Free songs
Home / समाचार / संक्षिप्त समाचार / पत्रकार भट्टराईले  गरे  अभिभावकत्व

पत्रकार भट्टराईले  गरे  अभिभावकत्व

घो राही  (युस)– पत्रकार निशानदाजु भट्टराईले  घो राही–७ सांै डियार निवासी गरिव तथा विपन्न थारु समुदायकी एक बालिकालाई विद्यालय भर्ना गर्नुभएको  छ । आर्थिक अवस् था कमजो र भएका कारण विद्यालय भर्ना हुन नसके की पूर्णिमा चौ धरीको  पत्रकार निशानदाजु भट्टराईले  मंगलवार अभिभावकत्व ग्रहण गर्नुभएको  हो  ।

आर्थिक अभावका कारण बीचमै  पढाइ स् थगित गर्ने  अवस् थामा पुगे की पूर्णिमा चौ धरीलाई सांै डियारको  मावि सौ ंडियारमा पत्रकार भट्टराईले  अभिभाकत्व ग्रहण गर्दै  शै क्षिक सामग्रीसहित कक्षा ८ मा भर्ना गरिदिनुभएको  हो  । विद्यालय भर्ना भएकी पूर्णिमालाई विद्यालयका प्रधानाध्यापक ज्ञाने न्द्र गौ तम, विद्यालय ब्यवस् थापन समितिका अध्यक्ष शे रबहादुर के सीले  टीका लगाएर स् वागत गर्नुभएको  थियो  । सो  अवसरमा बो ल्दै  पत्रकार भट्टराईले  गरिव तथा विपन्न परिवारकी एकजना बालिका बीचै मा पढाइबाट बञ्चित हुन नपरो स् भने र आफूले  विद्यालयमा पुगे र भर्ना गरे को  बताउनुभयो  ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गौ तम र विद्यालय ब्यवस् थापन समितिका अध्यक्ष के सीले  संयुक्तरुपमा आर्थिक अभावका कारण पढ्न नपाएकी बालिकालाई विद्यालयसम्म ल्याएर भर्ना गरे को मा विद्यालयको  तर्फबाट भट्टराईलाई धन्यवाद दिनु भएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top