले  विकासको  प्राथमिकता आधारभूत तहका जनताको  जीवन रुपान्तरणमा के न्द्रित हुनुपनेर्  बताउनुभयो  । उत्सवमा ‘अबको  विकास’ विषयक बहसमा उहा“ले  हरे क मानिसले  आफूमा परिवर्तन महसुस गर्छ कि गदैर् न, त्यसमा नै  विकासको  सफलता निर्भर रहने  बताउनुभयो  । जनताको  जीवनस् तर कष्टकर बन्दै  गएको  र अर्थतन्त्र परनिर्भर बन्दै  गएको  बे ला समृद्धिको  सपना सहज नभएको  उहा“को  टिप्पणी थियो  । अहिले  सामाजिक रुपान्तरण र समावे शीताको  अभाव दे खिन थाले को मा उहा“ले  चिन्ता व्यक्त गर्नुभयो  ।

५ नम्बर प्रदे शका यो जना आयो गका सदस् य रमे श अधिकारीले  हिजो सम्म ठाउका लागि मात्र विकास गनेर्  नीति भए पनि अब ठाउ र जनता दुबै का लागि विकास गनेर्  नया“ नीति अघि आएको  बताउनुभयो  । हिजो सम्मको  विकास शक्तिके न्द्रमा के न्द्रित रहे को  टिप्पणी गदैर्  उहाले  अब राजनीतिक परिवर्तनसगै  न्यायिक वितरणमा आधारित विकास नीति अघि आएको  बताउनुभयो  । अब सामाजिक रुपान्तरण र आर्थिक समृद्धिमा जो ड दिने  गरी विकास नीति अघि बढाइने  उहाले  बताउनुभयो  ।

तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डे ले  आर्थिक, सामाजिक,सांस्कृतिक र मानवीय विकास अबको  आवश्यकता रहे को  औ ंल्याउदै  समावे शिताको  पनि गलत ब्याख्या भइरहे काले  सच्याउनुपनेर्  र वर्गीय आधारलाई जो ड दिनुपनेर्  बताउनुभयो  । स्थानीय सरकारले  के ही गर्न खो जे को  भए पनि सिंहदरवारको  कर्मचारीतन्त्र गाउ जान नमान्नु अहिले को  समस् या भएको  उहाले  बताउनुभयो  । तुलसीपुर र घो राहीलाई जो डे र दाङ महानगरको  अवधारणामा विकास अघि बढाइने  पनि उहाले  बताउनुभयो  । कार्यक्रमको  सहजीकरण पत्रकार बसन्त बस् ने तले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top