Free songs
Home / समाचार / प्रमुख समाचार / सेटिङमै नदीजन्यवस्तुको अबैध तस्करी

सेटिङमै नदीजन्यवस्तुको अबैध तस्करी

फाईल फोटो

जे .एन.सागर

घोराही ।

सेटिङ नं. १ ः वै शाखको  महिना रातभर स् थानीयले  नदीजन्य पदार्थ चो री भइरहे को  खबर गरे पछि चो री रो क्न तत्काल हिडे को  टो ली पातुखो ला नपुग्दै  दर्जनौ ं टिप्पर र जे सिवी भागे  । जिससकै  पदाधिकारी चो री रो क्न पातुखो ला जादै  थिए । तर टो ली आउदै  गरे को  सूचना पहिल्यै  पु¥याइएकै  कारण चो रको  बदमासी हे रे र रित्तो  हात टो ली घो राही फर्कियो  ।

से टिङ नं. २ ः वै शाखकै  महिना हो , घो राहीको  सिस्ने खो लामा अबै धरुपमा ढुंगा उत्खनन भइरहे को  सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी गजे न्द्रबहादुर श्रे ष्ठसहितको  जिससको  पदाधिकारीको  टो ली घटनास्थल पुग्यो  । ढुंगा उत्खननमा प्रयो ग गरिएको  जे सिवी रंगे हात पक्राउ प¥यो  । तर जे सिवी जिसस आइपुगे न प्रहरीले  बाटो बाटै  भगायो  । त्यसको  जानकारी अहिले सम्म दिएको  छै न प्रहरीले  ।

से टिङ नं. ३ः वै शाखकै  महिना हो , लमही नगरपालिकाका प्रमुख कुलबहादुर के सी स्थानीयको  सूचना पाएलगत्तै  नदीजन्य वस् तु चो री रो क्न टिम लिएर हतार–हतार अमे लिया हानिनुभयो  । सूचना लिक हुन्छ भन्ने  डरले  के सीले  आफ्नै  टिमलाई अमे लियामा माछा खान जाऔ ं भन्दै  घटनास् थल पु¥याउनुभयो  । टो लीले  अबै ध उत्खनन गरिरहे का चारवटा ट्रे क्टर पक्राउ ग¥यो  । अमे लिया प्रहरीलाई जिम्मा लगाएर मे यर लमही नफर्किदै  उत्खनन क्षे त्र बा“के मा पनेर्  भन्दै  प्रहरीले  सबै  टे «क्टर छो डिदियो  ।

से टिङ नं. ४ ः चै तको  महिना हो  बहुला खो लामा अबै ध उत्खनन गरी नदीजन्य वस् तु बो के का दुईवटा ट्रे क्टर र जे सिवीलाई रंगे हात पक्राउ गरे र शान्तिनगर गाउ“पालिकाका अध्यक्ष कमानसिंह डागीले  चिराघाट प्रहरीमा बुझाउनुभयो  । ट्रे क्टरमा लो ड गरिएको  नदीजन्य वस् तु रातारात फाले र प्रहरीले  भो लिपल्ट खाली ट्रे क्टर राख्न नमिल्ने  भन्दै  छो डिदियो  । से टिङ नं. ५ ः जे ठको  पहिलो  हप्ता, जिससले  जिल्लामा सञ्चालित २७ वटा क्रसर उद्यो गमा अनुगमन ग¥यो , जसमा स् वीकृतभन्दा दो ब्बर नदीजन्यवस् तु फे ला पा¥यो  । अबै ध वस् तुको  राजश्व बुझाउन जिससले  पत्र काट्यो  तर व्यवसायीहरुले  से टिङमा ठूलो  रकम खर्च भएकाले  मिलाएर राजश्व लिइदिन अनुरो ध गरे  । जिल्लाको  नदीजन्य वस्तुको  अबै ध उत्खनन र निकासी सरो कारवालाहरुकै  से टिङमा हुने  गरे को  माथिका घटनाक्रमले  पुष्टि गरे को  छ ।

‘त्यसमा कर्मचारी, प्रहरी, प्रशासन, राजनीतिक दल, जनप्रतिनिधिहरुकै  संलग्नता दे खिएको  छ । प्रमाण छै न कसै लाई तो के र भन्नुह“ुदै न’– जिल्ला समन्वय समितिका प्रमुख जीते न्द्रमान ने पालीले  सो मवार कार्यालयमै  आयो जना गरिएको  पत्रकार सम्मे लनमा भन्नुभयो – ‘दे शको  ठूलो  राजश्व से टिङमै  सकिएको  छ ।’ लामो  समयदे खि से टिङमै  तस्करी गनेर्  र राज्यलाई ठूलो  राजश्व ठग्ने  काम गरिरहे काले  जनप्रतिनिधि आइसके पछि त्यसलाई भत्काउने  काम गरे को  उहाको  भनाइ छ । ‘लामो  समयदे खि से टिङमै  चले को  रहे छ, हामी आइसके पछि त्यसलाई भत्काएका छांै ’– जिसस प्रमुख ने पालीले  भन्नुभयो – ‘क्रसर उद्यो गहरु राजश्वको  दायरामा आउदै  हुनुहुन्छ, उहाहरुलाई पनि राजश्व तिरे र गर्वका साथ व्यवसाय गनेर्  अवस था आउदै छ । क्रसर उद्यो गले  झण्डै  १० लाखबढी राजश्व जिससमा जम्मा गनेर्  तयारी भइरहे को  छ ।’ यसवर्ष सिस्ने खो ला, राप्ती नदी, पातुखो ला, ग्वार खो लालगायतका थुप्रै  ठाउबाट बढी चो री भएको  जिससले  जनाएको  छ । त्यस्ता ठाउमा भएको  नदीजन्य वस्तुको  कारो वार रो क्न खो ज्दा ज्यान मानेर् सम्मका धम्की खे प्नुपरे को  जिसस प्रमुख ने पालीले  बताउनुभयो  । उहाले  अबै ध उत्खननले  दाङमा पानीका मुहान सुक्दै  गइरहे को  र मरुभूमिकरण हुदै  गएकाले  ज्यानको  बाजी राखे र पनि अबै ध उत्खनन रो क्ने  र तस्करीको  से टिङ भत्काउने  प्रतिबद्धता जनाउनुभयो  ।

राजश्व दो ब्बरबढी संकलन

जिससले  बिते को  १० महिनामा नदीजन्य वस् तुको  अबै ध उत्खनन रो क्ने  विषयमा गरे का काम सार्वजनिक गदैर्  अबै ध उत्खननमा संलग्न तीन सय ९९ साधनबाट २८ लाख ५० हजार राजश्व संकलन गरे को  जनाएको  छ । जसमा २६ वटा जे सिवी, २४ वटा टिप्पर र तीन सय ४९ टे «क्टरलाई जरिवाना गरिएको  हो  । जिससले  गतवर्ष झण्डै  १२ लाख राजश्व संकलन गरे को  थियो  । से टिङमै  कारो वार हुने  दे खिएपछि जिससले  गत महिनामात्रै  एउटा साधनबाट न्यूनतम २० हजारदे खि एक लाखसम्म जरिवाना गनेर्  निर्णय गरे को  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top