Free songs
Home / अन्तर्वार्ता / ‘उपमहानगरको प्राथमिकता पूर्णसरसफाइ र स्वच्छता हो’

‘उपमहानगरको प्राथमिकता पूर्णसरसफाइ र स्वच्छता हो’

सन्दर्भ विश्व वातावरण दिवस

शक्तिराम डाँगी
वातावरण तथा विपत व्यवस्थापन समितिका संयो जक एवं वडा नं. १४ का अध्यक्ष घो राही उपमहानगरपालिका

विश्व वातावरण दिवस हिजो  विभिन्न कार्यक्रम गरी मनाइएको  छ । बढ्दो  मानवीय गतिविधिका कारण वातावरण प्रदूषण पनि बढिरहे को  छ । जसका कारण नयाँ–नयाँ रो गहरु सिर्जना हुने  र मान्छे हरुले  अकालमा ज्यान गुमाउनु परिरहे को  अवस्था छ । विश्व वातावरण दिवस र घो राही उपमहानगरले  वातावरण संरक्षण र सरसफाइमा गरे का कामका सन्दर्भमा युगबो धकर्मी जे .एन.सागरले  गर्नुभएको  कुराकानीको  सारसंक्षे प यहाँ प्रस्तुत गरिएको  छ । –सम्पादक

वातावरण संरक्षणमा के कस्ता काम के  भइरहे का छन् ?

घो राही उपमहानगरपालिकाले  वातावरण संरक्षणका लागि थुप्रै  प्रयासहरु थाले को  छ । वातावरणको  कुरा हरे क गतिविधिस“ग जो डिएर आउने  कुरा हो  । हरियाली, पानी, बाटो घाटो  आदि कुराहरु जम्मै  वातावरणसग जो डिएर आउने  कुरा हुन् । यी सबै  कुराको  व्यवस् थापन हामीले  अन्य क्षे त्रको  भन्दा धे रै  राम्रो  गरे का छौ ं र अरु भन्दा फरक नै  हुनुपर्छ भन्ने  हिसाबले  हामी लागे को  अवस् था छ । यहाका खो लानाला सरसफाइ अभियान हामीले  चलाएका पनि छौ ं । बाटो  घाटो , सार्वजनिक स् थलहरुको  सरफाइ पनि चले कै  छ । अहिले  धे रै जसो  अभियानहरुमा सम्बन्धित टो ल, वस् ती र गाउहरु आफै  लाग्नु भएको  छ । हामी निर्वाचित भएर आइसके पछि टो ल, वस् ती र शहरहरु परिवर्तन भएका छन् । जस् तो  नारायणपुरमा फो हो र जलाउने  प्रवृत्ति थिया, त्यसको  अन्त्य भएको  छ । कागजका टुक्रा जहा“तहीं फाल्ने  चलन थियो  त्यो  कम ह“ुदै  गएको  छ । थुप्रै  सुधारका कामहरु भएका छन् । अझै  घो राही नगरलाई थप हरियाली, वातावरणमै त्री बनाउने तर्फ हामी सबै  लाग्न जरुरी छ ।

तपाइहरु आउदा अझ धे रै  सुधार हुनुपनेर्  हो इन र जस् तो  धुलो , धुवा नियन्त्रणमा ?

हो इन हामी आइसके पछि घो राहीको  धुलो  नियन्त्रण गर्न धे रै  हदसम्म सफल भएका छौ ं । हामीले  भन्नु भन्दा पनि तपाइ“हरु आफै ले  त्यो  दे ख्नु भएको  पनि छ । कटुवाखो लादे खि तुलसीपुर चौ राहसम्मकै  बाटो  कति अस् तव्यस् त थियो , धुलो  धुवा“ले  मानिसलाई समस् या थियो  । यसको  व्यापक सुधार गरिएको  छ । काम अन्तिमचरणमा पुुगिसके को  अवस् था छ । सडक अलपत्र छो डिदा नागरिकको  तर्फबाट पटक–पटकको  डे लिगे शन, ज्ञापनपत्र पनि बुझाइयो  । दबाब सिर्जना गर्दा पनि काम हुन सके को  अवस् था थिएन । मान्छे हरु आजित भइरहे को  सन्दर्भमा हामी आइसके पछि सुधारका काम भएका छन । त्यस्तै  शहीदमार्ग अन्तर्गत से नाको  ब्यारे कदे खि डुम्मरगाउ“सम्मको  सडकको  अवस् था दयनीय थियो  । हामीले  प्रयास गर्दाखे री नै  यो  काम अबको  एकहप्ताभित्रै  सकिदै छ । त्यसै ले  कामै  के ही भएन हो इन, धे रै  काम भएका छन् । त्यो  हामीले  भन्नुभन्दा पनि नागरिकहरुले  महसुस गरे को  अवस् था छ । तर तपाइ“ले  भने जस्तो  जनप्रतिनिधि आउ“दा पनि के ही काम भएन भन्नु जनता र जनप्रतिनिधिबीच जबरजस् ती दूरी बढाउने  काम गर्नु हो  ।

घो राहीमा त सिमे न्ट उद्यो गको  प्रदूषणले  जनस्वास्थ्यमा समस्या पारिरहे को  छ नि ?

यसलाई कसरी बुझौ ं त भन्दा घो राही सिमे न्ट हामी आइसके पछि राखिएको  हो इन । अहिले  मान्छे हरुले  हामीले  ल्याएर राखिदिएजस् तो  गरी प्रचार गर्नु दुःखद् हो  । हामी आइसके पछि सिमे न्ट कारखानालाई कुनै  पनि संरचना विस्तारका लागि कुनै  पनि चिर्कटो  ले खे र दिएको  अवस् था छै न । उद्यो ग, कल कारखानाहरु चल्नुपर्छ, तर विकासको  नाममा जनजीविकालाई नकारात्मक प्रभाव पानेर् गरी जनतालाई आजित पानेर् गरी काम गर्न पाइ“दै न । उद्यो ग स् थापना हु“दा राज्यस“ग भएका सम्झौ ताहरु पूर्णरुपमा कार्यान्वयन गरिनुपर्छ । कहींकतै  कार्यान्वयन नभएको  भए हामीले  कार्यान्वयन गराउन तदारुकता दे खाउनुपर्छ । हामी त्यसतर्फ लागे का पनि छौ ं । हाम्रो  प्रमुखज्यू आफै  वातावरण मन्त्रालय गएर प्रदूषण मापनयन्त्रको  माग गरे अनुसार अहिले  रामपुरमा राखे का छौ ं । यद्यपि त्यो  अझै  सञ्चालनमा आइसके को  छै न । त्यसबाट हामीले  सिमे न्ट कारखानाले  गनेर्  प्रदूषणको  मात्रा थाहा पाउने छौ ं र सिमे न्ट कारखानाले  पनि राज्यस“ग गरिएका सम्झौ ताको  कार्यान्वयन गर्नुपर्छ है  भन्ने तर्फ पुगे को  छ । अझै  पनि राज्यसग सिमे न्ट कारखानाले  गरे का सम्झौ ता कार्यान्वयनका लागि निरन्तर खबरदारी गरिरहने छौ ं । वातावरण संरक्षणका लागि हामीले  गनेर्  काममा कुनै  शंका नगर्न नगरवासीहरुलाई अपिल गर्न चाहन्छु ।

के ही नमूना टो लबाहे क अन्यत्र सरसफाइ हुन सके को  दे खिदै न त ?

यो  त्यति अप्ठे रो  छ भन्ने  मलाई लाग्दै न । सबै  पूर्ण सरसफाइतिर उन्मुख हुनुभएको  छ । को ही ढिलो  हिड्छ, को ही चाडै  हिड्छ । हामी थपक्कै  बसे को  भने  हो इन । काम भइरहे को  छ । म वातावरण तथा विपत व्यवस् थापन संयो जकको  नाताले  भन्ने  हो  भने  अहिले  घो राही उपमहानगरपालिकाका सबै  वडाहरुमा रहे का ढलहरु कहा“ जाम भएका छन् ? कहा वातावरणीय प्रदूषण छ भन्ने  कुरा हे रिरहे का छौ ं । अहिले  पनि १४÷१५ जनाले  दै निक नाला सरसफाइको  काम गरिरहे को  अवस्था छ । १५÷२० वर्षसम्म जाम भएका नालाहरु सफा गरिएको  छ । नगरवासीहरु उत्साहित हुनुभएको  छ । १४ नम्बर वडामा नाला सरसफाइ सकिएको  छ । १५ र अन्य वडामा पनि नाला सरसफाइको  काम गरिरहे का छांै  । आगामी आर्थिक वर्षको  बजे टको  प्राथमिकतामा पूर्ण सरसफाई अभियानमा उन्मुख टो ल र वस् तीहरुलाई नै  राख्ने  तयारीमा हामी छौ ं । त्यहा“ एकघर एक विरुवा हुनुपर्छ र हामीस“ग सम्झौ ता गर्नुपर्छ । नगरलाई वातावरणमै त्री बनाउनका लागि सबै  जनप्रतिनिधिहरु पनि लाग्नुभएको  अवस् था छ । मात्रै  के  हो  भने  को  छिटो  हि“ड्ने , को  अलि ढिलो  हि“ड्ने  भन्ने  मात्रै  हो, सबै  सरसफाइ अभियानमै  छौ ं ।

फो हो र व्यवस् थापनकै  नमूना काम हे र्न भ्रमण गरे र आउनुभयो  । अन्यत्र कसरी गरिएको  छ ?

भ्रमणमा निस् िकदा फो हो रमै ला व्यवस् थापनमा हामी अन्यत्र भन्दा निकै  पछाडि छौ ं कि जस् तो  हामीलाई लागे को  थियो  । तर भ्रमण गरे र फर्किदा अरुभन्दा धे रै  माथि छौ ं हामी । हामीले  काम गरे का छौ ं । अरुले  प्रचार बढी गरे का रहे छन् भन्ने  मलाई लागे को  छ । हाम्रो  स् याने टरी ल्याण्डफिल साइट छ । अन्यत्र त्यो  पनि छै न । हामीले  गल्ने  र नगल्ने  फो हो र छुट्याएर संकलन गरिरहे का छौ ं, यसमा हाम्रा नगरवासीहरुले  साथ दिनुभएको  छ तर अन्यत्र त्यो  पनि पाइएन । अभियान र नारा व्यापक बनाइएको  छ तर हाम्रो जस् तो  काममा परिणत भइसके को  दे खिएन । इलाममा चाहि“ एउटा नमूना काम के  पाइयो  भने  अन्यत्र जिल्लाबाट भित्रिने  गाडीहरुमा यात्रुहरुलाई पा“च मिने टजति अभिमुखीकरण गनेर्  परिपाटीको  विकास गरिएको  रहे छ । इलाम जिल्लामा प्रवे श गर्न लाग्नुभएको मा स् वागत छ भन्ने  कुरा राखे र यो  जिल्लामा कतै  पनि फो हो र नगरिदिनुहो ला, कागजको  टुक्रा जथाभावी नफालिदिनुहो ला भन्ने  पर्चा थमाइदि“दारहे छन् । जथाभावी फो हो र गरे  तपाइ“लाई जरिवाना हुने छ भन्ने  कुरा पहिले  नै  जानकारी दिदा रहे छन् । त्यो  कुरा चाहि“ मलाई नमूना लाग्यो  । हुन त हामीले  यो  नीति ०७२ मंसिर ११ गते  नै  घो राहीको  नया वसपार्कमा लागु गरिसके का छौ ं । जति पनि फो हो र व्यवस् थापनको  निरीक्षण गर्न हामी पुग्यांै  घो राही जस् तो  अन्यत्र छै न । हामीले  गरे को  काम नै  धे रै  नमूनायो ग्य छ ।

फो हो र व्यवस्थापनको  काम निजी क्षे त्रलाई दिएर अझ प्रभावकारी काम गर्न सकिदै न र ?

हो  । यसको  प्रवल सम्भावना छ । त्यसकै  लागि हामीले  छलफल पनि अघि बढाएका छौ ं । यसका थुप्रै  फाइदा पनि छन् । पहिलो  कुरा त हाम्रो  नगरमा बाहिरबाट आउने  मान्छे हरुले  फो हर नगरिदेओ स् भन्न सरकारी कर्मचारीलाई खटाउने  वा हामी आफै ले  पनि २४ सै  घण्टा निगरानी गर्न सक्ने  अवस् था छै न । किनभने  हाम्रा काम गनेर्  क्षे त्र धे रै  छन । धे रै  ठाउ“मा ध्यान लगाउदा कतै  पनि भने जस्तो  काम नहुन सक्छ ।  निजी क्षे त्रले  एउटै  क्षे त्रमा ध्यान लगाएर कामलाई प्रभावकारी बनाउन सक्ने  दे खिन्छ । त्यसै ले  हामी भन्दा निजी क्षे त्रले  धे रै  राम्रो  काम गर्न सक्छ । उसलाई के  ध्यान हुन्छ त भन्दा आज कति गल्ने  फो हो र जम्मा गनेर्  र बायो  ग्यास उत्पादन गनेर्  भन्ने  ध्यान हुन्छ । अनि कति नगल्ने  फो हो र जम्मा गनेर्  र पुनप्र्रयो गका लागि बिक्री गरे र आम्दानी गनेर्  भन्ने  कुरा उसको  पहिलो  प्राथमिकताको  विषय हुने  भएकाले  निजी क्षे त्रबाट राम्रो  काम हुनसक्ने  सम्भावना पनि छ । जसले  रो जगारी सिर्जनादे खि उपमहानगपालिकाको  फो हर व्यवस् थापनका लागि हुने  एक करो ड भन्दा बढी पै सा पनि जो गिन्छ र जनताको  विकासमा लगानी हुन्छ । अन्यत्र हे र्दा कहीं कतै  निजी क्षे त्रलाई दिने  नाममा उल्टै  स्थानीय तहलाई नै  व्ययभार बढे को  दे खिएका छन् भने  के ही ठाउ“मा राम्रा नमूना काम पनि भएका छन् ।

अनि हरित नगरको  अभियान कता हरायो  ?

यो  अभियान हो  । निरन्तर चलिरहन्छ । तर कहा“ पुग्यो  भन्ने  हो  भने  अहिले  पनि तपाइ“हरु घो राही बजारका छतहरु हे रिदिनुभयो  भने धे रै  ठाउमा हरियाली दे खिन्छ । छतको  हरियाली बाहिर नदे खिएको  मात्रै  हो  । सुन्दरताका लागि बाटो , सटहरुमा हुनुपर्छ । हाम्रो  नीति के  छ भने  एक घर एक गमला, एक पसल एक गमला भयो  भने  हरियाली मात्रै  हो इन, वातावरणमा समे त सहजता आउ“छ । अझ हामीले  के  नीति बनाएका छौ ं भने  अब कुनै  पनि नया“ घर बन्दा घर अघि दुईवटा बिरुवा अनिवार्य रो पे को  हुनुपनेर् छ भन्ने  छ । बिरुवा रो पे र आएपछि मात्रै  घर बनाउने  अनुमति दिने  भन्ने  नीतिगत व्यवस् था गरिएको  छ । त्यो  कहीं कतै  कार्यान्वयन नभएको  भए अब थप कडाइका साथ जाने मा हामी लागे का छौ ं । आउ“दो  आर्थिक वर्षमा त झन हामी पूर्ण सरसफाइका लागि धे रै  काम गनेर्  गरी अघि बढ्ने  यो जनामा छौ ं । सरकारले  नै  समृद्ध ने पाल सुखी ने पालीको  नारा तय गरे को  छ । सुखी ने पाली र समृद्ध ने पालको  नारा पूरा गनेर्  भने कै  सरसफाइको  माध्यमबाट हो  ।

शान्तिनगरमा भर्खर झाडापखालाको  समस् या आयो  । फो हो र पानीकै  कारण झण्डै  दुई हजार नागरिक बिरामी भए । हामीले  खाने पानी सफा छ कि छै न । हामीले  फे नेर्  श्वास स्वच्छ छ कि छै न ? हामीले  खाने  अन्य वस्तुहरु सफा छन् कि छै नन् भन्ने  कुराको  मात्रै  हे क्का राख्न सकियो  भने  सुखी पनि भइन्छ र सुखी हुदा बित्तिकै  आयआर्जनलगायतका थुप्रै  गतिविधिमा संलग्न हुदा दे श आफै  समृद्ध हुन्छ । बिरामी भइएन, अस्पताल नै  जान परे न भने  सुखी भइहालियो  नि । त्यसै ले  सुखी हुनका लागि पूर्ण सरसफाइतिर हामी जानै पर्छ । सरसफाइले  सुन्दरता ल्याउछ । हरियाली ल्याउ“छ । व्यवस् िथत वस् ती हुन्छ र त्यसले  विकास र समृद्धि ल्याउ“छ । यही कुरालाई मनन गरे र अघि बढ्न जरुरी छ । पहिलो  विकास भने को  आफ्नो  आनीवानी बदल्ने  कुरा हो  । त्यसपछि पूर्ण सरसफाइका छवटा सूचक पूरा गर्नुपर्छ । त्यसले  हामीलाई सुखी बनाउने  छ । नाला बनाउने , बाटो  खन्ने  मात्रै  विकास हो  भन्ने  मानसिकता अब सबै ले  त्याग्नुपर्छ । तपाइ आफै  भन्नुस् हामी रो गी भयौ ं भने  कहा विकास गर्न सक्छौ ं ? हामी रो गी भयौ ं भने  कहा ने तृत्व गर्न सक्छौ ं ? रो गी भए डाक्टर आफै ले  पनि बिरामीको  कसरी उपचार गर्न सक्छ ? त्यसै ले  सबै  कुरा सरसफाइ र स्वच्छ वातावरणसग जो डिएको  छ । यो  अभियानमा आम नागरिक तथा निर्वाचित जनप्रतिनिधि, टो ल विकास संस् था, नागरिक समाज नलाग्दासम्म सुखी पनि हुन सकिदै न समृद्धिको  कुरा त परै  छ । यदि यो  अभियान सबै का साझा अभियानको  रुपमा उठाउन सकियो  भने  सुख र समृद्धि ल्याउन कुनै  आइतवार पर्खिनुपदैर् न जस तो  मलाई लाग्छ । हामीले  बिते को  एक वर्षमा पनि धे रै  काम गरे का छौ ं । खासगरी जनप्रतिनिधिहरुले  मे रो  वडामा, मे रो  क्षे त्रमा विद्युतको  पो ल लगे र मात्रै  विकास हुन्छ भन्ने  हो इन, नाला बनाएर मात्रै  हो इन, सडक खने र मात्रै  हो इन उनीहरुको  सरसफाइको  अवस्था कसरी सुधार्न सकिन्छ भन्ने  कुरालाई प्राथमिकतामा राखियो  भने  अरु कुरा जतिबे ला पनि गर्न सकिन्छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top