Free songs
Home / अन्तर्वार्ता / पर्यावरण संरक्षण र भ्रष्टाचार नियन्त्रण गर्न हामी खबरदारी गर्छौं

पर्यावरण संरक्षण र भ्रष्टाचार नियन्त्रण गर्न हामी खबरदारी गर्छौं

 

 गणेशकुमार आचार्य
राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष

राष्ट्रिय जनमो र्चा दाङको  चौ थो  जिल्ला अधिवे शनले  भर्खरै  नया ने तृत्व चयन गरे को  छ । नया कमिटीको  बै ठकले  जनजीविकाका सवालमा खरो  उत्रिने  गरी विभिन्न अभियान सञ्चालन गनेर्  निर्णय गरे को  सरकारी तथा गै रसरकारी क्षे त्रमा हुने  भ्रष्टाचार र प्राकृतिक स्रो तको  दो हन रो क्ने  अभियान र पार्टी गतिविधिका विषयमा युगबो धकर्मी जे .एन.सागरले  नवनिर्वाचित जिल्ला अध्यक्ष गणे शकुमार आचार्यसग गर्नुभएको  कुराकानीको  सारसंक्षे प यहा प्रस्तुत गरिएको  छ । –सम्पादक

 

नया ने तृत्व आएपछि पार्टी गतिविधि के  भइरहे का छन् ?

भर्खरै  हाम्रो  चौ थो  जिल्ला सम्मे लन सम्पन्न भएको  छ । सम्मे लनले  मे रो  ने तृत्वमा नया कार्यसमिति चयन गरे को  छ । समिति बनिसके पछि हामीले  पत्रकार सम्मे लन आयो जना गरी आगामी कार्यक्रम र के ही विशे ष प्रस् तावहरु बाहिर ल्याएका छौ ं । लगत्तै  जिल्ला कमिटीको  बै ठक बसे र पनि विभिन्न निर्णय गरी पार्टीका गतिविधिलाई निरन्तर अघि बढाउने  तयारीमा हामी लागे का छौ ं । लामो  संघर्षपछि हामीले  गणतन्त्र स्थापना गरे का छौ ं । संविधानसभा त हामीले  कति धे रै  संघर्षबाट प्राप्त गरिएको  हो  र त्यसबाट नया संविधान निर्माण गरी कार्यान्वयनका लागि विभिन्न तहका निर्वाचन समे त भइसके को  अवस्थामा जसरी नीतिगतरुपमा दे शमा गणतन्त्र स् थापना गरे का छौ ं तर व्यवहारमा गणतन्त्रको  महसुस हुन सके को  अवस् था छै न । अहिले  पनि राणा शासन, पञ्चायती व्यवस् थाको  बे लाजस्तो  भ्रष्टाचार, अनियमितता छ“दै छ । जनताका से वाका लागि हाम्रा ने ताहरु हिजो कै  पञ्चे  र राणाको  जस् तो  व्यवहार गरिरहे का छन् । जनताका प्रतिनिधिसग जनताको  सम्बन्ध पञ्चायती व्यवस् थामा जस् तो  अहिले  पनि छ । यो  अवस् थामा जनताका कामहरुलाई सहज, सुलभ हुनुपर्छ भने र हामीले  खबरदारी गरिरहे का छौ ं । गणतन्त्रको  अनुभूति अहिले का जनप्रतिनिधिहरुले  गराउने  हो  तर जनप्रतिनिधिहरुको  कार्यशै ली त्यस् तो  पाइएको  छै न । त्यसै ले  यावत समस् याका समाधानका लागि खबरदारी गनेर्  र पार्टीका आफ्ना एजे ण्डालाई स् थापित गनेर्  खालका गतिविधिहरु हामीले  गरिरहे का छौ ं । खासगरी चो रबाटो बाट ल्याइएको  संघीयताको  खारे जीको  माग हामीले  गरिरहे का छौ ं । संघीयता हाम्रो  दे शले  धान्न सक्दै न । धान्नका लागि जनतामाथि जबर्जस् ती कर असुल्ने  काम ने पाल र ने पालीका लागि फाइदा छै न ।

हो  यही कुरा जति चुनावका बे ला भन्नुभयो  अहिले  त सुस् ताएको  जस्तो  दे खियो  त ?

त्यस् तो  हो इन । हामीले  अहिले  पनि कार्यक्रम नै  बनाएर अघि बढे का छौ ं । खासगरी जिल्लाका सबै  स् थानीय तहलाई ज्ञापनपत्र बुझाउने , जिल्लास् िथत सबै  सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाउने  र यस् ता गतिविधिहरुकै  जानकारी गराउन सम्वन्धित ठाउ“मा को णसभा, पत्रकार सम्मे लन गरे र आम जनतामाझ पु¥याउने  तयारीमा हामी लागे का छौ ं । यसै गरी यही कुरा बुझाउन जिल्लाका १० वटै  तहमा जनप्रशिक्षण गनेर्  तयारी पनि भइरहे को  छ । संघीयता र गणतन्त्र एउटै  कुरा हो इनन्, यी फरक कुरा हुन् । गणतन्त्रलाई संस् थागत र व्यवस् िथत गर्नुपर्छ संघीयता जरुरी छै न । अहिले  स् थानीय तहहरुले  जनताको  ढाड से किने गरी कर लिएका छन् । बिडम्वना त के  छ भने  यहा आफ्नो  नाममा रहे को  पाखो बारीको  पो त तिर्न खाडी मुलुक पुगे र कमाएर तिर्नुपनेर्  अवस्था छ । त्यो  पाखो बारीमा के ही उत्पादन ह“ुदै न । किन यस् तो  भएको  छ त भन्दा संघीयताकै  कारणले  भइरहे को  छ । हिजो  ५० रुपै यॉ“ले  हुने  काम आज एकहजार बढी तिर्नुपरे को  छ । यो  थे ग्न सकिदै न । अझ खतरा के  छ त भन्दाखे री संघीयताकै  कारण गणतन्त्र पनि खतरामा पुग्छ कि भन्ने  छ । यो  सत्य हो इन । संघीयता र गणतन्त्र फरक विषय हो  । तर मान्छे हरुको  बुझाइका कारणले  संघीयताले  थो परे का समस् याले  आम नागरिकमा गणतन्त्र ठीक रहे नछ भन्ने  भ्रम फै लिने  खतरा छ ।

कर नतिरी त कसरी विकास हो ला र ?

विकासका लागि जनताले  न्यायो चित कर तिनेर्  कुरामा हाम्रो  विरो ध हो इन । जनताले  कर तिर्नुपर्छ र न्यायो चित रुपमा कर संकलन गर्नुपर्छ र जनताको  उत्पादन क्षमतालाई हे र्नुपर्छ । जनतालाई उत्पादनको  स्रो त दिनु नपनेर् , आम्दानी हुने  स्रो त बनाइदिनु नपनेर् , उद्यो ग कल, कारखाना बनाइदिनु नपनेर् , अनि भएको  पाखो बारीको  कर ४५ डिग्री तातो  खाडीमा काम गरे र बुझाउनुपनेर्  तर राज्यले  जनताका लागि के ही गर्नु नपनेर्  ? अहिले  त संघीयताकै  कारणले  कर बृद्धि भएको  छ । जनप्रतिनिधिहरुको  तलव भत्ताकै  लागि कर बृद्धि गर्नु परे को  हो  । हु“दा ह“ुदा पूर्वपदाधिकारीहरुले  समे त राज्यबाट से वा सुविधा लिने  काम भइरहे को  छ । यसले  अन्ततः जनतालाई नै  मार परिरहे को  छ । यो  राम्रो  हो इन ।

स्थानीय तहमा भ्रष्टाचार कसरी रो क्नुहुन्छ ?

भ्रष्टाचार रो क्ने  काम राज्यको  हो  । हाम्रो  भूमिका खबरदारी गनेर्  हो  । त्यसै ले  हामीले  सबै  सरकारी कार्यालय अगाडि मूलगे टमा कतै  तपाइ“ले  भ्रष्टाचार गरिरहनुभएको  त छै न ? भने र बो र्ड राख्ने  तयारी गरे का छौ ं । जिल्लाका सबै  स् थानीय तह र सरकारी कार्यालय अघि यस् तो  नारा राख्ने  तयारीमा छौ ं । यसले  खबरदारीको  काम गनेर् छ । अकोर्  कुरा भ्रष्टाचारीको  पहिचान गनेर् , सा“च्चिकै  खो ज्ने  हो  भने  भ्रष्टाचारी पत्ता लगाउन सकिन्छ । भ्रष्टाचारी पहिचान गरे र प्रशासनलाई खबर पु¥याउने  काम गर्छाैर् ं । बा“की कारवाहीको  काम राज्यको  हो  । हामीले  ठाउ“को  पहिचान गनेर्  र कारावाहीका लागि अनुरो ध गनेर्  काम हाम्रो  हो  । हामीले  निर्भिकताका साथ गर्छांैर्  । हाम्रो  खबरदारीले  भ्रष्टाचार नियन्त्रण गर्न सचे तनाको  काम पनि गनेर् छ ।

भ्रष्टाचार रो क्ने  कुरा सस्तो  लो कप्रियताका लागि हो  भन्छन् त ?

खाली लो कप्रियताका लागि मात्रै  हो इन । राजनीतिक पार्टीहरुले  जनपक्षीय काम गर्दा लो कप्रियता कमाउनु एउटा कुरा हो ला तर हामीले  लो कप्रियता कमाउ“ला भने र हो इन । जनताका नाममा हुने  भ्रष्टाचार कसरी रो क्न सकिन्छ भन्ने  कुरालाई प्राथमिकतामा राखे का छौ ं । एउटा सामान्य नागरिकले  से वा लिदासमे त पै सा लिने , ढिलासुस् ती गरिदिने  काम भएका छन् यो  दुःखद कुरा हो  ।
कहा–कहा छ भ्रष्टाचार ?अहिले  हे नेर्  हो  भने  भ्रष्टाचार छै न भन्ने  कुनै  पनि ठाउछै न । यहा छ किन भन्नुप¥यो  र ? हाम्रो  संस्कृतिमा भ्रष्टाचार छ । हाम्रो  कार्यशै लीमा भ्रष्टाचार छ । ले नदे न छ छदै छ । सरकारी कार्यालयमा भ्रष्टाचार छ । भन्नुस् कहा“ छै न भ्रष्टाचार ? जनताको  भीड जहा“ छ त्यहा“ भ्रष्टाचार बढी छ । जनताका दै निक जीवनस“ग जो डिएका आवश्यकताका काम जहा–जहा“ छन् त्यहा“ सबै  ठाउ“मा भ्रष्टाचार छ । ट्रान्सपरे न्सी इन्टरने शनलको  तथ्यांकले  ने पालमा कति भ्रष्टाचार छ भन्ने  कुरा प्रष्ट उल्ले ख गरिसके को  छ । उसको  रिपो र्टले  राजनीतिक भ्रष्टाचार अत्यधिक भइरहे को  कुरा उल्ले ख छ । किन छ त भन्दा राजनीतिक संरक्षणको  नाममा भ्रष्टाचार भएको  छ ।

त्यो  त तपाइहरुले  नै  धे रै  भ्रष्टाचार मौ लाउनु भएको  रै छ ?

हामी राजनीतिक पार्टी हौ ं । समग्र राजनीतिक पार्टी भएका नाताले  हामीमाथि पनि प्रश्न उठ्यो  तर त्यहा भित्र त गुण र दो ष हे र्नु पर्ला नि । त्यहाभित्र पनि विचारधारा फरक छन् । कार्यक्रम फरक छन्, नीति फरक छन् । कार्यशै ली फरक छन् । स्वभाव फरक छ । एजे ण्डा फरक छन् । ने तृत्व फरक छन् । त्यसै ले  सबै लाई एकै  ठाउ“मा राख्नु त भएन नि ।

भिन्न–भिन्न रुपमा हुने  भ्रष्टाचार कसरी रो क्ने  त ?

खबरदारी र भण्डाफो र हामीले  गरिरहे का छौ ं । यो  निरन्तर नै  चल्छ । मुख्य कुरा चे तना जागरण गनेर्  कुरा महत्वपूर्ण हो  । गहिराइमा गएर हे र्दाखे री के ही गरिवी पनि समस् या हो ला । पछौ टे पन पनि एउटा समस् या हो ला । हाम्रो  चे तनाको  कुरा पनि एउटा समस्या हो ला । समस् या के  हो  त भन्दा हामीमा भएको  निम्न पू“जीवादी चिन्तन नै  हो  । राजनीतिक पार्टीले  आफूलाई के न्द्रमा राखे र काम गनेर् , राजनीतिमा लागे कै  आधारमा मै ले  के  प्राप्त गनेर् , मे रो  नातागो ता, इष्टमित्रले  के  प्राप्त गरे , स् िथति यस् तो  छ । अकोर्  कुरा समाज नै  कस् तो  छ भने  एउटै  परिवारमा भ्रष्टाचार गनेर्  भाइको  सम्मान प्रतिष्ठा अकैर्  छ । किनभने  ऊसग पै सा छ । समाज नै  कस् तो  छ भने  भ्रष्टाचारलाई प्रो त्साहित गनेर्  खालको  छ । हामीले  यसलाई निरुत्साहित गर्नुपर्छ । निरुत्साहित गर्नका लागि हामीले  गनेर्  कार्यक्रम पनि एउटा माध्यम हो ।

प्राकृति स्रो तको  दो हो न धे रै  भो  भने र अभियान चलाउनुभयो । त्यो  पनि हरायो  ?

हराएको  छै न । ने पालमा जुन निकायले  संविधानको , कानुनको  कार्यान्वयन गर्नुपनेर्  हो , त्यही निकायले  सबै भन्दा धे रै  कानुनको  उल्लंघन गरे को  छ । प्राकृतिक स्रो त साधनको  संरक्षण गनेर् ,
त्यसलाई जो गाउने , त्यसको  यथो चितरुपमा उपयो ग गनेर्  कुरा राज्यले  ख्याल गर्नुपनेर्  कुरा हो  नि । राज्यमा बसे काहरुले
ख्याल गर्नुपनेर्  कुरा हो  नि । तर त्यहींबाट सबै भन्दा धे रै  दुरुपयो ग गरिएको  छ । उनीहरुकै  संरक्षणमा दुरुपयो ग गरिएको  छ ।

हाम्रो  कुरा के  हो  भने  प्राकृतिक स्रो त साधनको  संरक्षण र यथो चितरुपमा सदुपयो ग गर्नुपर्छ भन्ने  हो  । हामीले  प्राकृतिक स्रो त साधनलाई उपयो ग गरे र समृद्धि ल्याउने  हो  । बिडम्बना ! सरकारले  हाम्रा प्राकृतिक स्रो त साधनलाई कौ डीको  मूल्यमा विदे शीहरुलाई सुम्पिरहे को  अवस् था छ भने  अकोर्  कुरा नियम, कानूनलाई उल्लंघन गरे र दुरुपयो ग गनेर्  काम भइरहे को  छ । यसले  समृद्धिको  एजे ण्डालाई रो किदियो  भने  अकोर्  कुरा त्यही कारणले  पर्यावरणमा समस् या भएको  छ । अनियन्त्रित ढुंगा, चुनढुंगा उत्खनन गरिएको  छ, खो लाको  छे उमा क्रसर उद्यो ग चलाइएको  छ । त्यसै ले  जसले  कानून बनाएको  छ उसै ले  उल्लघंन पनि गरिरहे को  छ । त्यसै ले  राज्यले  गनेर्  काम हामीले  गर्नुपरे को  हो  । हामीले  निरन्तर खबरदारी गरिरहे का छौ ं । पर्यावरण जो गाउने  काममा हामी लागे का छांै  । दाङमा हामीले  पर्यावरण संरक्षण अभियान बनाएका छौ ं र त्यसका माध्यमबाट पनि के ही काम भएका छन् । अहिले  पनि जिल्ला सम्मे लनस“गै  पर्यावरण संरक्षणको  अभियानलाई थप प्रभावकारी बनाएर अघि बढ्ने  यो जनामा छौ ं ।

कम्युनिष्ट पार्टी एकीकरणलाई कसरी हे र्नु भएको  छ ?

एमाले  र माओ वादीबीच एकीकरण भएको  छ । विचारको  हिसावले  दुईवटा पार्टीबीच समान विचार भएपछि एकीकरण हुनु स् वागतयो ग्य कुरा नै  हो  । हाम्रो  पार्टीले  पनि पार्टी एकीकरणको  स् वागत गरिसके को  अवस् था छ । किनभने  दे शका ठूला वाम दल एक ठाउमा आउनु सकारात्मक नै  हो  । यसले  राजनीतिक स् िथरता कायम गर्छ भन्ने  हामीलाई लागे को  छ । तर कम्युनिष्ट आन्दो लनका हिसाबले  हे र्दा यो  समस् याग्रस् त नै  छ । किनभने  एमाले को  कुरा गर्दा २०२८ सालको  झापा बिद्रो हदे खि लिएर उसले  उठाएका एजे ण्डा, माओ वादीका सन्दर्भमा भन्ने  हो  भने  ०५१/५२ दे खि उठाएका एजे ण्डाका कुरालाई हे नेर्  हो  भने  यी दुबै  पार्टी दक्षिणपन्थी बाटो मा स् खलनतर्फ गइरहे का छन् । यो  अवस् थामा कम्युनिष्ट आन्दो लनका हिसाबले  यो  एकीकरण राम्रो  हो इन । तर तत्कालीन राजनीतिक स् िथरता कायम गनेर्  हिसाबले  हो  भने  यो  ठीक छ । यसलाई हामीले  स् वागत गरिसके का छौ ं । कम्युनिष्ट आन्दो लनमा यसले  एउटा भ्रम सिर्जना भने  गनेर् छ ।

एउटै  कम्युनिष्ट निर्माणतिर यहाहरु आकर्षित हुने  सम्भावना छै न त ?

सम्भावना छै न भन्न सकिदै न । सम्भावना छ । हामीले  के  भने का छांै  भने  एमाले  र माओ वादी गठबन्धन हुने  सन्दर्भमा पनि हामीबीच पनि कुरा आएका थिए । हामीले  के  भने का छौ ं भने  ने पालमा शक्तिशाली, वैचारिक कम्युनिष्ट पार्टीको  जरुरी छ । विचारविहीन हो इन, वै चारिक अडानसहितको  कम्युनिष्ट पार्टीको  जरुरी छ । हामीले  यो  कुरा भने का छौ ं । त्यो  खालको  लडाइ“ लड्ने  शक्ति एमाले , माओ वादीभित्र पनि छन् । त्यो  हिसाबले  भो लि छलफल हुदै  गयो  भने  र वै चारिक हिसावले  एकठाउ“मा आउने  कुरा भयो  भने  ने पालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु एक ठाउ“ हुने  सम्भाव नै  रहन्न भन्ने  कुरा छै न, तर अहिले  त्यो  स् िथति छै न ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top