Free songs
Home / फिचर समाचार / वातावरण दिवसमा विविध कार्यक्रम

वातावरण दिवसमा विविध कार्यक्रम

विश्व वातावरण दिवसको  अवसरमा ज्यो तिपुञ्ज से के न्ड्री स्कूल र हिन्दू विद्यापीठ स्कूलले  निकाले को  जनचे तनामूलक ¥याली । ¥यालीमा सहभागी विद्यार्थीले  विभिन्न जनचे तनामूलक सन्देशले खिएका प्ले कार्ड बो के र घो राही बजार परिक्रमा गरे का थिए । विश्व वातावरण दिवसको  अवसरमा दाङसहित दे शभरि नै  विभिन्न कार्यक्रम गरी मनाइएको  छ ।
तस्विर ः कूलदीप न्यौपाने/नयाँ युगबोध

युगबो ध समाचारदाता

दे उखुरी । ४६ आंै  विश्व वातावरण दिवसको  अवसर पारे र राप्ती गाउपालिकाले  अन्त क्र्रिया तथा बृक्षारो पण कार्यक्रम सम्पन्न गरे को  छ ।

राप्ती गाउपालिकाको  सम्पूर्ण क्षे त्र कसरी सफा र स् वच्छ बनाउन सकिन्छ र यस गाउपालिकाको  गाउ बजार क्षे त्रमा कसरी सरसफाइ गर्न सकिन्छ भन्ने  विषयमा अन्तत्र्रिmया गरिएको  हो  ।

सो  अवसरमा बढ्दो  फो हो र तथा प्लाष्टिक प्रदूषण निर्मूल पार्न स्थानीय सरकार र नागरिकले  अपनाउनुपनेर्  व्यवहार तथा वातावरणको  क्षे त्रमा स् थानीय सरकारले  बनाएको  नीति तथा कार्यक्रमबारे  छलफल गरिएको  थियो  ।

आगामी दिनमा गाउ“पालिकाको  पहलमा स्थानीय सरो कारवालहरुको  साथ लिएर फो हो रजन्य पदार्थको  उचित ब्यवस् थापन तथा प्लाष्टिक प्रयो ग न्यूनीकरण गर्नुपनेर् मा सहभागीहरुले  जो ड दिएका थिए । राप्ती गाउ“कार्यपालिकाको  कार्यालय परिसरमा कार्यक्रमका सहभागीहरुले  बृक्षारो पणसमे त गरे का थिए ।

राप्ती गाउ“पालिकाका अध्यक्ष नुमानन्द सुवे दीको  अध्यक्षतामा भएको  अन्तत्र्रिmयामा ने पाल कम्युनिष्ट पार्टीका किरण भण्डारी, श्यामे श चौ धरी, ने पाली कांग्रे सका दुयोर् धन पाण्डे  राष्ट्रिय जनमो र्चाका के शवराज खनाल, ने पाल कम्युनिष्ट पार्टीका सुरज परियार, पूर्व लालमटिया गाविसका अध्यक्ष द्रो ण भुसाल, ऐ रावती आदर्श बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसी, प्रगतिनगर खाने पानीका शान्तराज शर्मा, राप्ती उद्यो ग वाणिज्य संघका टो पबहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका शिवध्वज मल्ल, राप्ती वन महासंघका हरि भुसाल, नर्ती वन समन्वय समितिकी तारा घिमिरे , ग्लो वल युथ क्लवका रमे श कडे ल, ने पाल पशुपंक्षी परियो जनाका भुपाल ने पाली, वातावरण पत्रकार मञ्चका महे श रिजाललगायतले  राप्ती गाउपालिका क्षे त्रभित्रको  र विश्वकै  वातावरणको  अवस् थाका बारे मा चिन्ता व्यक्त गदैर्  वातावरण संरक्षणमा आफै बाट ब्यवहार परिवर्तन गर्नुपनेर् मा जो ड दिनुभएको  थियो   ।

कार्यक्रममा उपाध्यक्ष जगदम्बाकुमारी चौ धरीले  स् वागत तथा सह ले खापाल रे शमराज अधिकारीले  कार्यक्रमको  सञ्चालन गर्नुभएको  थियो  ।

गढवामा पनि विविध कार्यक्रम

गढवा गा“पालिका र वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाको  संयुक्त आयो जनामा विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइएको  छ ।

मंगलवार विहान गढवा–७ स् िथत चन्दनपुर सामुदायिक वनक्षे त्रको  नदी किनारमा रहे को  तटीय वन क्षे त्रको  तारबार एरियामा गढवा गाउपालिकाका उपाध्यक्ष, जनप्रतिनिधिलगायत गढवा स् िथत सरकारी गै रसरकारी संघसंस् थाका प्रतिनिधिहरु, विद्यालयका इको  क्लब तथा शिक्षकहरु एवं सामुदायिक वन समूहका उपभो क्ताहरु सबै ले  बृक्षारो पण गरे का थिए । दिउ“सो  गढवास् िथत जनता माध्यमिक विद्यालयमा चित्रकला र निबन्ध ले खन प्रतियो गिता कार्यक्रम सम्पन्न भएको  छ ।

वातावरण संरक्षणमा विद्यार्थी, शिक्षक र समुदाय बीचको  सहकार्य विषयमा स् थलगत निबन्ध ले खन प्रतियो गितामा १० वटा विद्यालयको  सहभागिता र वातावरण संरक्षण र मानव जीवनमा फाइदा विषयमा के न्द्रित रहे र आयो जना गरिएको  चित्रकला प्रतियो गितामा १६ जनाले  भाग लिएका थिए । प्रतियो गितात्मक निबन्ध ले खनमा बुद्धज्यो ति माविका विपना पुन प्रथम, शुभतारा माविका ऋतु यादव द्वितीय र जनता माविका दे वनारायण यादवले  तृतीय स् थान हासिल गुर्नभएको थियो । भने  चित्रकला प्रतियो गितामा प्रतिष्ठा एके डमी गो बरडिहाका आभाष यो गी प्रथम, सरस् वती मावि गो वरडिहाका एलिसा चौ धरी द्वितीय र बुद्धज्यो ति माविका मे लिना थापाले  तृतीय स्थान हासिल गुर्नभएको थियो ।

उत्कृष्टहरुलाई पुरस् कार तथा प्रमाणपत्र वितरण गरिएको  थियो  । सो  अवसरमा वन तथा वातावरण र जै विक विविधताको  क्षे त्रमा दक्षिण दे उखुरी क्षे त्रमा विशे ष यो गदान गनेर्  चिउरीघाट सामुदायिक वन समूह कक्रहवा, इलाका वन कार्यालयका वन प्राविधिक गंगाराज श्रे ष्ठ र मदपुर नसहवा सामुदायिक वन समूहको  चो री शिकारी नियन्त्रण दलका संयो जक भीमबहादुर थापालाई सम्मान गरिएको  थियो  ।

वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तको  अध्यक्षता र गढवा गाउ“पालिकाका उपाध्यक्ष शान्ति चौ धरीको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा जनता माविका प्रधानाध्यापक रामसुरत यादव, शिक्षक हरि पो खे ्रल, बासुदे व पाण्डे यलगायतले  बो ल्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण हिमवन्ती ने पालका ओ भा पाठकले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top