Free songs
Home / फिचर समाचार / वातावरण दिवसमा प्लाष्टिकमुक्त नगर अभियान

वातावरण दिवसमा प्लाष्टिकमुक्त नगर अभियान

युगबो ध समाचारदाता

घो राही । विश्व वातावरण दिवसको  अवसरमा मानव कल्याण तथा वातावरण संरक्षण के न्द्र दाङले  प्लाष्टिकमुक्त अभियान आयो जना गरी दिवस मनाएको  छ ।

विभिन्न हानिकारक रसायनले  बनाइने  प्लाष्टिकको  झो लाको  प्रयो गले  मानव स् वास् थ्य र वाताव णमा गम्भीर असर पु¥याउने  भन्दै  नगरलाई प्लाष्टिकमुक्त बनाउने  गरी मंगलवार के न्द्रले  प्लाष्टिक मुक्त अभियान चलाएको  हो  । जसअन्तर्गत घो राही बजारका मुख्य पसल र प्लाष्टिक प्रयो ग गर्ने हरुलाई निःशुल्क कागज र फाइबरका ब्याग वितरण गरिएको  थियो  । त्यस् तै  उनीहरुलाई प्लाष्टिक ब्यागको  प्रयो गले  पु¥याउने  नकारात्मक असरहरुका बारे मा जानकारी गराइएको  थियो  ।

के न्द्रको  प्राविधिक सहयो गमा शक्ति पे पर ब्याग उद्यो गले  घो राही बजारका मुख्य पसलहरु र व्यक्तिलाई दुई सय कागजका र चार सयवटा फाइवरका ब्याग वितरण गरे को  थियो  । प्लाष्टिक ब्यागको  विकल्पमा कागज र फाइबर ब्यागको  प्रयो ग गर्न सकिने  र यसले  मानव स् वास् थ्य र वातावरणमा कुनै  असर नपु¥याउने  भन्दै  सचे तना बढाइएको  थियो  ।

यस् तै  लामो  समयदे खि नगरलाई प्लाष्टिक झो लामुक्त बनाउन विभिन्न अभियानहरु थाले को  मानव कल्याण तथा वातावरण संरक्षण के न्द्रले  विश्व वारतावरण दिवसको  अवसरमा घो राही उपमहानगरपालिकाकी उपमे यर सीता न्यौ पाने लाई प्लाष्टिक झो ला नियन्त्रणका लागि ध्यानाकर्षण गराउदै  ज्ञापनपत्र बुझाएको  छ । गएको  फागुन १ गते  नगरलाई प्लाष्टिकमुक्त गरिए पनि हालसम्म त्यसको  नियन्त्रण हुन नसकिरहे को  भन्दै  के न्द्रले  यसको  कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको  हो  ।

घो राही उपमहानगरपालिकाकी उपमे यर सीता न्यौ पाने ले  प्लाष्टिक ब्यागको  प्रयो गले  मानव स् वास् थ्य र वातावरणमा असर पु¥याउने  भन्दै  प्लाष्टिक ब्यागको  प्रयो गमा रो क लगाउने तर्फ ध्यानाकर्षण भएको  बताउनुभयो  । उहाले  आफूहरुसमे त नगरलाई प्लाष्टिकमुक्त बनाउने  अभियानमा लागे को  भन्दै  यसको  नियन्त्रण पनि छिटो भन्दा छिटो  गर्ने  विश्वास व्यक्त गर्नुभयो  ।

प्लाष्टिकमुक्त अभियानमा संयो जक प्रदीप मजगै या, मानव कल्याण तथा वातावरण संरक्षण के न्द्रका अध्यक्ष तीर्थराज सन्तो षी, शक्ति पे पर ब्याग उद्यो गका युवाहरुलगायतको  सहभागिता थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top