Free songs
Home / विचार / मोदी भ्रमण र भ्रम

मोदी भ्रमण र भ्रम

नारायणप्रसाद पौडेल

‘चार दिनकी चादनी, फिर अन्धे री रात’ जनकपुरवासीले  खुब सम्झदै  छन् । मो दी गएपछि जनकपुरको  रौ नक पनि गयो  र फे रि उस्तै  भयो  । मो दीको  चार घण्टाको  जनकपुर यात्राका लागि चार करो डभन्दा बढी रकम स्वाहा पारियो  । मो दीले  दिएको  एक सय करो डको  उधारो  चे क अर्थात् एक अर्ब रकम कहिले  आउने  हो  र मै ले  गर्दा पाएको  भने र फो रम र राजपाका ने ताले  आपसमा कुस्ती खे ले र एक अर्कालाई पछानेर्  हुन् प्रतीक्षा छ त्यसै को  । को शीको  बाढीले  क्षति पु¥याएका ने पालीलाई उद्धार गर्न आएका भारतीय प्रतिनिधिलाई तत्काल बस्नका लागि भने र अस्थायीरुपमा अनुमति दिइएको  सम्पर्क कार्यालयले  स्थायीकरण गरे र विराटनगरमा डे रा जमाएर बसे पछि हटाउन नसकिएको  समस्या झे ल्नुपरे कै  थियो  ।

ने पाल आएका मो दी फकेर् र गइसके पछि पनि जो मसो म विमानस्थलमा रहे का भारतीय से नाका हे लिको प्टर नफर्किदा के  खिचडी पाक्दै छ भित्रभित्रै  भन्ने को  भीड बढ्यो  । ‘ने पाली से नालाई अविश्वास गरे र भारतीय से नाद्वारा सुरक्षा प्रदान गरे को ’ आरो प लगाए उपे न्द्र यादवले  समे त । समर्थन र विरो धका चर्चा धे रै  भए, तर ने पाली कांग्रे सका युवा ने ता गगन थापाले  ओ लीलाई भने को – हिजो  अरुलाई कुरीकुरी गर्नुभयो , आज नाङ्गै  हि“ड्नुभयो ’ ले  बहुसंख्यक ने पालीलाई प्रभावित पारे छ र अरुण जलविद्युत आयो जनाको  जलदान, नदीसमर्पण वा हस्तान्तरणलाई लिएर पूर्वजलस्रो तमन्त्री दीपक ज्ञवालीले  गरे को  ‘उपनिवे शवाद र कन्यादान’को  व्याख्या र टिप्पणीप्रति ने पाली बौ द्धिक जगत अलि गम्भीर र सचे त भएको  पनि भे टियो  । ने पालका वामपन्थीहरुले  भन्ने  गरे को  शब्द ‘अर्ध उपनिवे श’ अरुले  पनि प्रयो ग गर्न थाले  अब । दामपन्थीकरण भएका तथाकथित वामपन्थीहरुको  पतन तथा दक्षिणभक्ति, आराधना र स्तुतिले  गराएको  हो  त्यस्तो  ।

जमाना आयो  यस्तो  । भाजपाका सांसद कीर्ति आजादद्वारा ‘आदरणीय नरे न्द्र मो दीजी, जनकपुर धाम मिथिला की राजधानी मे ं आपका स्वागत है  । दो  सौ  साल पहले  अंग्रे जो ं औ र ने पाल के  बीच हुई सन्धि जिसमे  मिथिला के  भागको  ने पालको  दिया गया, समाप्त हो  गया है  । अनुरो ध है  इसे  वापस ले ं औ र मा“ सीता का आदर करते  हुए मिथिला राज्यका गठन करे ं’ ले  अझै  मौ सम तताएकै  छ । जवाफमा मो हना अन्सारीले  गरे को  ट्वीट– लखनऊ के  घाघराघाट पर हमारा पिलर है , जंगे पिलर वो  चिख चिखकर कहता है  ने पाल के  वासियो ं आपकी सीमा ये  है  । हमारे  कुछ हिस्से  अंग्रे ज ने  हमे  वापस कर दिया औ र बा“की आप लो ग वापस कर दिजीए’ मनन गरे को  पाइएन । घाघराघाटका जस्ता बो र्डर पिलर (सीमास्तम्भ) इलाहावाद, प्रयाग र पानीपत (हरियाणा) मा पनि अद्यापि बा“की रहे को  बताइन्छ । अब उखे ल्लान्, फाल्लान् र नामो निसान मे ट्लान् । यस्तै  अवस्था विद्यमान रहे  र विवाद बढिरहे  ग्रे टर ने पालवालाको  भाउ पनि बढ्ला । अरुले  इतिहास खो ज्नुपर्छ, ने पालीका लागि आफै  आधारस्तम्भ खडा छन्, त्यतै  भारतमै , कीर्ति आजादजस्ता कुजातले  बुझून् । ‘ने पाल र ने पालीबिनाको  भारत अधुरो ’ भन्नुपरे को  छ मो दीलाई । काश्मीर र कारगील जो गाइदिन ज्यान फाले का छन् ने पाली वीरहरुले  उता, भारतीय शासक र प्रशासकले  पाले का मुसा यता पठाएर ने पाली एकताको  धागो  काट्न लगाएका छन् । सहनुको  पनि हद हुन्छ हो ला नि † मो दी भ्रमणमा ओ लीद्वारा प्रदर्शित साष्टाङ्गदण्डवत् (लम्पसार), समर्पण र नदी÷जलार्पणको  बिरो ध भयो   ।

आजका विरो धीहरु सत्तामा रहे का बे लामा उनी आएका भए ओ लीले  पनि त्यही गथेर् , जो  कांग्रे सजनले  अहिले  गरे का छन् । ओ लीको  भाषण अलि व्यंग्यात्मक, चो टिलो , उखान्टुक्काले  भरिपूर्ण र स्रो ता एवं दर्शकलाई हसाएर विपक्षीको  झे को  झानेर्  र दुनियालाई रल्लै  पानेर्  खालको  हुन्थ्यो , कांग्रे सीजनमा त्यस्ता वक्ताको  अभाव छ । रह्यो  अरु राजावादी र वामपन्थीको  बिरो ध, त्यसमा पनि आफू नजिक पर्न नपाएको  दुःखे सो  पो खाइबाहे क नयापन छै न, भे टिदै न । त्यसै ले  गधा, घो डा, खच्चड र कुकुरहरुले  आपसमा वार्ता गर्दा वा फूर्ति झार्दा आफूलाई जति माथि राखे र अकोर् लाई जति तल झारे  पनि पहिचान फे रिदै न भने को  पनि सुनियो  । माना र दाना खाएर, मालिकलाई पिठ्यू“मा बो के र गन्तब्यमा पु¥याउने , भातभान्सा र बो रिया विस्तराका भारी बो क्ने  र सुरक्षाका लागि अघिपछि लागे र भुक्ने का बीचमा जे  अन्तर छ, त्यही फरक दे खिन्छ यहा“ पनि । दक्षिणतिर आफ्ना शक्तिपीठ र आशीर्वाद लिन जाने  धाम नभएका राजनीतिक दल भएनन् ने पालमा । ने पालीहरुका बीचको  विवाद र फूर्तिफार्ती हे रे र बुझ्नसक्ने  भए घो डा, गधा, खच्चड र कुकुरले  पनि भन्थे  हो ला– हाम्रै जस्तो  नियति रहे छ विचरा यिनीहरुको  पनि † जो  मालिकको  नजिक प¥यो  उसै ले  आफूलाई भाग्यमानी र अरु सबै लाई अभागी ठान्ने  र मान्ने  † नरे न्द्र मो दीको  यो  ते स्रो  भ्रमणमा उल्कै  प¥यो , गुनै गुन ग¥यो , सुनै सुन वर्षाउने  भयो , रे ल र ते लको  भे ल बग्छ भन्ने हरु र लौ  बर्बादै  पा¥यो , दिउ“सै  अ“ध्यारो  भयो  भने र रुने  कराउने हरु एउटै  सिक्काका दुई पाटा हुन् । जता गएर समर्थन वा विरो ध गरे  पनि हुने  के ही है न । उनी नआएका भए पनि नियमित रुपमा हुने  कामहरु हुन्छन् खुरुखुरु । नहुने  र नगरिने  काम जे  गरे  पनि हु“दै नन् । मो दीले  ने पालमा आएर जति प्रशंसा गरे र फुक्र्याए पनि उनका पुलिसले  ने पाली चिया बो के का ट्रक पानीटङ्कीबाट भारततिर छिर्न दिएनन् । अदुवा रो के र सताउन छाड्दै नन् । कञ्चनपुरको  पुनर्वासमा भारतीय सीमा सुरक्षाबलले  गरे को  अत्याचार आलै  छ । अबको  वर्षातमा पनि तराईमा उस्तै  डुबान हुने  नै  छ । हुलाकी सडक निर्माणमा अवरो ध गर्नाले  विकासमा पछि परे कै  छ पुरै  तराई÷मधे श । पुराना ५०० र १००० का भारतीय रुपिया“ साट्न नपाएर ने पाल राष्ट्र बै ंकसमे त छट्पटिएको  छ । भो लि आउने  रे ल र पानीजहाजका कुराले  भन्दा आजका यस्ता अने कौ ं अत्याचारमा कमी भए हुन्थ्यो  भन्ने  चाहना हो  ने पालीको  । तर मो दी र ओ लीले  सपना बे चे  भो लिको  । मरे पछि स्वर्ग जाने  सपना दे खाएर भो गिरहे को  जीवनमा कष्ट दिने  पण्डित र पण्डाहरु भन्दा के  कम भए हाम्रा शीर्ष राजने ताहरु पनि ? अरु भारतीय शासकभन्दा नरे न्द्र मो दी तुलनात्मकरुपमा ने पाल र ने पालीप्रति नरम हो लान् हिन्दुत्वका नाताले  । त्यसै ले  एउटै  कार्यकालमा तीनचो टि आए ने पालमा, धन्यवाद दिनुपर्छ, बधाईका पात्र पनि हुन् यसर्थ । तर भारतीय सुरक्षा र प्रशासनयन्त्र सकारात्मक छै न । दुःख दिन र सताउन छाड्दै न ने पाल र ने पालीलाई हरे क दिन । माथिका, ठूला शासकीय समस्या पछि समाधान गरे  पनि हुन्छ ।

पहिले  तलका जनताले  हरे क दिन पाएको  पीडा र छट्पटीमा मल्हमपट्टी गरे  राहत मिल्छ आहतलाई । सत्ता र भत्ताका लागि आशीर्वाद लिने  र दिने ले  तलतिर हे नेर्  दिन, जनताको  मुहार फे नेर्  दिन, कष्ट र कहर सुन्ने  दिन कहिले  आउला ? प्रतीक्षा छ त्यसै को  । रे ल र पानीजहाज त भो लिपर्सि चढौ ला । आजको , अहिले को , उठीबास गराउने , डराउने , धम्काउने , सिमानामा लुट्ने , पिट्ने  र सताउने को  उपचार चाहिएको  छ तुरुन्तै  । मो दीका मीठा कुरा र पूरा नहुने  उधारा आश्वासनभन्दा भारतीय पुलिस र प्रशासनका अत्याचारले  दिएका पीडा असै ह्य भए हजुर । मो दीको  ने पाल भ्रमणपछि सबै  समस्या समाधान हुन्छन्, ने पाल र ने पालीका दुःख र पीडा हट्छन्, छु मन्तर गरे र गौ ंडा, अप्ठ्यारा, बाधा र बन्धनहरु सखाप पार्छन् भन्ने हरुका बो ली से लाउ‘दै  गएका छन् विस्तारै  । अनि मो दी ने पाल आएपछि मित्रताका सबै  सम्बन्ध टुट्छन्, ध्वस्त र सखाप पार्छन् । दिउ“सै  अ“ध्यारो  हुन्छ । भारतीय हस्तक्षे प र अत्याचार बढ्छ । ने पालीलाई बाच्न दिदै नन् । बर्बाद पार्छन् भन्ने हरुका बो ली पनि मन्द हु“दै छन् विस्तारै  । साह्रै  चर्का कुरा गरे  दुबै ले  । पत्याएर पछि लाग्ने को  लाम पनि उस्तै  । मो दी आउदा र जादा सरकारी ढुकुटीको  दुरुपयो ग भयो  । ठूला मान्छे हरु आउदा र जादा हुन्छ त्यस्तो  सधै ं, जहा“तहीं, भयो  यहा“ पनि । दिन उनै  छन् । रात उस्तै  छन् । हावा, पानी, गर्मी पनि उस्तै  छ । हिजो जस्तै  चले को  छ आज समाज । चल्ने  छ भो लि । को ही आउदै मा र जादै मा फरक पदैर् न कहिल्यै  । आवाद र बर्बाद हुन्छ भने र उफ्रने हरु भ्रममा थिए । भ्रममा भएकाले  भ्रम छरे  । भ्रम लिए र दिए । पत्याउने ले  पत्याए । अत्याउने ले  अत्याए । सकियो  त्यो  अध्याय । अब अकोर्  अध्याय शुरु भो  । राष्ट्रको  ढुकुटी सके र उफ्रने हरु तयार छन् मञ्चमा । हे र्नुस्, रम्नुस् र गम्नुस् । यति मात्रै  बुझ्नुस्– मो दी मात्रै  है न, चिनिया, रसिया र अमे रिकी राष्ट्रपति आए पनि फरक पदैर् न । यस्तै  रहन्छ ने पाल । जिन्दावाद र मूर्दावादको  जागिरले  जीविका चलाउने हरु पनि बाच्छन् यसरी नै  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top