Free songs
Home / समाचार / संक्षिप्त समाचार / सभामुख कप भलिवल जारी

सभामुख कप भलिवल जारी

दे वी गुरुङ

रो ल्पा । सभामुख कप २०७५ राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियो गितातर्फ मंगलवार ते स्रो  र सान्त्वनाको  नतिजा सार्वजनिक भएको  छ । महिला भलिबलतर्फ त्रिभुवन आर्मी क्लब ते स्रो  हुन सफल भएको  छ ।

५ नम्बर प्रदे श र त्रिभुवन आर्मी क्लबबीच भएको  रो चक प्रतिस् पर्धामा पहिलो  से टमा १९ का बिरुद्ध २५, दो स्रो  से टमा ८ का विरुद्ध २५, ते स्रो  से टमा नौ  का बिरुद्ध २५ अंक प्राप्त गरी त्रिभुवन आर्मी क्लबको  महिला टिम ते स्रो  हुन सफल भएको  हो  । ५ नम्बर प्रदे शको  निकै  प्रशंसा भइरहे को  अवस् थामा धे रै  फराकिलो  अन्तरले  हार बे हो रे पछि ५ नम्बर प्रदे शको  महिला भलिबल टिम सान्त्वनामै  कायम रहे को  छ । अब फाइनल खे लका लागि एपिएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस् पर्धा हुने  भएको  छ ।

यसै गरी पुरुष भलिबलतर्फ प्रदे श नम्बर ४ ले  राम्रो  प्रदर्शन गदैर्  एपिएफलाई हराएको  छ । उसले  पहिलो  से टमा २० का बिरुद्ध २५, दो स्रो  से टमा १९ का बिरुद्ध २५ र ते स्रो  से टमा १९ का बिरुद्ध २५ अंक प्राप्त गरी ते स्रो  हुन सफल भएको  छ । शुरुवातमा राम्रो  प्रदर्शन गरे को  एपिएफले  अन्ततः सान्त्वनामै  चित्त बुझाउनुपरे को  छ ।

अब ने पाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच फाइनल खे लका लागि प्रतिस् पर्धा हुने  भएको  छ । रो माञ्चक प्रतिस् पर्धाबीच दर्शकहरुले  निकै  मनो रञ्जन लिएका छन् । राष्ट्रियस् तरमै  चर्चा कमाएका खे लाडीहरु रो ल्पामा आएपछि दर्शकहरुको  बाक्लो  भीड दे खिन्थ्यो  । सभामुख कप २०७५ को  अन्तिम प्रतिस् पर्धास“गै  समापन कार्यक्रम बुधवार हुने  जिल्ला खे लकूद विकास समिति रो ल्पाका अध्यक्ष ओ मराज घर्तीले  बताउनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top