Free songs
Home / फिचर समाचार / रेडियो  मध्यपश्चिमको स्थापना दिवस,अब मिडिया शिक्षा आवश्यक ः शर्मा

रेडियो  मध्यपश्चिमको स्थापना दिवस,अब मिडिया शिक्षा आवश्यक ः शर्मा

युगबो ध समाचारदाता

घो राही  । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रे डियो  मध्यपश्चिमको  १२ औ ं स् थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको  छ । स्थापना दिवसका अवसरमा रे डियो ले  रक्तदान, बृद्धबृद्धालाई खाद्यान्न वितरण गदैर्  मंगलवार शुभकामना आदानप्रदान कार्यक्रमसमे त ग¥यो  । कार्यक्रममा बो ल्दै  प्रमुख अतिथि एवं रे डियो का संस् थापक अध्यक्ष तथा प्रे स काउन्सिल ने पालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले  मिडिया शिक्षाको  आवश्यकता औ ंल्याउनुभयो  । जिम्मे वारीका हिसावले  मिडिया संवे दनशील र महत्वपूर्ण भन्दै  शर्माले  ठूलो  जिम्मे वारी लिएर काम गनेर् ले  आफ्ना काम र से वाका विषयमा कहिल्यै  समीक्षा नगर्नु दुःखद पक्ष भएको  बताउनुभयो  ।

मिडियाको  निश्चित लक्ष रहे को  चर्चा गदैर्  प्रमुख अतिथि शर्माले  एउटै  लक्ष प्राप्तिका विषयमा विभाजित मानसिकता बो के र हिड्न नहुने मा जो ड दिनुभयो  । सत्य, तथ्य सूचना दिने  मिडियाको  साझा लक्ष हो  । त्यसमा विभाजित हुनुपनेर्  कारण छै न’– शर्माले  भन्नुभयो – ‘सबै  एकजुट हुने  र आफना कामको  समीक्षा गरे र अघि बढ्ने  काम मिडियाकर्मीहरुले  गर्नु जरुरी छ ।’ उहा“ले  मो फसलका मिडियामा आत्मसमीक्षा नहुनु कमजो री भन्दै  मिडिया शिक्षाको  आवश्यकता औ ंल्याउनुभयो  । उहाले  मिडियामा काम गर्दा हुने  त्रुटिलाई सच्याउने  र भाषा सवलीकरणका लागि मिडिया शिक्षालाई ध्यान दिन सरो कारवालाहरुलाई आग्रह गर्नुभयो  । उहा“ले  ने पाली भाषाप्रति पछिल्लो  पुस्ताको  अरुचिले  समस् या बल्झिदै  गएको  बताउनुभयो  । उहा“ले  दाङमै  पहिलो  पटक रे डियो ले  स् मारिका प्रकाशन गरे र इतिहासलाई लिपिबद्ध गनेर्  काम गरे को मा खुशी व्यक्त गर्नुभयो  ।

सो  अवसरमा बो ल्दै  ने पाल पत्रकार महासंघका के न्द्रीय उपाध्यक्ष विपुल पो ख्रे लले  लो कतान्त्रिक संस् कार, संस्कृति र संरचनाको  प्रवद्र्धनका लागि रे डियो ले  महत्वपूर्ण भूमिका निर्वाह गरे को  बताउनुभयो  । बदलिदो  संरचनामा हुने  नीति निर्माण, नागरिक अधिकार र स्वतन्त्र प्रे सका मूल्यमान्यतालाई स्थापित गर्न रे डियो ले  सधै  खबरदारी गर्नुपनेर्  भन्दै  मिडियाले  आफ्नो  विश्वसनीयता जो गाइराख्नुपनेर् मा जो डदिनुभयो  । सञ्चार माध्यमको  प्रकाशन, प्रसारण सामग्रीलाई रे फ्रे न्स राखे र न्यायपालिकामा बहस हुन्छ । नीति निर्माताले  नीति बनाउछ’– पो ख्रे लले  भन्नुभयो – ‘तर मिडियाले  विश्वसनीयता गुमायो  र कतै  चुक्यो  भने  न्याय गलत हुन्छ । नीति पनि गलत निर्माण हुन्छ । उहाले  स्थानीय सरकारलगायत तीन तहका सरकारको  गतिविधि नागरिकमै त्री भए नभएको  खबरदारी गर्न जरुरी रहे को  बताउनुभयो  ।

सो  अवसरमा बो ल्दै  सामुदायिक रे डियो  प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले समाज रुपान्तरण र समाज विकासमा सामुदायिक रे डियो ले  महत्वपूर्ण भूमिका निर्वाह गरे  पनि राज्यले  सामुदायिक रे डियो लाई हे नेर्  दृष्टिको ण फरक रहे को  बताउनुभयो  । उहाले  जनआन्दो लनलगायत ने पालका परिवर्तनमा सामुदायिक रे डियो ले  निर्वाह गरे को  भूमिका सरकारले  बिर्सिएको  भन्दै  उल्टै  से ना प्रहरीलाई पनि रे डियो  सञ्चालनको  लाइसे न्स बा“डे को  आरो प लगाउनुभयो  ।

यसै गरी ने कपा एमाले का अध्यक्ष टीकाराम खड्का, माओ वादी के न्द्रका विश्वराज आचार्य र ने पाली कांग्रे सका को षाध्यक्ष सावित्रा रानाले  रे डियो को  प्रगतिको  शुभकामना व्यक्त गदैर्  राजनीतिक अधिकारको  लडाइ“ सकिसके काले  अब रे डियो ले  उत्पादनलाई जो डे र आफ्ना कार्यक्रमलाई अघि बढाउनुपनेर्  बताउनुभएको  थियो  ।

रे डियो  सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माको  अध्यक्षतामा भएको  कार्यक्रममा घो राही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौ पाने , नागरिक समाज दाङका संयो जक चन्द्रराज पन्त, सामुदायिक रे डियो  प्रसारक संघका प्रदे श संयो जक के पी घिमिरे , ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङ उद्यो ग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंह, जिल्ला सहकारी संघका अध्यक्ष गो विन्दप्रसाद शर्मा, महिला मानवअधिकार रक्षक सञ्जालकी के न्द्रीय सचिव लक्ष्मी आचार्य, राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषो त्तम खनाललगायतले  आवाजहीनहरुको  आवाजको  रुपमा रे डियो  सदै व अगाडि बढ्नुपनेर्  भन्दै  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको  थियो  ।

सञ्चालक समितिका को षाध्यक्ष शारदा शर्माको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सञ्चालन सचिव सुदर्शन रिजाल र मधुसूदन वै द्यले  गर्नुभएको  थियो  ।

स्मारिका विमो चन

यसै बीच स्थापना दिवसका अवसरमा प्रकाशित स्मारिकाको  प्रमुख अतिथि नारायणप्रसाद शर्माले  विमो चन गर्नुभएको  छ । रे डियो  स् थापना, रे डियो को  भूमिका, ने पाली सञ्चारको  अवस् था र इतिहासलगायत विभिन्न पक्षलाई समे टे र स्मारिका प्रकाशन गरिएको  छ । यसै बीच स्थापना दिवसका अवसरमा रे डियो ले  उत्कृष्ट कर्मचारी, कार्यक्रम सञ्चालक र विज्ञापनदातालाई सम्मान गरे को  छ । रे डियो ले  उत्कृष्ट कर्मचारीको  रुपमा प्रे मबहादुर राम्जा, उत्कृष्ट कार्यक्रम सञ्चालकको  रुपमा तीर्थराज चौ धरी र चन्द्रप्रकाश ने पालीलाई सम्मान तथा पुरस्कृत गरे को  हो  । त्यस् तै  उत्कृष्ट विज्ञापनदाताको  रुपमा गो रखा हस् िपटल प्रालि र कालिका साइकिल स् टो रलाई पनि सम्मान गरे को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top